Mega Bank Limited

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित

1618127764QR-Code-Dhangadi.jpg
काठमाण्डौ । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन्।  बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन्। नेपाल राष्ट्र बैंक...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्सको विशेष छुट

1617870437Agreement--Mega--Turkish.jpg
काठमाण्डौ । टर्किस एयरलायन्सले मेगा बैंक नेपाल लिमिटेडका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई हवाई यात्रामा विशेष छुट दिने भएको छ। मेगा बैंक नेपाल लिमिटेडकी नायब सीईओ रविना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैंकका ग्राहकलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने...

पोखराका पसलहरुमा मेगा बैंकको क्यूआर कोड सेवा सुरु

1617695243Mega-QR-Code-Pokhara.jpg
काठमाण्डौ । पर्यटकीय नगरी पोखराका व्यावसायिक पसलहरुमा अब मेगा बैंक नेपाल लिमिटेडको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुंगामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर मेगा बैंकको क्यूआर कोडबाट...

1695556604Online-Ad.gif

मेगा बैंकबाट अटो रिक्सा धितोमा कर्जा सुविधा

1617092633Agreement-with-Bazaz.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ।  मेगा बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो। सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा...

दुर्घटनामा दिवंगत विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई मेगा बैंकले दियो रु. ७ लाख

1616399463Mega.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ। मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमाबापतको रकम ७...

मेगा बैंकले गोलभेंडा उत्पादक कृषकलाई सहुलियत कर्जा दिने

1616325007Agreement-with-Karma-Group.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।  काठमाण्डौ उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार...

मेगा बन्यो एडीबीको साझेदार बैंक

1616057848Mega-Bank-Logo-1-1.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ।  नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एडीबीको आठौँ साझेदार बैंक बनेको छ। दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमूलक उद्योगव्यवसायलाई प्रबर्धन...

मेगा बैंकका ग्राहकलाई फुडमाण्डूमा १५% छुट, रु. ३०० सम्म ‘क्यासब्याक’

1615972796Mega-Monday-Campaign-Foodmandu.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन्।  फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३०० रुपैयाँसम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो। यस अभियानअन्तर्गत मेगा बैंकको डेबिट तथा क्रेडिट...

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

1615696483Mega-QR-Code-Bus.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ। मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत...

तयारी पोसाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

1615542371Photo--Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।  मेगा बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघबीच यस कर्जा सुविधाका विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यवसायीलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको छ। मेगा...

आफ्नो प्रतिष्ठामा आँच पुर्याउन खोजिएपछि बोल्यो मेगा बैंक, ५ बुँदे स्पष्टीकरण

1614945043Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले हालै एक टेलिभिजनमा आफ्नो बैंकका विषयमा प्रसारित समाचारप्रति आपत्ति जनाएको छ। उक्त टेलिभिनमा प्रशारित सामग्रीले आफ्नो सार्वजनिक प्रतिष्ठामा आँच पुर्याएको उल्लेख गर्दै बैंकका तर्फबाट ५ बुँदे प्रस्टीकरणसमेत सार्वजनिक गरेको छ। सो टेलिभिजन एक कार्यक्रममा बैंकविरुद्ध प्रसारित समाचारका विषयमा...

मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

1614675585Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटेल तथा रेस्टुरेन्टहरुमा विशेष छुटको पाउने भएका छन्।  मेगा बैंक र सिद्धार्थ ग्रुपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ...

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

1614586526Photo-QR-Code-at-Safa-Tempo.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ। काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा...

जोर्डनबाट ‘मेगा रेमिट’ सेवा सुरु

1612861157Mega-Remit.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ।  जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो। जोर्डनमा रहेका नेपालीले अलाउनी एक्सचेन्जका २८ वटा शाखाबाट नेपालमा रकम पठाउन सक्नेछन्।   अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा...

कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमिट’ सेवा

1611571675Mega-Remit.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ।  मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो। लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ।  लुलु एक्सचेन्जका २२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध