Mega Bank Limited

राष्ट्र बैंकको निर्देशनपछि मेगा बैंकले गर्यो लाभांशमा संशोधन, अब बोनस र नगद कति ?

1637126832mega.png
काठमाण्डौ । मेगा बैंक नेपालले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।  गत कात्तिक २३ गते बसेको बैंक सञ्चालक समितिले २०७८ असार ३१ गतेको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६...

काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

1636958882Kakarvitta-Branch-Mega-Bank.jpeg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ।  प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०२ औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।  ...

मेगा बैंकले गर्यो ४ स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार

1636701594mega.png
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ।  प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१, बागमती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका–१, चौतारा साँगाचोकगडी नगरपालिका–४ र धादिङ जिल्लाको...

1695556604Online-Ad.gif

मेगा बैंकको लाभांश घोषणा, बोनस कति ?

1636453380mega.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले २०७८ असार ३१ गतेको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको १२.०७...

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक, अरु पनि यस्ता छन् अफर

1636001249Mega-eDakshina.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहारस्वरुप “ई–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो।  “इ–तिहार क्याम्पियन” भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५...

मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

1635924280Photo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाण्डौको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ। मेगा बैंक र दृष्टि आई केयरबीच मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दृष्टि आई केयरको ओपीडीमा २०...

कास्कीका महिला उद्यमीलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जामा प्राथमिकता

1635835900Mega-WEAN-agreement1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल कास्कीसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष पार्वतीकुमारी पौडेल...

मेगाले हान्दैछ छलाङ, सबै सूचकमा लोभलाग्दो प्रगति

1635729665Mega-logo.png
काठमाण्डौ । मेगा बैंक लिमीटेडले विषम परिस्थितिका बाबजुद खूद नाफालाई बढाउँदै लगेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४६ लाख बढी खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.४६ प्रतिशतले बढी हो ।  बैंकले खूद नाफामा उल्लेख्य बढोत्तरी गरेसँगै अन्य सूचकहरुमा पनि निरन्तर प्रगति गर्दै...

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

1635485356Chandrauta-Branch--New-Branch.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ।  मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ। यो मेगा बैंकको २०१ औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर, ई–कमर्स कारोबारमा छुटैछुट

1633858665mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ। मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १...

कर्पोरेट कार्यालय भवन निर्माण गर्न मेगा बैंकले रु. १.१६ अर्ब बढीको जग्गा किन्ने

1633851143mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब रुपैयाँ बढीको जग्गा किन्ने भएको छ। मेगा बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँको जग्गा किन्ने निर्णय गरेको हो। काठमाण्डौ महागरपालिका–५ स्थित जग्गा उक्त मूल्यमा बैंकको नाममा किन्ने निर्णय बैठकले गरेको छ। उक्त जग्गा बैंकको कर्पोरेट कार्यालय भवन...

बाराका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

1633504739Mega-Bank-Bara-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।  मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानलाई वित्तीय...

ल्याटिन एबीएस सर्भिस सेन्टरमा मेघा बैंकका ग्राहकलाई ३०% छुट

16332505571633247672190.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा दुईपांग्रे सवारीसाधन निकै लोकप्रिय बन्दै गएको छ। प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो।  यस्तैमा ल्याटिन एबीएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ। कम्पनीले काठमाण्डौको कपनस्थित तेन्जिङचोकमा...

रौतहटका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

1633004698Mega-Program-Rautahut.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाको गुजरा नगरगालिकाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ।  मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानलाई...

मेगा र बीओकेलाई मर्ज गरी देशकै ठूलो बैंक बन्ने ग्लोबल आइएमईको तयारी

1632834528merger.jpg
काठमाण्डौ । देशकै ठूलो बैंकको रुपमा रहिरहने उद्देश्यले ग्लोबल आइएमई बैंकले अन्य दुई वाणिज्य बैंकहरुलाई समेत मर्जर गर्नका लागि सहमतिको प्रयासलाई तीव्र पारेको छ ।  अहिले भइरहेका प्रयासहरु सार्थक बने भने नेपालको व्यवसायिक जगतका प्रतिष्ठित पात्र चन्द्र ढकालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष हुने सपना पूरा हुनेछ ।  ढकालनिकट उच्च...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध