Mega Bank Limited

इन्भेस्टमेन्ट–मेगा बैंकबीच मर्जर सम्झौता हुँदै, अनुमोदनका लागि बोर्ड बैठक जारी

1654843503nibl.jpg
काठमाण्डौ । पूर्वसहमतिमा कुनै अवरोध आएन भने नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता हुँदैछ।  आज अपराह्न कुनै समयमा दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको मात्र सहभागितामा मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) हुने नेपाल इन्भेस्टमेन्ट बैंकका एक सञ्चालक बताए।  मर्जरको एमओयू हस्ताक्षर गर्नुअघि...

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

1654602747Mega-Dharan-CSR.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ। मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बिन हस्तान्तरण गरेको हो। धरानको भानुचोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का...

वीरगन्जको रुंगटा मलमा मेगा बैंक

1653913095IMG4750.jpeg
पर्सा। वीरगन्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ।  वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन्। यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो। अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै...

1695556604Online-Ad.gif

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरका लागि छलफल सुरु, अर्को सातासम्म निर्णय हुने

1653660323merger.jpg
काठमाण्डौ । विगत दुई दिनदेखि मेगा बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो दुई दिनको अवधिमा मेगा बैंकको सेयरमूल्य पनि बढेको छ । बुधबार दोश्रो बजारमा प्रतिकित्ता २२५ रुपैयाँ रहेको मेगा बैंकको सेयरमूल्य बिहीबार एकैपटक बढेर २४७ रुपैयाँको उचाईमा पुग्यो । शुक्रबार पनि केही बढेर प्रतिकित्ता २५० रुपैयाँ पुगेको छ ।  निरन्तर घट्दो...

मेगा बैंकबाट कृषि व्यवसाय प्रवर्द्धन गर्न आईडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

1652345801Photo.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले साना किसानको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आईडीई नेपालसँग सम्झौता गरेको छ। काठमाण्डौको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंककी कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आईडीई नेपालका नेपाल प्रमुख कोरी...

मेगा बैंकबाट नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

1651222662Suppot-to-Police.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ। मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल...

मेगा स्मार्ट बैंकिङ एपमा नेपालपे क्यूआर समावेश

1650456913mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपालले नेपालपे क्यूआरलाई आफ्नो मेगा स्मार्ट बैंकिङ एपमा सफलतापूर्वक एकीकृत गरेको छ। यससँगै अब ग्राहकले विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा उपलब्ध नेपालपे क्यूआर भुक्तानीहरु स्क्यान र प्रारम्भ गर्न सक्नेछन्।  यस्तै बैंकले नेपालपे क्यूआरका लागि मर्चेन्टहरु प्राप्त गर्नसमेत पहल गरेको छ। मेगा बैंकका ग्राहकले...

मेगा बैंकको नाफा रु. २ अर्ब बढी, एनपीएलमा व्यापक सुधार

1650421478Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २.११ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा...

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त

1650018071Raveena-Desraj-Shrestha-Final.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्। नायब सीईओ श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको बैठकले २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कामु सीईओमा नियुक्त गरेको हो। विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा...

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभूषित

1649925627Raveena-Desraj-Shrestha4.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरेकी हुन्। मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ का अवसरमा बैंकिङ...

मेगा बैंकका ग्राहकलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट

1649747224Offer-Design.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।  मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार मेगा बैंकका कार्ड प्रयोगकर्ताले २०७८ चैत २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट ...

अनुपमा खुञ्जेलीले छाडिन् मेगा बैंक, को होला नयाँ सीईओ ?

1649395241anupama.jpg
काठमाण्डौ । मेगा बैंकबाट अनुपमा खुञ्जेली बाहिरिएकी छन्। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट अनुपमा खुञ्जेलीले राजीनामा दिएकी हुन्। कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा खुञ्जेलीले सीईओबाट राजीनामा दिएकी हुन्। उनी आज शुक्रबारैबाट राजीनामा दिएर बिदा बसेकी छन्।  बैंक सञ्चालक समितिले भने खुञ्जेलीको राजीनामा स्वीकृति...

मेगा बैंकको ई–क्यालेन्डर सावर्जनिक, छात्राहरुलाई प्राथमिकता

1648695285MEGA-DESK-cover.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले वि.सं. २०७९ सालका लागि ई–क्यालेन्डर सार्वजनिक गरेको छ। नयाँ वर्षको क्यालेन्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ। आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप मेगा बैंकले ‘शिक्षा...

मेगा बैंकबाट देशव्यापी वित्तीय साक्षरता अभियान

1648463115Photo-12.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  ‘ग्लोबल मनी विक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। जसअन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश,...

मेगा बैंकद्वारा काठमाण्डौमा एकैसाथ तीन नयाँ शाखा विस्तार

1648113244Design.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाण्डौमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ।  काठमाण्डौको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ।  अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध