Mega Bank Limited

मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सीईओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

1648038200Mega-Award.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।  मेगा बैंकले ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी हुन्। सिंगापुरस्थित वल्र्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत...

मेगा–कुमारी बैंकबीच मर्जरको संभावना, छलफलहरु तीव्र

1647410268merger.jpg
काठमाण्डौ । पछिल्लो समयमा अधिकांश वित्तीय सूचकमा उत्साहजनक प्रगति गरिरहेको मेगा बैंक लिमीटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको छ ।  मेगा बैंक लिमीटेड केही समयअघिदेखि सर्वाधिक विवादमा तानिएको कुमारी बैंक लिमीटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेको स्रोतहरुले बताएका छन् ।  नक्कली...

काठमाण्डौको कुलेश्वरमा मेगा बैंकको २०४औँ शाखा

1647158593Kuleshwor-Branch-Design.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेशको काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो बैंकको २०४औँ शाखा हो।  मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।  ...

1695556604Online-Ad.gif

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

1644820199Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा...

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा

1643282906Mega-QR-Biratnagar.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण...

जनकपुरधाम प्रादेशिक अस्पतालमा मेगाको एक्सटेन्सन काउन्टर

1642156845Design.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।  धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा....

मेगा बैंकबाट भक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न सहयोग

1642063761Photo-2.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ।  मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी...

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

1641814393Photo.jpeg
काठमाण्डौ । मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ। भेन्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु...

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई बेस्ट फिमेल अवार्ड

1641701451Anupama-Khunjeli2.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली बेस्ट फिमेल अवार्ड २०२१ बाट सम्मानित भएकी छन्। काठमाण्डौमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको...

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, ग्राहकलाई अनलाइन भुक्तानी झन सहज

1641462764IMG4728.JPG
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रका रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ। यो साझेदारीसँगै मेगा बैंकका खातावालले अब सीधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरु मोको डिजिटल वालेटमा बिना कुनै...

मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा, यस्ता छन् नयाँ सुविधाहरु

1640336406mega.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब URL https://bankxp.megabank.com.np का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ। डिजिटल...

मेगा बैंकको एजीएमबाट १२.०७% लाभांश पारित, अब्बल र जनप्रिय बैंकका रुपमा स्थापित गर्ने लक्ष्य

1639483866DSC0281.JPG
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाण्डौमा मंगलबार सम्पन्न मेगा बैंकको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्तापुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँ...

परासीमा मेगा बैंकको नयाँ शाखा

1638779908Design.png
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ।  मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०३औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।    ...

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1638153603book-close-date.png
काठमाण्डौ । मेगा बैंक लिमीटेड र ग्लोबल आइएमई लघुवित्तले घोषणा गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  मेगा बैंक लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरणका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३०...

मेगा बैंकको वार्षिक साधारणसभा मंसिर २८ मा, बुक क्लोज कहिले ?

1637635771mega.png
काठमाण्डौ । मेगा बैंक नेपालले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२.०७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध