Nabil Bank Limited

नबिलले बैंकले ल्यायो नेपालमै पहिलोपटक ‘लाइफ टाइम फ्री क्रेडिट कार्ड’

1682340721creditcard2.png
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलोपटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो। यस क्रेडिट कार्डका ग्राहकलाई अरु कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्क नलाग्ने नबिल बैंकले जनाएको छ।  यो कार्डमार्फत...

एसबी सोलुसन्सले नबिल बैंकमा गर्यो क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल सफलतापूर्वक लाइभ

1682311197Nabil-PR-2.jpg
काठमाण्डौ । नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी एसबी सोलुसन्स प्रालिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेसन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ।  एसबी सोलुसन्सले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल। नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब...

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सहकार्य गर्ने समझदारी

168197956920230411163413.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ।  एक कार्यक्रमका बीच दुई निकायका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल...

1695556604Online-Ad.gif

नबिल बैंकको नाफा रु. ५ अर्ब माथि, ८३.६२%ले बढ्यो खुद ब्याज आम्दानी

1681953502nabil-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफामा उत्साहजनक बढोत्तरी भएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५२.६३ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।  बैंकको...

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा रु. २ हजार क्यासब्याक

1681823086Nabil-Samsung-MOU.jpeg
काठमाण्डौ । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएकोे छ। नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले यी दुई मोबाइलको खरिदमा २ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो। सामसङले नबिल बैंकसंगको एक सम्झौतापत्रमा...

नबिल बैंकका सीईओ ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित

1681646766Gyanendra-P-DhunganaCEONabil-Bank.jpeg
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन्।  ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ सम्मान गरेका हुन्। बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल...

आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

1679480321PhotoIMEMotorsNabil-Bank.jpeg
काठमाण्डौ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा आइएमई मोटर्सका तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकका तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका...

नबिलले दियो सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडनको सुरक्षा तालिम

167844311120230308153801.jpg
काठमाण्डौ । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ। ७० जना कर्मचारीका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको...

नेप्सेमा थपियो नबिल बैंकको करिब सवा ४ करोड कित्ता सेयर

1678431860nabil.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार नबिल बैंकको करिब सवा ४ करोड कित्ता सेयर थपिएको छ। नेप्सेमा नबिल बैंकको बोनस सेयर थपिएको हो। नबिल बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।  नबिल बैंकले आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १८.५...

नबिल बैंकले बिक्रीमा राखेको सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

1678331664nabil.jpg
काठमाण्डौ । नबिल बैंकको लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ३ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज फागुन २५ गते अन्तिम दिन रहेको छ।  गत फागुन १० गतेबाट बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न...

नबिल बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1677034830nabil-bank.jpg
काठमाण्डौ । नबिल बैंकको ३ लाख कित्ता सेयर आज फागुन १० गतेबाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ...

नबिल बैंक र महिला उद्यमी महासंघबीच महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि साझेदारी

1676982503Image-5.jpeg
काठमाण्डौ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको छ।  साझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु...

नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी हुने

1676896403Image-5-1.jpeg
काठमाण्डौ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको छ ।  साझेदारीपत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष...

नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान खरिदमा ईएमआई सुविधा

1675227381MOU-Nabil-and-Xiomi.jpeg
काठमाण्डौ । नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान ईएमआई सुविधामा खरिद गर्दा ब्याज नलाग्ने भएको छ। नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपालका नेपाल प्रमुख अमित कुमार पन्डा र रमेश कर्पोरेसनका...

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट

1674646029MOU-with-CG-Electronics.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ। आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नका लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो। अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध