naya sarathi laghubitta Bittiya Sanstha limited

विजय-नयाँ सारथी लघुवित्तले असार ३१ बाट एकीकृत कारोबार सुरु गर्ने

1689049565vijaya.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी विजय लघुवित्त र नयाँ साथरी लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जरपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। यी दुवै लघुवित्तको मर्जरलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र नेपाल धितोपत्र बोर्ड असार २१ गते...

विजय र नयाँ सारथी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1688272315naya.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  केन्द्रीय बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। राष्ट्र बैंकले मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार...

नयाँ सारथी लघुवित्तको करिब २३ हजार कित्ता सेयर बिक्रीमा

1686020327naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको करिब २३ हजार कित्ता सेयर आज जेठ २३ गतेबाट बिक्रीमा राखिएको छ।  संस्थाले २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। जसमा संस्थापक सेयरधनी पूर्णबहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशमराज बिष्टको नाममा रहेको १० हजार ८३१ कित्ता छन्।  बिक्रीमा राखिएको यो संस्थापक...

1695556604Online-Ad.gif

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौता

1684042271naya.jpg
काठमाण्डौ । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ।  यी दुवै लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा शनिबार (वैशाख ३० गते) हस्ताक्षर भएको हो। दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  यी दुवै लघुवित्तबीच...

मूल्य समायोजनपछि नयाँ सारथी लघुवित्तको सेयरभाउ कति ?

1680056502naya.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सेयरमूल्य समायोजन गर्दै नयाँ सारथी लघुवित्तको प्रतिकित्ता ६२६.८९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७४६ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर...

आजसम्म कायम सेयरधनीले नयाँ सारथी लघुवित्तको लाभांश पाउने

1679970065naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम मौका रहेको छ।0 वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ संस्थाले भोलि चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य...

नयाँ सारथी लघुवित्त वार्षिक साधारणसभा चैत २८ मा, यस्ता छन् मुख्य अजेन्डा

1679281015naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार (चैत ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल जुगलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको सञ्चित...

नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1679027098naya.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम नयाँ सारथी लघुवित्त र विजय...

नयाँ सारथी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1673847985naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको पुस २९ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल २० प्रतिशतले हुन आउने ६ करोड ६ लाख ७९ हजार ५२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा...

नयाँ सारथी-विजय लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको सेयर कारोबार रोक्न आग्रह

1670905665mergerf.jpg
काठमाण्डौ । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। नयाँ साथरी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्।  मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै...

नयाँ सारथी लघुवित्तको नाफा घट्यो, रिजर्भमा ७४.६६%को बढोत्तरी

1651810473naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६ करोड ४० लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ६...

मूल्य समायोजनपछि नयाँ सारथी लघुवित्तको सेयरभाउ कति ?

1649212914naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले नयाँ सारथी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०७४.१२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्त प्रतिकित्ता १२७८.२० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार...

आजसम्म कायम सेयरधनीले नयाँ सारथी लघुवित्तको २०% लाभांश पाउने

1649125169naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत २२ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि चैत २३ गतेदेखि आउँदो वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य...

नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा वैशाख १० मा, बुक क्लोज कहिले ?

1648355457Naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालकस मितिको शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २०...

नयाँ सारथी लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1645590494naya-sarathi.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्तापुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँको १९ प्रतिशतले हुन आउने ४ करोड ८४ लाख ४१ हजार २६० रुपैयाँबराबरको बोनस सेयर रहेको छ।  त्यस्तै आर्थिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध