nb insurance

मजबुत बन्दै एनबी इन्स्योरेन्स: नाफा, बिमा र जगेडाकोषमा छलाङै छलाङ

1510807150nb.png
काठमाण्डौ । एनबी इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको कमालको प्रगति गरेको छ । यो कम्पनीले खूद नाफामा एकसयभन्दा बढी प्रतिशतले प्रगति गर्दै २ करोड ५५ लाख कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा १ करोड २० लाखमा सीमित थियो ।  समीक्षा अवधिमा एनबी इन्स्योरेन्सले बिमा शुल्कबाट ८ करोड ९९ लाख आर्जन गरेको छ ।  अघिल्लो...

बिमा कम्पनीमा दर्जनौलाई जागिरको अवसर

1507519516start-new-job.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले असिस्टेण्ट जनरल म्यानेजरदेखि असिस्टेण्टसम्मका पदमा दर्जनौ कर्मचारी मागेको छ ।  यो कम्पनीले सोमबार कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।  यो बिमा कम्पनीले मुख्य कार्यालयमा मार्केटिङ विभाग हेर्ने गरी एकजना असिस्टेण्ट जनरल म्यानेजर एकजना, सोही...

इतिहास बन्यो एनबी इन्स्योरेन्स, आइएमई इन्स्योरेन्सको रुपमा ५ वर्षभित्र टप कम्पनी बन्ने उद्घोष

1506430805DSC7431.jpg
काठमाण्डौ । लामो समयदेखि एनबी इन्स्योरेन्सको नाममा कारोबार गरिरहेको कम्पनीको नाम परिवर्तन भएको छ । यो कम्पनीको मंगलबार राजधानीमा सम्पन्न २० औं वार्षिक साधारणसभाले एनबी इन्स्योरेन्स नामलाई हटाएर आइएमई जनरल इन्स्योरेन्स लिमीटेड राख्ने प्रस्ताव पारित गरेको हो ।  इन्स्योरेन्सको संचालक समिति अध्यक्ष आइएमई समूहका प्रबन्ध निर्देशक...

1695556604Online-Ad.gif

नबील, नेको र एनबीले सेयरधनीलाई खुशी पार्दै, आज एजीएम

1506400477agm.png
काठमाण्डौ । नवील बैंक लिमीटेड र २ बिमा कम्पनीले मंगलबार(असोज १० गते) वार्षिक साधारणसभा गर्दैछन् । नबील बैंकले आजको साधारणसभाबाट बोनस सेयर र नगद लाभांशको प्रस्ताव पारित गरी दशैंको अवसरमा लगानीकर्तालाई खुशी बनाउँदैछ भने नेको इन्स्योरेन्सले बोनस सेयर र हकप्रद तथा एनबी इन्स्योरेन्सले हकप्रद निश्कासनको प्रस्ताव पारित गर्दैछन् ।  नबील...

भोलिदेखि १२०० बढीको सेयर सस्तोमै उठाउने अवसर खुल्दै

1504065116nb-insurance.png
काठमाण्डौ । दोश्रो बजारमा अन्तिम बिक्री मूल्य १२७५ रुपैयाँ रहेको एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयर बोलकबोलबाट सस्तोमै उठाउने अवसर भोलि(भदौ १५ गते)देखि खुल्दैछ । एनबी इन्स्योरेन्सले बिक्री नभएको सर्वसाधारण समूहतर्फको २८ हजार ५ सय ८० कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  यो...

१२९० रुपैयाँको सेयर सस्तोमै उठाउने अवसर छुट्ला नि !

1503371884nb-insurance-fb.png
काठमाण्डौ । दोश्रो बजारमा अन्तिम बिक्री मूल्य १२९० रुपैयाँ रहेको एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयर बोलकबोलबाट सस्तोमै उठाउने अवसर खुल्ने भएको छ ।  एनबी इन्स्योरेन्सले बिक्री नभएको सर्वसाधारण समूहतर्फको २८ हजार ५ सय ८० कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  यो कम्पनीले असार...

एनबी इन्स्योरेन्सले सेयरधनीलाई हकप्रदको ठूलो भारी बोकाउने !

1500980620cp.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रदको ठूलो भारी बोकाउने गरी पूँजीवृद्धि योजना(क्यापिटल प्लान) बिमा समिति र नेपाल स्टक एक्सचेञ्जमा बुुझाएको छ ।  यो बिमा कम्पनीले बिमा समितिले तोकेको १ अर्ब पूँजी पुर्याउने योजना पेश गरेको हो । कम्पनीको योजना अनुसार २ पटक गरी सेयरधनीले हकप्रदको निकै ठूलो भारी बोक्नुुपर्नेछ...

असार ५ देखि एनबी इन्स्योरेन्सको हकप्रद, जेठ ४ मा बुक क्लोज

1496298753nb-right-share.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्सले आगामी असार ५ गतेदेखि आफ्ना सेयरधनीका लागि १ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ ।  बिहीबार यो कम्पनीले एक सूचना प्रकाशित गर्दै असार ५ गतेदेखि हकप्रदको बिक्री खुल्ला हुने र सेयरधनीले साउन ९ गतेसम्म आवेदन दिनसक्ने बताएको हो ।  एनबी इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७...

१८ सय बढीको बिमा कम्पनीको सेयर १ सयमै पाउने अवसर !

1493973572NB-Offer.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्सले निश्कासन गर्न लागेको १ बराबर १ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति आगामी जेठ ४ लाई तोकेको छ । यो बिमा कम्पनीलाई धितोपत्र बोर्डले एकसाताअघि सतप्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको थियो । यो कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गरी जेठ ४ गतेलाई बुक क्लोज मिति तोकेको हो । यसको अर्थ जेठ ३ गतेसम्म एनबी...

एनबी इन्स्योरेन्सको २७ लाख कित्ता हकप्रद आउँदै

1493292594right.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले एनी इन्स्योरेन्सलाई उसले प्रस्ताव गरेको सतप्रतिशत सेयर निश्कासनको स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै अब एनबी इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७ लाख कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्नेछ । ग्लोबल आइएमई क्यापिटल लिमीटेड यो  बिमा कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक...

एनबी इन्स्योरेन्सले कमालै गर्यो, नाफामा १३७ प्रतिशत र प्रिमियममा ५ गुणाको वृद्धि

1486282966profit.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १३७.२६ प्रतिशतको वृद्धि हासिल गरी सबैलाई आश्चर्यमा पारिदिएको छ ।  यो कम्पनीले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा १ करोड ३१ लाखमा सीमित खूद नाफा यो वर्ष बढेर ३ करोड १२ लाख...

एनबी इन्स्योरेन्सले सतप्रतिशत हकप्रद दिने

1485335321rightshare.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्सले एकसयप्रति हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनी हकप्रद निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा पुुगेको हो ।  सन् २०१६ डिसेम्बर ४ मा सम्पन्न एनबी इन्स्योरेन्सको वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा(१०० प्रतिशत) हकप्रद निश्कासनको प्रस्तावलाई स्वीकृत गरेको थियो । बोर्डका अनुसार एनबी...

एनबी इन्स्योेरेन्सले सतप्रतिशत हकप्रद निश्कासन गर्ने

1478856940Nb-Right.png
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने उद्देश्यले सेयरधनीहरुलाई १ बराबर १ अर्थात सत्प्रतिशत हकप्रद दिने घोषणा गरेको छ ।  कात्तिक २६ गते बसेको कम्पनीको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई एकसय प्रतिशत हकप्रद दिने निर्णय गरेको शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनामा जनाइएको छ । यो निर्णय नियामक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध