NBA

वाणिज्य बैंकको कर्जा लगानी बढ्यो, निक्षेपको अवस्था के छ ?

1629884216nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौको पहिलो साता कर्जा लगानी १४ अर्ब रुपैयाँले बढाएका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्। योसँगै बैंकको कुल कर्जा लगानी ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। यसअघि साउन ३२ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३७ खर्ब ६४ अर्ब...

साउनको तेस्रो सातासम्म कस्तो छ वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानीको अवस्था ?

1628509324nba.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनको तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ भने निक्षेप संकलन घटेको देखिएको छ। नेपाल बैंक एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको कर्जा र लगानीको अवस्थाले यस्तो देखाएको हो। गत असारको तुलनामा साउनको तेस्रो सातासम्म निक्षेप संकलन ६१ अर्ब रुपैयाँले घटेको देखिएको हो। गत असार ३१...

नयाँ बानेश्वर र चुच्चेपाटीमा एसियन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

1628500829viberimage2021-08-0913-43-53-074.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ काठमाण्डौको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले नयाँ बानेश्वरमा ४१ औँ र चुच्चेपाटीमा ४२ औँ शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुको कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार...

1695556604Online-Ad.gif

असारको अन्तिम साता वाणिज्य बैंकहरुले गरे रु. ८२ अर्ब निक्षेप संकलन, कर्जा लगानी कति ?

1626685916NBA.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको अन्तिम साता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमण देखिएका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार गत आर्थिक वर्षको अन्तिम साता (असार २६ गतेदेखि असार ३१ गते)सम्म वाणिज्य बैंकहरुले ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ...

एक सातामै वाणिज्य बैंकहरुको निक्षेप रु. ४७ अर्बले बढ्यो, रु. १५ अर्ब कर्जा लगानी

1625569731NBA.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले आफ्नो बिजेनस आक्रामण ढंगले बढाएको देखिएको छ।  नेपाल बैंकर्स एसोसिएन (एनबीए) का अनुसार असार १२ गतेदेखि असार १८ गतेसम्मको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा आक्रामक देखिएका हुन्। यो अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि अघिल्लो साता (असार ५...

मौद्रिक नीतिमा सीआरआरको सीमा ५०% कायम गर्नुपर्ने एनबीएको सुझाव, अन्य यस्ता छन्

1625400977nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले हाल बैंक तथा वित्तीय सस्थाहरुले नेपाल राष्ट्र बैंकमा दैनिक रुपमा राख्दै आएको अनिवार्य नगद मौज्दात (सीआरआर) को न्यूनतम सीमा घटाएर ५० प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएको छ।  नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राय पठाउँदै एनबीएले यस्तो सुझाव दिएको हो। एनबीएले सीआरआरको...

सजकताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न एनबीएको आग्रह

1625043168NBA.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सजकताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकहरुलाई आग्रह गरेको छ।  एनबीएले आज एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो। अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न प्रलोभनमा पारी ठगिरहेको एनबीएले जनाएको छ।  ‘अहिले...

वाणिज्य बैंकहरुबाट ४ दिनमा रु. ४ अर्ब लगानी, के छ निक्षेपको अवस्था ?

1624367232nba.jpg
काठमाण्डौ । असारको पहिलो ४ दिनमा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा लगानी बढेको देखिएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार असार १–४ गतेसम्म बैंकहरुले थप ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत जेठभरि भने वाणिज्य बैंकहरुले ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।  चालु आर्थिक वर्षको असार ४ गतेसम्म बैंकहरुको कुल...

जेठमा वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कर्जा लगानी कति ?

1623930552deposit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप संकलन गत वैशाखको तुलनामा जेठमा ह्वात्तै बढेको छ। नेपाल बैंकर्स एसोसिएसनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठभरि वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जुन गत वैशाख महिनाको तुलनामा २५ अर्ब रुपैयाँले बढी हो। गत वैशाख महिनाभरि वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँमात्र...

निषेधाज्ञामा पनि बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

1623669859nba.jpg
काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठको अन्तिम साता (जेठ २२ देखि २८ गतेसम्म) वाणिय बैंकहरुको निक्षेप संकलन १३ अर्ब रुपैयाँले बढेको छ। जेठको तेस्रो साता पनि बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले नै बढेको थियो।  यो जेठ...

निषेधाज्ञाबीच बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

1623056446bank123.jpg
काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको हो। गत जेठ १५ गतेदेखि जेठ २१ गतेसम्म वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि जेठको दोस्रो साता वाणिज्य...

निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी बढ्यो, निक्षेप भने घट्यो

1622461432nba.jpg
काठमाण्डौ । कोरोना महामारीबीच वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको दोस्रो साता (जेठ ८–१४ गते) वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको हो। जेठको पहिलो साता पनि वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा लगानी गरेका थिए।  चालु आर्थिक वर्षको हालसम्म बैंकहरुको कुल कर्जा लगानी भने...

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको बिजनेस प्रभावित, कर्जा–निक्षेप ह्वात्तै घट्यो

1621924845bank.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि उपत्यकासहित मुलुकका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन प्रभावित बनेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (जेठ १–७ गते) सम्मको तथ्यांक हेर्दा निषेधाज्ञाले वाणिज्य बैंकहरुको बिजनेस प्रभावित भएको...

निषेधाज्ञामा बैंकहरुको कर्जामा पहिरो, निक्षेपमा उछाल

1621329146deposit.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथाम नियन्त्रणका जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा परिचालन प्रभावित भएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वैशाख अन्तिम साता (२५–३१ गतेसम्म) वाणिज्य बैंकहरुबाट २ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गरेका छन्। अघिल्लो साता भने बैंकले १५ अर्ब रुपैयाँ कर्जा लगानी...

एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडानमा सहयोग गर्ने

1621325136NBA.jpg
काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ।  कोरोना संक्रमणसँगै मुलुकमा अक्सिजनको हाहाकार मच्चिन थालेपछि एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। अहिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध