ncell Mela

एनसेल मेला ६ शहरमा हुने

1574860818Ncell-Mela-2019.jpg
काठमाण्डौ । एनसेल प्रा.लि.ले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार जनाएको छ ।   एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउँदै...

‘सेल पे’मा एनआइसीको अकाउण्ट लिंक गरे रु. १०० बोनस पाइने

1564578723Cell-Pay--NIC-ASIA-Bank-agreement-1.jpeg
काठमाण्डौ । एनआइसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ ।  सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो, जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग...

जाउलाखेलमा छमीछमी नचाउँदै सकियो एनसेल मेला-२०७४

1515862654ncell.jpg
काठमाण्डौ । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल मेला–२०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजनापश्चात सकिएको छ ।  ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न,  कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो । तीनै...

1695556604Online-Ad.gif

जाने होइन एनसेल मेलामा ? शनिवार जाउलाखेलमा मस्ती र रमाइलो !

1515756930Ncell-MelaKathmandu-Valley.jpg
काठमाण्डौ । एनसेल प्रा.लि.ले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुस २९ गते) ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गर्दैछ ।  विराटनगर र पोखरामा भव्य रुपमा आयोजना पश्चात यो मेला विभिन्न...

हाटखोलामा नचायो एनसेलले

1514643126ncell3.jpg
काठमाण्डौ । एनसेलले शनिवार विराटनगरको हाटखोलामा आयोजना गरेको एनसेल मेला २०७४ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने मूल उद्देश्यका साथ आयोजना गरेको यो मेलामा दर्शकले कलाकारहरुको...

शनिवार एनसेलले विराटनगर तताउने, हाटखोलामा लाग्ने मेलामा प्रवेश निशुल्क

1514559538ncell.jpg
काठमाण्डौ । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार (पुस १५) विराटनगरको हाटखोलामा आयोजना गर्दैछ । गत हप्ता पोखरामा भव्य रुपमा आयोजनापश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो । पोखरेली दर्शक र...

एनसेल मेलामा झूमे पोखरेली

1514040510ncell-1.jpg
काठमाण्डौ । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।  कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्गटर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्ने उद्देश्यसहित यो...

शनिवार पोखराको प्रदर्शनी केन्द्रमा एनसेल मेला, मनोरञ्जनसँगै फोरजी सिम पाइने

1513951136Ncell-Mela-Pokhara.jpg
काठमाण्डौ । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुस/फोरजीको अनुभव प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण ''एनसेल मेला-२०७४'' आयोजना गर्दैछ ।  गीत संगीत लगायत विविध रोचक...

धराने दर्शकलाई ततायो एनसेलले, गेमदेखि मीठा परिकारसम्म

1474555161IMG9532.jpg
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाइस्कूल मैदानमा भव्य मेलाको आयोजना गर्यो । मेलामा धरानेहरु झुमे, नाचे, कलाकारसँगै गाए र मनपरेका खेल खेल्दै खाल खालका परिकारमा समेत रमाएका देखिए ।  रि-ब्राण्डिङ्गपछि नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग शुभकामना...

बिहीबार एनसेलले धरान तताउने

1474464804Ncell-Mela-2073A.jpg
काठमाण्डौ । ठूला चाडपर्वको शुभकामना आदानप्रदान तथा रिब्राण्डिंगको उद्देश्यले देशका प्रमुख शहरहरुमा आयोजना भइरहेको एनसेल मेला सुनसरीको धरान पुगेको छ ।  पूर्वाञ्चलको फेसन शहरको रुपमा परिचित धरानस्थित पब्लिक हाइस्कूलको मैदानमा एनसेल मेलाको पछिल्लो संस्करण आयोजना हुन लागेको हो ।  नारायणगढ, पोखरा र बुटबलमा दर्शकहरुलाई तताएको...

एनसेल मेलामा झुम्यो बुटवल

1474301472IMG0187.JPG
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि-ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदानका लागि देशमा प्रमुख...

बुटवल पुग्यो एनसेल मेला, सोमबार दिनभर संचालन हुने

1474202856Ncell-Mela-2073A.jpg
काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा एनसेलले थालेको ‘एनसेल मेला’ अब बुटवल पुगेको छ । सोमबार बुटवलस्थित दीपनगरमा रहेको सिद्धेश्वरी मैदानमा एनसेल मेला आयोजना हुनेछ । एनसेलले आफ्ना ग्राहकसँगको सम्बन्ध सुधार तथा रि-ब्राण्डिङको उद्देश्यले देशका प्रमुख शहरहरुमा एनसेल मेला आयोजनाको अभियान थालेको हो । नारायणगढबाट सुरु भएको मेला यसअघि...

पोखरेलीसँगै पर्यटक पनि झूमे एनसेल मेलामा

1474138390IMG8485.jpg
काठमाण्डौ । देशको अग्राणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला आयोजना गर्यो ।  एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता थियो । विविध मनोरञ्जनात्मक...

शनिवार एनसेलसँगै पोखरेलीहरुले कम्मर भाँच्ने

1474047218Ncell-Mela-2073A.jpg
काठमाण्डो । देशको प्रमुख मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्दैछ ।  देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल...

नारायणी किनारमा एनसेलसँगै छमछमी !

1473952789IMG7301.jpg
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि–ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन बिहीबार नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ । बिहान ११ बजे शुरु भएको उक्त मनोरञ्जनात्मक कार्यक्रमहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध