nchl

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

1649662380connect.jpg
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने सुविधा ल्याएको छ। एक औपचारिक समारोहको आयोजना गरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो। यसअन्तर्गत अब स्वास्थ्य बीमा ...

अब डिजिटल माध्यमबाटै बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने

1648006210Bima-Samiti-NCHL.PNG
काठमाण्डौ । बीमा समितिअन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट गर्न सकिने भएको छ। यो सेवाको मंगलबार एक औपचारिक समारोहमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शुभारम्भ गरिएको छ। यसअन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताको...

अब डिजिटल माध्यमबाट रु. २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

1646881106nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानीसम्बन्धी On-us (पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्घि गरिएको छ। विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवं नेपाल...

1695556604Online-Ad.gif

कर्पोरेटपेमा अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा

1646621278corporatepay.jpg
काठमाण्डौ । व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पोरेटपे प्राणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी सम्बन्धित बैंक तथा वित्तीय...

नेपाल डिजिटल पेमेन्ट्स पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

1645956293NDPCNCHL-.png
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटे (एनडीपीसी) डबीच औपचारिक रुपमा सम्झौता भएको छ।  सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी...

भन्सार विभागले ई–पेमेन्टबाट पहिलो महिनामै गर्यो रु. ७.४ अर्ब राजस्व संकलन

1645331410DoC.jpg
काठमाण्डौ । नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब रुपैयाँबराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ। उक्त डिजिटल संकलनको व्यवस्था गत पुस १ देखि सुक्खा बन्दरगाह वीरगन्ज भन्सार कार्यालयबाट सुरुआत गरी गत माघ १२ गते अर्थमन्त्रीबाट औपचारिक उद्घाटन गरी देशभरिका सबै भन्सार कार्यालयहरुमा कार्यान्वयन गरिएको हो। यसरी भन्सार...

एनसीएचएलको एजीएमबाट ४०% लाभांश पारित, चुक्तापुँजी रु. ५६.७६ करोड पुग्ने

1641986832nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै १० औँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ।  सभाले कम्पनीको चुक्तापुँजी रु.४१.१ करोड रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी रु.५६.७६ करोड पुर्याउनुका साथै अधिकृत पुँजी रु. १ अर्ब पुर्याउने निर्णय गरेको छ। यसका साथै बोनस सेयरको कर प्रयोजनका...

एनपीआईमा जोडियो अजोड इन्स्योरेन्स

1641536492NCHlAJOD-Insurance-1.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।  सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलका तर्फबाट...

जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध, अब सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित

1641352971GICNCHL.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका...

सन नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

1640665696NCHLSunNepalLife.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न भुक्तान सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नका लागी नेपाल क्लियरिङ हाउस लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ। सम्झौतापत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका...

प्रिमियर इन्स्योरेन्स बन्यो एनपीआईमा आबद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी

1640171035premier-insurance.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र...

एनसीएचएल ‘डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१’ बाट सम्मानित

1639976261NCHLICT.jpg
काठमाण्डौ। लिभिङ विथ आईसीटीद्वारा वार्षिक रुपमा आयोजना गरिँदै आएको आईसीटी अवार्डस् २०२१ अन्तर्गत ‘डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१’  को विधामा यस वर्ष नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई प्रदान गरी सम्मानित गरिएको छ।  गत पुस २ गते आयोजन गरिएको अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण...

राष्ट्रिय वाणिज्य बैंक पनि नेसनल पेमेन्ट स्विच र कर्पोरेटपे प्रणालीमा आबद्ध

1639569348RBBNCHL.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो रणको थालनीका लागि एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच आज औपचारिक रुपमा सम्झौता भएको छ।  यसका साथै बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेटपे प्रणालीको सुरुआत पनि गर्ने भएको छ।  उक्त...

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

1638934085MOCONCHL.png
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह...

घट्यो कनेक्ट आईपीएसको कारोबार शुल्क, अब अधिकतम शुल्क रु. ८ मात्रै

1638327442connectIPS-248.png
काठमाण्डौ। नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ हाउसले मंसिर ७ गतेबाट लागू हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ।  नयाँ कारोबार शुल्कअनुरुप बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम रु. २ देखि रु. ८ सम्मको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध