nchl

नेसनल पेमेन्ट स्विचको पहिलो चरणको औपचारिक थालनीमा २९ बैंक तथा वित्तीय संस्था जोडिए

1637239428NPS.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्।  एनसीएचएल र २९ बैंक तथा वित्तीय संस्थाबीच आज एक औपचारिक कार्यक्रममा  सम्झौता भएको हो। एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र...

राष्ट्र बैंकबाट नेसनल पेमेन्ट स्विचको पहिलो चरण सञ्चालनका लागि एनसीएचएललाई अन्तिम स्वीकृति

1636952425nchl.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्विच सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणअन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपश्चात एनसीएचएललाई उक्त स्वीकृति...

काठमाण्डौ महानगरपालिकाको कर अब कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

1635853068KMCO.jpg
काठमाण्डौ। स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाण्डौ महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ। यस सुविधाका लागि काठमाण्डौ महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो। यस सुविधासँगै करदाताले महानगरपालिकामा...

1695556604Online-Ad.gif

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

1635223772nchl.jpg
काठमाण्डौ । एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब रुपैयाँबराबरको १ करोड ७१ लाखभन्दा बढी कारोबारहरु प्रोसेस र फछ्र्यौट गरेको छ। गत आर्थिक वर्षको तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७% ले वृद्धि भएको हो। पहिलो त्रैमासमा ईसीसीमा जम्मा २८.९ खर्ब रुप...

दशैंको १० दिनमा कनेक्ट आइपीएसबाट ९ अर्ब बढीको कारोबार, ३१७% को ग्रोथ

1634557305nchl.png
काठमाण्डौ । विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै नेपाल क्लियरिंग हाउस लिमीटेड(एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा उल्लेख्य कारोबार भएको छ ।  घटस्थापना (आश्विन २१) देखि एकादशी(आश्विन ३०) सम्ममा उक्त प्रणालीमार्फत ने. रु. ९.२ अर्ब बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७...

दशैंमा मोबाईलमार्फत फण्ड ट्रान्सफर गर्दा पैसा नलाग्ने

1633438810connect-ips.png
काठमाण्डौ । दशैँतिहार तथा छठ लगायतको चाँडपर्वको अवसर पारेर नेपाल क्लियरिङ हाउस लिमीटेड(एनसीएचएल)बाट संचालित कनेक्ट आइपीएसको मोबाईल एप, बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आइपीएसमार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गतेदेखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको छ...

एनसीएचएल–आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने

1632049933nchl.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थामा प्रणालीमार्पmत गरिने बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरुलगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि...

एनसीएचएलमार्फत नगदरहित भुक्तानी कारोबारको रकम कुल ग्राह्यस्थ उत्पादनको तीनगुणा बढी

1627645321NCHL.jpg
काठमाण्डौ । एनसीएचएलका विभिन्न प्रणालीमार्फत आ.व. २०७७/७८ मा फर्छ्यौट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादनभन्दा तीनगुणाले बढी रहेको छ।  एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएसलगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत...

मालामाल बन्दै एनसीएचएल, ४०% लाभांश वितरण गर्ने

1621419985nchl-agm.png
काठमाण्डौ । कोभिड १९ को एकपछि अर्को महामारीका कारण डिजीटल कारोबार बुम भएसँगै यसको पायोनियरको रुपमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) मालामाल बनेको छ । अघिल्लो वर्षको लकडाउन र यो वर्षको निषेधाज्ञा लगायतका कारणले सर्वसाधारणहरु डिजीटल भुक्तानी तथा कारोबारमा केन्द्रीत हुँदा त्यसले एनसीएचएलको बिजिनेश चम्काइदिएको छ । यहीकारण...

एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन

1616331682Picture-a.JPG
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन्।  सञ्चालक समितिको आज सम्पन्न बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। मानन्धरले आजै नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनासँग एक औपचारिक कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहरण गरेका छन्...

एनसीएचएलको कनेक्ट आईपीएस : सेयर किनबेचको भुक्तानीमा दोहोरो सेवाशुल्क तिर्न लगानीकर्ता बाध्य

1614775902NCHL.jpg
काठमाण्डौ । सेयर खरिदबिक्रीबापत भुक्तानी गर्दा लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपरेपछि तीव्र विरोध हुन थालेको छ।  सेयर किनबेच गर्दा खरिदबिक्रीबापतको रकम भुक्तानी अनिवार्य रुपमा विद्युतीय माध्यमद्वारा गर्नुपर्ने व्यवस्था छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आईपीएसमार्फत सेयर खरिदबापत रकम भुक्तानी गर्दा र सेयर...

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने

1612341512NHCL.jpg
काठमाण्डौ। ट्राफिक नियम उल्लंघन गरेबापत बुझाउनुपर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने भएको छ। यो कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ। उक्त सेवासँग सम्बन्धित सम्झौतापत्रमा महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा...

थप १० बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन

1611548421NCHL.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै नेपाल क्लियरिङ हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ।  ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास...

साफा अवार्ड–२०१९ बाट एनसीएचएल सम्मानित

1608779816SAFA-Award-2019.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा), २०१९ का लागि सार्वजनिक क्षेत्रको विधाअन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपका रूपमा सम्मानित गरिएको छ।  एनसीएचएलले आर्थिक वर्ष २०७५/७६ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय तथा कर्पोरेट...

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य,भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्ने

1603107812nchl.jpg
काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस बीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवद्र्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपीएसको प्रणाली इन्टीग्रेसन भई सञ्चालनमा आएको छ ।  उक्त सम्झौता पश्चात् एनपीएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध