nepal insurance company limited

स्थगित नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभाको मिति पुनः तय

1591513024Nepalg-Insurance.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको हो। बैठकले वार्षिक साधारणसभा असार ५ गते...

नेपाल इन्स्योरेन्सको खुद नाफा रु. १३.४० करोड, ईपीएस रु. १६.३२

1588575660Nepal-Insurance.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद नाफा २.६४ प्रतिशत बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले खुद...

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

1584420848price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ।  नेप्सेले बोनस सेयरका लागि महिला सहयात्रा लघुवित्त र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै महिला सहयात्रा लघुवित्तको ६८२.७३ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ३९६.१९ रुपैयाँ कायम गरेको...

1695556604Online-Ad.gif

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन, कति–कति?

1584336608book.jpg
काठमाण्डौ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी दुवै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि मंगलबार (चैत ४) गतेदेखि बुक क्लोज...

नेपाल इन्स्यारेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

1578546743Nepal-insurance-NICL-fb.jpg
काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्यारेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश चुक्तापुँजी १...

नेपाल इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

1564719251AGM.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतले बोनस सेयर वितरण गर्ने मुख्य एजेन्डाका साथ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।  कम्पनीको सञ्चालक समितिको गत बुधबार बसेको बैठकले कम्पनीको ७० औं वार्षिक साधारणसभा आउँदो भदौ ५ गते गर्ने तय गरेको हो । बैठकले बोनस वितरण तथा...

नेपाल इन्स्योरेन्सको नगद लाभांश बिमा समितिद्वारा खारेज, सेयरधनी आफैंले कर तिर्नुपर्ने

1563083644thumbnail.png
काठमाण्डौ । नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बिमा समितिले रोकेको छ ।  बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश बिमा समितिले रोकेसँगै नेपाल इन्स्योरेन्सको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको छ ।  यो कम्पनीको असार ५ गते बसेको...

नेपाल इन्स्योरेन्सद्वारा ७.५% बोनस सेयरको घोषणा

1561008380nepal-insurance.png
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडे आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको असार ५ गते बसेको संचालक समितिको २८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको हो...

नेपाल इन्स्योरेन्सको ६५% हकप्रदको बिक्री खुल्ला

1551761386nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले मंगलबार(आज)देखि १० बराबर ६.५ अर्थात(६५ प्रतिशत)को दरले हकप्रद सेयरको बिक्री खुलाएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  इच्छुक र योग्य सेयरधनीले चैत २५ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद...

नेपाल इन्स्योरेन्सको बीमाशुल्क ६०.२७ करोड, नाफा २६ प्रतिशत बढ्याे

1526180768nepal-insurance.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनको आवधिमा नेपाल इन्स्योरेन्सले खुद नाफा २५ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५ करोड ८ लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष ६ करोड ८२ लाख पर्याएको छ । अघिल्लो त्रैमास सम्ममा कम्पनीले ४ करोड २७ लाख खुद मुनाफा आर्जन गरेकोे आइतबार सार्वजनिक कम्पनीको वित्तीय विवरणले उल्लेख...

लगानीकर्तालाई एकपछि अर्को हकप्रदको भारी बोकाउँदै नेपाल इन्स्योरेन्स

1522918792load.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई एकपछि अर्को गर्दै हकप्रदको भारी बोकाउने भएको छ ।  बैशाख ५ गतेदेखि सतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको यो इन्स्योरेन्सले आगामी बैशाख २१ गते ६९ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँबाट थप ६५ प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत पारित गर्न खोजेको हो ।  यो प्रस्ताव...

यस्तो आयो नेपाल इन्स्योरेन्स प्रगति विवरण

1518412570nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड २७ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ७८ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तथा बिमा कोष थप मजबुत भएको छ । अघिल्लो वर्ष १४ करोड ३८ लाख रहेको जगेडाकोष बढेर १६ करोड ६७ लाखको भएको छ भने ९ करोड ७६...

नेपाल इन्स्योरेन्सको हकप्रदले पायो फोर प्लसको रेटिङ

1515928736nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्सले निश्कासन गर्न लागेको १ बराबर १  अनुपातको हकप्रदलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ ।  कम्पनीले निश्कासन गर्ने ३० करोड १९ लाख ८८ हजार ६ सय १० रुपैयाँको हकप्रदलाई औसत भन्दा तल आधारहरु रहेको जनाउ दिने रेटिंग प्रदान गरेको हो ।  कुनै पनि कम्पनीको आधारभूत अवस्था राम्रो भए...

१०० % हकप्रदका लागि नेपाल इन्स्योरेन्स धितोपत्र बोर्डमा

1513858211right.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड १ बराबर १ को अनुपात(१०० प्रतिशत) हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  यो कम्पनीले पुस ४ गते १०० रुपैयाँ अंकित दरका कुल ३० लाख १९ हजार ८ सय ८६.१० कित्ता हकप्रद बिक्रीको अनुमति माग्दै आवेदन दिएको हो ।  यो कम्पनीको गत भदौ ३० गते सम्पन्न वार्षिक साधारणसभाले १०० प्रतिशत...

नेपाल इन्स्योरेन्सको नाफामा झिनो प्रगति, बिमाकोषमा छलाङ

1510813343nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड १८ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले ९ करोड ४४ लाख रुपैयाँ बिमा शुल्कबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ७७ लाखमा सीमित थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध