nepal mediciti hospital

हलेसीवासीलाई नेपाल मेडिसिटीको निःशुुल्क स्वास्थ्य परामर्श

158045242611111.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा ५ सय जनाको स्वास्थ्य परीक्षण गरेका छन् । खोटाङस्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ–११ राजापानी र खाम्तेलमा माघ १५ र १६ गते नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोली स्वास्थ्य परीक्षणमा संलग्न रहेका...

कालापत्थरमा विश्व कीर्तिमानी ‘फेसन रनवे’ हुने, मेडिकल पार्टनर नेपाल मेडिसिटी अस्पताल

1579170429medicity-hospital.jpg
काठमाण्डौ । संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा माघ ११ गते आयोजना हुन लागेको ‘माउन्ट एभरेष्ट फेसन रनवे’ मा सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्यउपचार गरेको छ । ५१६४ मिटर उचाइमा रहेको आधार शिविरमा आयोजना हुने यो कार्यक्रम विश्वकै उचाइमा आयोजना गर्न लागिएको...

फोक्सोमा रहेको ट्यूमरको बिना शल्यक्रिया उपचार, देशकै पहिलो घटना

1559640121medicity.jpg
काठमाण्डौ । नेपालमै पहिलोपटक एक २० वर्षीय युवकको फोक्सोको ट्यूमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रिया नै उपचार गरिएको छ ।  माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो, जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ...

1695556604Online-Ad.gif

बाइकको चेनले चुँडिएको औंला मेडिसिटीले जोडिदियो !

1543760209fingers.jpg
काठमाण्डौ । लुम्बिनीका धर्मेन्द्र पलको तिहारका बेला आफ्नै मोटरसाइकल सफा गर्ने क्रममा चेनले औंला चुँडिन पुग्यो । बिहान करिब १० बजे बायाँ हातको दुई ओटा औंला चुँडिएका पल काठमाण्डौ आइपुग्दा झण्डै ४ बजेर ३० मिनेट भएकोे थियो । डा. ज्योति रायमाझी र डा.संगम रायमाझीको नेतृत्वमा सोही दिन ५ बजे शुरु भएको शल्यक्रिया राति १ बजे अर्थात अर्को दिन...

प्रभू इन्स्योरेन्सका ग्राहकले मेडिसिटीमा सहुलियत पाउने

1534943660medicity.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच विशेष सम्झौता भएको छ ।  प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवामा सहुलियत प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागू हुने बताइएको छ ।  नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका...

सिरहाबासीले मेडिसिटीमा विशेष सहुलियत पाउने

1534865018medicity.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।  भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णुकुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।  सम्झौता अनुसार सिरहा समाज सेवासँग समन्वय गरी नेपाल...

मेडिसिटीसँग इन्भेष्टमेन्ट बैंकको सम्झौता

1533739865medicity.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंक बीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ ।  बुधबार ललितपुरमा गरिएको हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरे भने प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजन्द्र सुवालले हस्ताक्षर गरेसंगै...

नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच उपचारमा सहकार्य हुने

1533483323mediciti.jpg
काठमाण्डौ । आइतबार ललितपुरमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुर अवस्थित नागरिक अस्पतालले विशेष सहमति गरेका छन् ।  नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।  स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको बलियो...

मेडिसिटी-एल सम्मेलन सकियो, २ सय बढी विशेषज्ञको सहभागिता

1533112100medicity.jpg
काठमाण्डौ । ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट शुरु भएको  ब्रेष्ट तथा एसोफेगस सम्मेलन बुधबार सम्पन्न भएको छ ।  “उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” मूल नारासहित आयोजना भएको सम्मेलनमा २०० भन्दा बढी क्यान्सर विशेषज्ञ तथा रेडियोलोजिष्टहरुको सहभागिता रहेको थियो ।  नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा....

स्तन र खाना नली सम्बन्धी क्यान्सरको विश्वस्तरीय सम्मेलन हुने

1532866726mediciti.jpg
काठमाण्डौ । अमेरिकास्थित विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गर्ने भएको छ ।  आगामी साउन १४ देखि १६ गतेसम्म नेपाल मेडिसिटी अस्पताल, भैंसेपाटीमा आयोजना हुने मेडिसिटी–येल ब्रेस्ट एण्ड इसोफेगस कन्क्लेभमा अमेरिकाबाट डा. डिकरम्यान...

प्राइम बैंक र मेडिसीटी सहकार्य गर्दै

1532342736mediciti1.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी र प्राइम बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अब प्राइम बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशष छुट प्राप्त गर्ने भएका छन् । भैंसेपाटीमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले र प्राइम बैंकका तर्फबाट नायव महाप्रबन्धक भाइराजा तुलाधरले हस्ताक्षर गरेका थिए...

महालक्ष्मी बैंकका ग्राहकले मेडिसिटीको उपचारमा ७% र सेवाशुल्कमा १०% छुट पाउने

1532270189mediciti.jpg
काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग साउन ६ गते एक सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज...

हिमालयन बैंकका कार्डधारीले मेडिसिटी अस्पतालका सेवामा १०% छुट पाउने

1531466786HImilianbank1.jpg
काठमाण्डौ । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबीच सम्झौता भएको छ ।  सम्झौता अनुसार हिमालयन बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई मेडिसिटीको उपचार सेवामा विशेष छुट प्रदान गरिने बताइएको छ ।  अस्पतालका अनुसार औषधि, रेडियोलोजी र केही प्याकेजबाहेकका अन्य सेवामा हिमालयन बैंकका...

मेडिसिटी अस्पताल र फोर सिजनबीच सेवा आदानप्रदानको सम्झौता

1531466629mediciti-1.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ । खासगरी, पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आएको फोर सिजनले हेलिप्याडसहितको अन्तराष्ट्रिय सुविधा–सम्पन्न अस्पतालमा पर्यटकहरुको उपचार गर्ने सम्झौता गरेको हो । नेपालका विभिनन स्थानमा पर्यटकमा रुपमा अवलोकन गर्ने स्वदेशी तथा विदेशीहरुको...

नेपाल मेडिसिटी र नेशनल हस्पिटलबीच सेवा आदान–प्रदानको सम्झौता

1531207324Design.jpg
काठमाण्डौ । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र कलंकीमा अवस्थित नेपाल नेशनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ ।  मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार दुवै अस्पतालले एक अर्काको सेवासुविधालाई बिरामीको उपचारमा ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध