Nepal Medicity Hospital

मेडिसिटीले मनायो अन्तर्राष्ट्रिय नर्स दिवस

1652355822IMG1330.JPG
ललितपुर । नर्सिङ क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हकअधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रम गरी बिहीबार अन्तर्राष्ट्रिय नर्स दिवस मनाएको छ। कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिनिकल सर्भिसका प्रमुख प्राडा नीलमणि उपाध्याय,...

थप गुणस्तरीय सेवाका लागि नेपाल मेडिसिटीको रिसर्च इकाइलाई विकास गरिँदै

16438853535.jpg
काठमाण्डौ। नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन (एनआईसीआरएफ) बीच गत शुक्रबार समन्वयका लागि सम्झौता भएको छ। यस किसिमको विशिष्टकृत अनुसन्धान इकाइ स्थापना गर्ने नेपालकै पहिलो निजी अस्पताल नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनै पनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर...

नेपाल मेडिसिटीमा फोक्सोकोे क्यान्सर इमेजिङ विषयक सम्मेलन

1638101923261814736102261720030247176825222523472604395n.jpg
काठमाण्डौ । फोक्सोकोे क्यान्सर इमेजिङ र यससँग सम्बन्धित विषयमा केन्द्रित रही शनिबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा एक दिवसीय सम्मेलनको आयोजना गरिएको छ। फोक्सोको क्यान्सर सचेतना महिना नोभेम्बरकै बीचमा अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिस्ट संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अस्पतालका अध्यक्ष...

1695556604Online-Ad.gif

बालबालिकाको सघन उपचार गुणस्तरीय बनाउन मेडिसिटी अस्पतालका नर्सहरुलाई प्रशिक्षण

1628153810IMG7370.JPG
काठमाण्डौ। नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चारदिने प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका छन्।  गत साउन १८ गतेदेखि २१ गतेसम्म अस्पतालमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा पशिक्षण प्राप्त गरेका हुन्। बाल सघन...

नेपाल मेडिसिटी र यती एअरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा सुरु गरिने

162678366297c1a785-51f6-4882-a1f3-f5187c5e97bd.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ।  अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो। हाल देशमा...

कोभिडको सम्भावित तेस्रो लहरलाई लक्षित गर्दै मेडिसिटी अस्पतालले बालबालिकाको उपचारका लागि थाल्यो पूर्वतयारी

162427525720210617145209.jpg
काठमाण्डौ । कोभिड–१९ को तेस्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी सुरु गरेको छ।  नवजात शिशु तथा १८ वर्ष उमेरसम्मका बालबालिकालाई ध्यानमा...

पशुपतिनाथमा नेपाल मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर

1615549691Medicity.jpg
काठमाण्डौ । महाशिवरात्री पर्वका अवसरमा नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहीबार गरी करिब ५०० भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिकस्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्ससहितको चिकित्सक,...

पूर्व भारतीय सैनिक तथा तिनका आश्रित परिवारले मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने

1604398844medi.JPG
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता सम्पन्न भएको छ ।  नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाईडर्स) प्राप्त नेपाल मेडिसिटी...

अब मेडिसिटीमा पनि पीसीआर परीक्षण हुने, नतिजा २४ घन्टाभित्र आउने

1598255154Medicity.jpg
काठमाण्डौ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा पनि पीसीआर टेस्ट सेवा सुरु भएको छ। कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पीसीआर टेस्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महसुस गर्दै मेडिसिटी अस्पतालले यो सेवा सुरु गरेको हो। विश्वमा उत्कृष्ट पीसीआर, जिन एक्सट्राक्टरलगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध