nepal oil corporation

पूरा भरिएका सिलिण्डर बिक्री गर्नेलाई कारबाही हुने, आइतबार १ बजेसम्मको अल्टिमेटम

1585400759noc.jpg
काठमाण्डौ । चैत १६ गते दिउँसोबाट पूरा भरिएका सिलिण्डर बिक्री गर्नेहरुलाई सरकारले कारबाही गर्ने भएको छ ।  नेपाल आयल निगमले शनिवार एक सूचना जारी गर्दै चैत १६ गते दिउँसो १ बजेसम्म बिक्री नभएका पूरा भरिएका सिलिण्डर ग्यास उद्योगमा फिर्ता गर्न बिक्रेता र डिस्टीब्यूटर्सहरुलाई निर्देशन दिएको छ।  दिउँसो १ बजेपछि कुनै पनि बिक्रेतासँग पूरा...

ग्यास पाइएन ! चिन्ता नलिनुस्, यी स्थानमा सजिलै पाइन्छ (सूचीसहित)

1584846938LP-Gas.jpg
काठमाण्डौ। तपाइँले कुन कम्पनीको ग्यास उपभोग गरिरहनुभएको छ ? तपाइँले ग्यास पाउनुभएन ? त्यो हो भने चिन्ता नलिनुहोस्। यी स्थानमा पाइन्छन् तपाइँले उपभोग गरिरहेको ग्यास। विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोनाभाइरसबाट उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखी नेपाल आय निगम लिमिटेड र नेपाल एलपी ग्यास उद्योगसंघको पहलमा काठमाण्डौ...

पेट्रोल/डिजेलको मूल्य घट्यो

1584368590petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावट आइरहेको बेला आयल निगमले समेत पेट्रोल डिजेलको मूल्य घटाएको हो ।  निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेल प्रतिलिटर...

1695556604Online-Ad.gif

ग्यासको अभाव नहुने सरकारको प्रष्टोक्ति

1583496998line.jpg
काठमाण्डौ । सरकारका विभागीय मन्त्री र नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव हुने कुनै संभावना नै नरहेको भन्दै अतिरिक्त सिलिण्डर जोहो गर्नतर्फ नलाग्न आग्रह गरेका छन् ।  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।  उनले...

डुब्ने अवस्थामा पुगेको आयल निगममा उछाल, रु. ८.७५ अर्ब मुनाफा, २०% नगद लाभांश

1579055711NOC.jpg
काठमाण्डौ । कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब रु आठ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा रु तीन अर्ब ५८ करोड नाफा कमाएको थियो ।...

आयल निगम निजीकरण नहुने, प्रतिस्पर्धामा आउनेलाई बाटो खुला

1576988260Nepal-Oil-Corporation.jpg
काठमाण्डौ । सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ । काठमाण्डौमा नेपाल एलपी ग्यास उद्योग सङ्घको २०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई स्वागत...

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि निगमलाई सकस

1551962004noc.jpg
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन हुँदै आएकामा अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्यमा हेरफेर हुनेहुँदा त्यसका आधारमा वास्तविक नाफाघाटा गरी...

सरकारसँग ३ बुँदे सहमतिपछि ग्यास उद्योगीको आन्दोलन स्थगित

1551806026gas.jpg
काठमाण्डौ । ग्याँस बिक्रीमा कमिसन बढाउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका ग्याँस उद्योगी र सरकारी प्रतिनिधिबीच ३ बुँदे सहमति भएको छ ।  सहमतिसँगै ग्यास उद्योगीले आफ्नो आन्दोलन स्थगित भएको बताएका छन्।  सहमति पत्रमा फागुन १७ गते नेपाल आयल निगमको संचालक समितिले गठन गरेको समितिले १५ दिनभित्र व्यवसायीका मागको विषयमा अध्ययन...

जनउत्तरदायी बन्दै आयल निगम नेतृत्व, तत्काल पेट्रोलियम मूल्य नबढाइने

1547826073noc.jpg
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।  इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको...

उदयपुर सिमेन्ट सुधारेका सुरेन्द्र पौडेल आयल निगमको कार्यकारी निर्देशक नियुक्त

1546883686surendra-paudel.jpg
काठमाण्डौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिको निर्णय गरेको हो ।  निगमका तत्काली कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड भ्रष्टाचारको मुद्धा दायर गरेकै दिन...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

1545148385petrol2.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो ।  नयाँ मूल्य सूचि मंगलबार मध्यरातिबाट लागू हुने बताइएको छ ।  आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट आएको नयाँ मूल्य सूचिका आधारमा...

आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट, के-के चाहिन्छ योग्यता ?

1536905584noc.jpg
काठमाण्डौ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि दरखास्त आह्वान गरेको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका लागि इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित गर्दै कार्यकारी निर्देशक बन्न इच्छुकलाई...

पेट्रोल/डिजेलको भाउ बढ्यो, ग्यासको कति ?

1536169950petrol.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउमा अचाक्ली भएको वृद्धिसँगै भारतबाट आउने तेलको भाउ समेत बढेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।  बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा सबैभन्दा कम प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।  यो...

इन्धनको भाउमा अचाक्ली वृद्धि, आयल निगमको मासिक घाटा ६४ करोड पुग्ने

1536074039noc.jpg
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ ।  गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले...

फेरि बढ्यो पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य

1534697938petrol1.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल,  डिजल र हवाइ इन्धनको मूल्य पुनः बढाएको छ ।  आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाँले वृद्धि गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ९५ रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध