nepal police

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

170548418611.jpg
काठमाण्डौ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–५ घर भई काठमाण्डौ कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका–४ घर भई काठमाण्डौ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् ।  काठमाण्डौ महानगरपालिका–२२ महाबौद्ध...

नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

1684744670court.jpg
काठमाण्डौ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बुझाएको छ।  झन्डै २ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाण्डौले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो।  यो प्रकरणमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको छ। उनीहरुमा...

प्रहरीका सबै पेट्रोलपम्पसहित २५ कार्यालयमा चार्जिङ स्टेसन निर्माण गरिने

1661171689NEA.JPG
काठमाण्डौ । नेपाल प्रहरीका २५ वटा कार्यालयका उपयुक्त स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिने भएको छ।  नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी भएको हो। प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र...

1695556604Online-Ad.gif

नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी निरीक्षक, जवान र सहायक पदमा नयाँ भर्ना खुल्यो

1637897267nepal-police.png
काठमाण्डौ । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ।  नेपाल प्रहरीले जनपदतर्फ प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुमा नयाँ भर्ना खुलेको हो। यी पदमा कुल २ हजार ३२० जनाका लागि दरखास्त आह्वान गरिएको छ।  नेपाल प्रहरीले प्रहरी निरीक्षक पदमा १४६ जनाका लागि नयाँ भर्ना खोलेको छ। प्रहरी जवान पदमा भने १ हजार ९७१...

नेपाल प्रहरीमा ५९५ जनालाई जागिरको अवसर, कहिलेसम्म दिनुपर्छ दरखास्त ?

1633677164nepal-police1.png
काठमाण्डौ । नेपाल प्रहरीले विभिन्न पदमा करिब ६०० संख्यामा नयाँ भर्ना गर्ने भएको छ।  जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ। प्राविधिक प्रहरी जवान पदमा भने २२८ जनाका लागि आवेदन माग...

नेपाल प्रहरीले माग्यो एकैपटक ३६० जना कार्यालय सहयोगी, साधारण लेखपढ गरेकालाई अवसर

1604635376Nepal-police.jpg
काठमाण्डौ । नेपाल प्रहरीले शुक्रबार ठूलो संख्यामा प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त आह्वान गरेको छ।  प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्रहरी कार्यालय सहयोगी पदअन्तर्गत विभिन्न क्षेत्रमा ३६० जनाका लागि नयाँ भर्ना खोलेको हो। जसअन्तर्गत भान्छे सबैभन्दा बढी २६१ जना माग गरिएको...

नेपाल प्रहरीमा कुल ५२२७ जवान पदमा भर्ना खुल्यो, कहिलेसम्म दिने दरखास्त ?

1602821296Nepal-police.jpg
काठमाण्डौ । नेपालमा प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान (जनपद) का लागि बुधबार दरखास्त खुलेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागको भर्ना छनोट महाशाखाले प्रहरी जवान पदका लागि कुल ५ हजार २२७ जनाको दरखास्त खुलाएको हो। कुल पद संख्यामध्ये खुलातर्फ २ हजार ८१७, अमर/असक्त प्रहरी परिवारतर्फ १०५, महिला, समावेश समूहतर्फ महिला...

नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा भर्ना खुला, प्रहरी जवानदेखि इन्स्पेक्टरसम्म माग

1579058764Nepal-police.jpg
काठमाण्डौ । नेपाल प्रहरीको प्राविधिक तथा जनपद समूहमा एकैपटक ठूलो संख्यामा दरखास्त आह्वान गरिएको छ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फ विभिन्न क्षेत्रमा १ हजार ७२ प्रहरी जवान र जनपदतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) १४९ र प्रहरी सहायक निरीक्षक (असई) ५८४ पदमा दरखास्ता आह्वान गरिएको हो । प्राविधिक समूहतर्फ सञ्चार निर्देशनालमा...

बेरुजु फछ्र्याेटमा नेपाल प्रहरी उत्कृष्ट

1577969711nepal-police.jpg
काठमाण्डौ ।नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ ।  आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन विभागले ८४.६२ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ ।...

नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई १ वर्षका लागि प्रायोजन

1574856252ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रयोजक भएको छ ।     यस सम्बन्धी दुवै निकायबीच आज मंसिर ११ गते बुधबार सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी...

हाकिमको घरमा भात पकाउँदै अनुसन्धानका कर्मचारी

1483155763cib.jpg
काठमाण्डौ । राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन्।  सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ।  विभागका कर्मचारीलाई सूचना...

त्रिपालमुनिबाटै राजधानीको सुरक्षा !

1473929071RssImages1473928306721KBKtm1397460292n.jpg
►किरण भट्टराई  काठमाण्डौ । शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग क्षतिग्रस्त भएपछि अहिले टेकुमा रहेको नेशनल...

प्रहरीको पुण्य काम, चार घन्टाको बाटो पाँच मिनेटको बनाइयो !

1473162564nepal-police.jpg
बेनी (म्याग्दी) । म्याग्दी बेग–६ स्थित बेगगाउँमा बाढीले बस्तीसँगै गाविसकै ९ वडा जोड्ने पक्की मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि घुमाउरो बाटोको प्रयोग गरी गन्तव्यमा पुग्ने गरेका यात्रुलाई सोमबारदेखि सहज भएको छ ।  ठाडोखोलाले बस्तीसहित कालीगण्डकी नदीको बहावलाई समेत रोकेपछि अलपत्र परेका यात्रुलाई सोमबार नेपाली सेना, प्रहरीसहित...

नेपाल प्रहरीको असईमा भर्ना खुल्यो, ५५१ जना माग

1471176363Nepal-police.jpg
काठमाण्डौ । नेपाल प्रहरी(जनपद प्रहरी)ले निकै लामो समयपछि प्रहरी सहायक निरीक्षक(असई) पदका लागि भर्ना खोलेको छ ।  यो पटक ५५१ असई माग गर्दै उसले योग्य उम्मेद्वारहरुबाट दरखास्त आह्वान गरेको हो ।  प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले आइतबार नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गर्दै रिक्त असई पदका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध