nepal rastra bank limited

एक/डेढ महिनापछिदेखि नै ब्याजदर घट्नसक्छ, एनबीए भन्छ-'पोर्टफोलियो मिलाउन कर्जा बेचे पनि हुन्छ'

1634555978nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का पदाधिकारीले केही बैंकले आक्रामक ढंगले ब्याज बढाउनु पछाडि उनीहरुको बाध्यता रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले स्रोतको चरम अभाव हुने अवस्थाका कारण अहिले बढेको ब्याजदर सबै क्षेत्रको सहयोग भए एक–डेढ महिनाभित्रैबाट घट्न...

भाखा नाघेको ६ महिनासम्म बैंकले धितो लिलामीको सूचना निकाल्न नपाउने

1633939060nrb.jpg
काठमाण्डौ । कुनै पनि बैंक तथा वित्तीय संस्थाले कर्जाले भाखा नाघेको ६ महिनाअघि नै धितो लिलामीको सूचना निकाल्न नपाउने भएका छन् ।  राष्ट्रबैंकले कर्जा असूली सम्बन्धमा नयाँ व्यवस्था गर्दै एक वर्षभन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६...

राष्ट्रबैंकको सेयर कर्जा नीतिमा यस्ता हुनसक्छन् मध्यमार्गी उपाय

1630997176nrb.jpg
काठमाण्डौ। लगातार बढेको सेयर बजारमा आइतबार पहिरो गयो । सोमबार फेरि उछालको गतिमा बढ्यो ।  यसको एउटै कारण थियो राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको सेयर धितो कर्जाको सीमा सम्बन्धी व्यवस्था । सेयरको सीमा सम्बन्धी व्यवस्था तत्काल संसोधन नहुने खबरले आइतबार बजारमा पहिरो गयो । यही विषयलाई आधार मान्दै बजारलाई सो दिन सुनियोजित घटाइयो,...

1695556604Online-Ad.gif

लघुवित्तको लाभांशमा नयाँ व्यवस्था, २०% बढी घोषणा गर्नेले ५०% रकम जगेडाकोषमा जम्मा गर्नुपर्ने

1627300835nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त संस्थाहरुमध्ये २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्नेहरुको हकमा केही नौलो व्यवस्था गरेको छ ।  आर्थिक वर्ष २०७७/७८ का लागि २० प्रतिशतभन्दा बढी लाभांश(बोनस र नगद) घोषणा गर्ने लघुवित्त संस्थाले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा...

बैंकहरुको चौथो त्रैमासको वित्तीय प्रतिवेदन आउन ढिलाई हुने

1627300109nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन साउन मसान्तसम्म प्रकाशन गर्दा समेत हुने व्यवस्था गरेको छ ।  राष्टबैंकको नियमन विभागले सोमबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  यो व्यवस्था हुनुभन्दा अगाडि हरेक त्रैमास सकिएको १५ दिनभित्र बैंक तथा वित्तीय संस्थाहरुले अन्तरिम...

बैंकका संचालक र सीइओको उमेरहद खारेज गर्न पूर्व गभर्नरको सुझाव

1626859335nrb.jpg
काठमाण्डौ  । आत्माघाती परिणाम निस्किने भन्दै पूर्व गभर्नरहरुले ठूला बैंकबीच फोर्स मर्जरको कुनै पनि नीति नल्याउन नेपाल राष्ट्रबैंकलाई सुझाव दिएका छन् ।  राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट आज बिहान पूर्व गभर्नरहरुसँग आगामी मौद्रिक नीतिको विषयमा छलफल गरेका थिए । सो क्रममा अधिकांश पूर्व गभर्नरहरुले ठूला...

यो साता पनि मौद्रिक नीति नआउने

1626683972monetary-policy.jpg
काठमाण्डौ । सेयर बजार र लगानीकर्ताका लागि बहुप्रतिक्षित मौद्रिक नीति यो साता पनि नआउने देखिएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नयाँ सरकारले पूरक बजेट ल्याउने तयारी गरेसँगै मौद्रिक नीति सार्वजनिक हुने समय केही पर धकेलिएको हो ।  अघिल्लो साता अर्थमन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री...

सेयर कर्जा प्रवाहमा उछाल, ११ महिनामा ८८% ले बढ्यो

1626334377low.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।  कोभिड प्रभावले थिलथिलो बनेको अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुको अवस्थाको विषयमा जानकारी दिन केन्द्रीय बैंकले ११ महिनासम्मको अवस्था सार्वजनिक गरेको हो ।  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित...

घट्यो बैंक ब्याजदर

1626332615low.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्ष ब्याजदर घटेको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय परिदृश्यको विश्लेषणमा पोहोरको भन्दा यो वर्ष ब्याजदर कम हुँदै गएको देखिएको हो ।  तरलता केही टाइट भएर ब्याजदर बढ्ने कतिपयको निराधार हल्लालाई चिर्ने गरी राष्ट्रबैंकले यो तस्विर बाहिर ल्याएको हो...

शाखा संचालनमा लागेको संख्यात्मक बन्देज हट्यो, फेस टू फेस बैंकिङलाई सकेसम्म निरुत्साहन !

1623664532nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरु संचालनमा लगाएको संख्यात्मक बन्देज हटाएको छ ।  काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हिजो बसेको बैठकले बैंकका शाखाहरुको समेत संख्या नै तोकेर न्यून शाखा मात्र संचालन गर्न पाउने पुरानो आदेश खारेज गरी केही सहज व्यवस्था गर्दै त्यसको व्यवस्थापन गर्न नेपाल...

कोभिडको दोश्रो लहरले अर्थतन्त्र जोखिममा पर्नसक्ने गभर्नरको विश्लेषण

1619528828maha.jpg
काठमाण्डौ । कोभिड १९ को दोश्रो लहरका कारण नेपालको अर्थतन्त्र पनि जोखिममा पर्नसक्ने नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्लेषण गरेका छन् ।  सरकारको आर्थिक सल्लाहकारको रुपमा समेत रहने केन्द्रीय बैंकका प्रमुखले गरेको विश्लेषणलाई अर्थपूर्ण रुपमा हेर्ने गरिन्छ । कोभिड १९ को दोश्रो लहरको तीव्रताका बीच नेपाल राष्टबैंकको...

बैंकहरुको कर्जा प्रवाह असन्तुलित देखिएकोमा गभर्नर असन्तुष्ट, दिए यस्ता निर्देशन

1618312356maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले असन्तुलित ढंगले कर्जा प्रवाह गरेका भन्दै सम्हालिएर अगाडि बढ्न निर्देशन दिएका छन् ।  नयाँ वर्षको पूर्वसन्ध्यामा आज दिउँसो बैंक तथा वित्तीय संस्थाका सीइओसँग जूम बैठक गरेका गभर्नर अधिकारीले आर्थिक वृद्धिदर नहुँदा समेत कर्जा प्रवाहको वृद्धिदर बढेको भन्दै सही...

सनराइज बैंकले साना संस्था प्राप्तिको बाटो बन्द, राष्ट्रबैंकले भन्यो–‘कुनै वाणिज्य बैंकसँग तत्काल मर्जर सम्झौता गर्नू’

1611985553srbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सनराइज बैंक लिमीटेडलाई ‘क’ वर्गकै कुनै बैंकसँग मर्जर गर्न कडा निर्देशन दिएको छ ।  सिर्जना फाइनान्ससँगको जारी प्राप्ति प्रक्रिया प्रष्ट कारणबिना भाँडिएपछि यसैलाई आधार बनाएर नेपाल राष्ट्रबैंकले मर्जर विनियमावलीअनुसार सनराइज बैंकलाई विभिन्न कारबाही गर्दै ‘क’ वर्गकै बैंकसँग तत्काल मर्जरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध