Nepal Stock Exchange Limited

बजार बढेको मौकामा चौका हान्ने गिरोह सक्रिय, महादलालको चंगुलमा परिएला नि ?

1612506287fraud.png
काठमाण्डौ । प्राथमिक बजारमार्फत् नयाँ कम्पनीका आइपीओ खरिद गरी बिक्री गर्नका लागि धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्ने लहर नै चलेको छ । सेयर बजारबाट पैसा छाप्ने सपना बोकेर दोश्रो बजारमा आउनेहरुको संख्या दैनिक सयौं हुन थालेसँगै बजारप्रति दैनिक हजारौंको चासो समेत हुन थालेको देखिन्छ ।  तर, प्राथमिक बजारमा लगानी गर्नु जति सहज हुन्छ,...

नेप्सेमा एकैदिन बने ३ कीर्तिमान

1611481910nepse.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा आज एकैदिन ३ वटा नयाँ कीर्तिमान कायम भएको छ ।  नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उचाईमा पुगेको आज आइतबार सर्वाधिक कारोबार रकम र कुल बजार पूँजीकरणमा समेत नयाँ कीर्तिमान बनेको हो । आइतबार परिसूचकमा ५०.२० अंकको उछाल आएसँगै नेप्सेले नयाँ उचाई २४२४.८४ विन्दू कायम गरेको छ ।  यसैगरी साताको पहिलो दिन आज...

बजारको चमक, लगानीकर्ताले एकैदिन रु. ३९ अर्ब कमाए

1610879703bull.jpg
काठमाण्डौ । बजार बढेर नेप्सेले फेरि नयाँ कीर्तिमान कायम गरेको आइतबार लगानीकर्ताले एकैदिन ३९ अर्ब रुपैयाँ कमाएका छन् ।  यो दिन १२ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक हराभरा भयो । दोहोरो अंकले बजार बढेर नयाँ उचाई चुमेको दिन लगानीकर्ताहरु पनि मालामाल भएका देखिएको हो ।  अघिल्लो कारोबार दिनसम्म ३० खर्ब ७९ अर्बमा सीमित कुल बजार...

1695556604Online-Ad.gif

ब्रोकरको डिस्प्ले मिस गर्दै लगानीकर्ता, अविलम्ब खोल्न माग

1610458839without-display.jpg
काठमाण्डौ । सेयर बजारमा दैनिकजसो साना लगानीकर्ता थपिएसँगै ब्रोकर हाउसमा साना तथा ठूला सबै लगानीकर्ताले अब कोभिड–१९ को प्रभावले बन्द डिस्प्ले पनि खोल्नु पर्ने माग गरेका छन् ।  बाहिर अन्य सबै क्षेत्रहरु जस्तै शैक्षिक संस्था, फिल्म हल, र अन्य ठूला मलहरु सुचारु भएको अवस्थामा अब ब्रोकर हाउसमा बन्द रहेका डिस्प्ले पनि खोल्नु पर्ने माग...

धितोपत्र राफसाफ चक्र टी प्लस टू कायम

1610096906sebon12.jpeg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्रलाई टी प्लस टू कायम गरेको छ ।  बोर्डका सहप्रवक्ता रुपेश केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारोबारको राफसाफ तथा फछ्र्यौट चक्रलाई टी प्लस टू कायम गरिएको जानकारी दिएका हुन् ।  नेपालको धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन...

बजार पूँजीकरणमा कीर्तिमान, लगानीकर्ताको सम्पत्ति एकैदिन रु.१.१९ खर्बले बढ्यो

1609668517market-cap.jpg
काठमाण्डौ । सेयर बजार परिसूचकमा उछाल आई नेप्से परिसूचकले नयाँ इतिहास लेखेको दिन कुल बजार पूँजीकरण पनि बढेको छ ।  नेप्सेको बजार पूँजीकरणले पनि आइतबार नयाँ इतिहास रचेको हो ।  यो दिन कुल बजार पूँजीकरण बढेर २९ खर्ब २७ अर्ब २७ करोड माथिको उचाईमा पुगेको हो ।  अघिल्लो कारोबार दिनको तुलनामा बजार पूँजीकरण १ खर्ब १९ अर्बले बढेको हो । यसको...

नेप्सेको तथ्याङ्क प्रयोग गर्दा अब पैसा तिर्नुपर्ने, कार्यविधि लागू

16090631531333663707402576232942808764559872840366729n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले लामो समयको कसरतपछि नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू गरेको छ। नेप्सेले आइतबार एक सूचना प्रकाशित गर्दै यो विषयमा जानकारी गराएको हो ।  नेप्सेका अनुसार यो कार्यविधि पुस १ गते नै स्वीकृत भएको र सोही मितिदेखि लागू भइसकेको छ ।  यो कार्यविधि लागू भएसँगै अब नेप्सेका विभिन्न...

बोर्ड र नेप्सेले पाउने कमिसन यथावत राखेर घटाइएको ब्रोकर कमिसनको विषयमा व्यापक असन्तुष्टि

1608904661sebon.jpg
काठमाण्डौ । बजारको नियामक धितोपत्र बोर्डले आफ्नो र बजार संचालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को आम्दानी नघट्ने गरी चलाख्याईपूर्वक ब्रोकर कमिसन घटाएको छ ।    बोर्डले सानो रकमको कारोवार गर्ने साना लगानीकर्ताहरुलाई कारोवार सेवाबापत लिदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाई तथा अन्य...

यसरी घट्दैछ ब्रोकर कमिसन

1608631795sebon1.jpeg
काठमाण्डौ । अब ब्रोकर कमिसन तीनै निकायको अलग अलग हुने गरी घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डद्वारा गठित कमिटीले ब्रोकर कमिसन घटाउँदा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र ब्रोकर(धितोपत्र दलाल व्यवसायी) गरी ३ वटै पक्षको जीत हुने गरी सबै निकायको कमिसनबाट केही प्रतिशत घटाउने तयारी भइरहेको बोर्डस्थित स्रोतको भनाइ छ ।  अर्थात सेबो...

बजार बिस्तार योजनामा बोर्ड अवरोध, नेप्सेको फाइल एकवर्षदेखि थन्काइयो

1605251327sebon.jpeg
-भक्तराज रसाइली  काठमाण्डौ । पूँजीबजारको देशव्यापी विस्तारमा नेपाल धितोपत्र बोर्ड अवरोध बनेको नेपाल स्टक एक्सचेञ्जको आरोप छ । प्रविधिमैत्री बन्दै गइरहेको पूँजीबजारको थप विस्तारका लागि बैंकका सहायक कम्पनी र प्रादेशिक ब्रोकरका लागि नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन कुरेको वर्र्षौँ बितेको बताएको छ ।  नेप्सेका प्रमुख...

नयाँ अंग्रेजी वर्षमा नै नेप्से परिसूचकले रेकर्ड ब्रेक गर्छ: भेट्रान लगानीकर्ता अम्बिका पौडेल

16040555841233134596410611632425187407473290954464342n.jpg
काठमाण्डौ । सेयर बजारको आफ्नै लय र दिशा हुन्छ । गत बुधबार दशैं बिदापछि खुलेपछि कारोबार रकमसमेत ३ अर्ब रुपैयाँ नाघ्यो । नेपालीहरुको महान चाड दशैं र तिहारका बीच यसअघि सधैं औसत कारोबार प्रदर्शन गर्दै बजार साइडवेजमा गएको इतिहास विपरीत यसपटक भने दशैं बिदापछि पनि कारोबार रकम र परिसूचकमा समानान्तर वृद्धि देखापर्नु सेयर बजारका लागि निकै सुखद्...

शिवश्री हाइड्रोको कारोबार सुरु, पहिलो दिनमै पोजिटिभ सर्किट

1603950736nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा शिवश्री हाइड्रोपावर लिमिटेड सूचीकृत भई दोस्रो बजारमा नियमित कारोबार सुरु भएको छ । गत वर्षको पुष २७ गते शिवश्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेकोमा हिजो नेप्सेमा उक्त कम्पनी सूचीकरण भई आजबाट सेयर कारोबार खुलेको हो । हिजो बुधबार नेप्सेमा सूचीकृत भएको...

जनरल इन्स्योरेन्सको सेयरमा लगानीकर्ताले चलखेल गरे: नेप्से

1602839175nepse.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजार प्रभावित पार्न पछिल्लो समय अडलटमा कारोबार गर्ने प्रवृत्ति दिनानुदिन बढिरहेको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जीआइसी)को सेयर यही साता नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा नियमित कारोबार भइरहेको छ, तर गत बुधबार स्टक ब्रोकर नम्बर ४ ओपल सेक्युरिटीजबाट १० कित्ता टुक्र्याएर १ कित्ता र ९कित्ता गरी...

सिभिल बैंकको जबाफ : हिमालयन बैंकले प्राप्ति गर्ने खबर हल्लामात्र

1600667153civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गर्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रतिशत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्न लागेको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको भन्दै नेपाल स्टक एक्सचेन्जले सिभिल बैंकलाई सोमबार धितोपत्र कारोबार...

मोफसलका लगानीकर्ताको दुःख-'नाम चलेकै ब्रोकरबाट भुक्तानीमा ढिलाई, थोरै कित्ता किनबेच गर्नेलाई बेवास्ता'

1599816795stock.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । मोफसलमा बसेर धितोपत्रको दोस्रो बजारमा सक्रिय रहेका लगानीकर्ताहरुको ब्रोकरेज सेवाको विषयमा सहजताको महसुस गर्नुभन्दा गुनासोका चाङ रहेको पाइएको छ । पछिल्लो समय ठूला ठूला कम्पनीका आइपीओ निष्कासन भइरहेको र लकडाउनका कारण लगानीका अन्य क्षेत्र सुषुप्त हुँदा  सेयर बजारमा नयाँ लगानीकर्ताहरुको आकर्षण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध