nepal tourism board

पर्यटन बोर्ड/एसटीएलआरपीले पायो पाटा गोल्ड अवार्ड

1692951550pata-gold-Award-ref-pic.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड–२०२३ प्राप्त गरेको छ।  पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक...

फोटो पत्रकारका लागि पर्यटन बोर्डको तीनदिने तालिम सुरु

16896796951-2.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)को सहकार्यमा मंगलबारदेखि काठमाण्डौमा पत्रकारका लागि तीनदिने फोटो पत्रकारिता तालिम सुरु भएको...

पर्यटन बोर्ड र एसटीएलआरपी तथा एनटीभीएको पर्यटक सवारीका सहकार्यमा चालक सहचालकलाई तालिम

1689314978Pic-1.jpeg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्यटन यातायात व्यवसायी संघको (एनटीभीए) संगको सहकार्यमा पर्यटक सवारीका चालक तथा सहचालकका लागि तीन दिवसीय क्षमता अभिवृद्धि...

1695556604Online-Ad.gif

कोरोना महामारीअघिकै अवस्थामा फर्कियो विदेशी पर्यटकको आगमन, ६ महिनामा ४.७६ लाख भित्रिए

1688291682tourist.jpg
काठमाण्डौ । अघिल्लो महिना जुनमा ७२ हजारभन्दा बढी पर्यटक हवाईमार्गहुँदै नेपाल भित्रिएका छन्।  नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुनमा मात्र हवाईमार्गहुँदै ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका हुन्। जसमा भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट ८ हजार ४७०  र चीनबाट ४ हजार ३४३ पर्यटक बोर्डले जनाएको छ।  यसैगरी जुनमा बंगलादेशबाट २ हजार ४०२,...

नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट फेस्टिभलको तयारी तीव्र

16862261442.jpg
काठमाण्डौ । पोखरामा आयोजना हुन गइरहेको नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट फेस्टिभलको तयारी तीव्र रुपमा भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा  पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवं होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)सँगको सहकार्यमा...

दक्षिण एशियामै पहिलोपटक नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आयोजना हुने

1683258858ntb-2.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ।  उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद र नेपाल चीन ओभरसिज एशोसिएसन सह आयोजकका रुपमा रहनेछन्। दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर...

म्यानमार–भैरहवा सीधा उडानका लागि पर्यटन बोर्डको पहल

16818751691.jpeg
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सेवा सञ्चालनका लागि पहल गरेको छ।  बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सीधा उडान गर्नसके दुवै लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो। यसका लागि बोर्डले मंगलबार...

एसिया प्यासिफिक क्षेत्रीय कार्यशाला सुरु, गुणस्तरीय पर्यटनका लागि पर्यटकीय तथ्यांकमा विज्ञहरुको जोड

16788741224.JPG
काठमाण्डौ । संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिवसीय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एसिया एन्ड प्यासिफिक क्षेत्रीय कार्यशाला आज चैत १ गतेदेखि काठमाण्डौमा सुरु भएको छ।  कार्यशाला चैत्र ३ गतेसम्म चल्नेछ। कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेसिया, माल्दिभ्स, इन्डोनेसिया,...

‘धरानलाई पर्यटनको हबका रुपमा विकास गरिनुपर्छ’

1677988202D3.jpeg
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरानलाई पूर्वी धार्मिकस्थलहरु र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर यसभेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने बताएका छन्।  नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको धरान एक्स्पो २०७९ को समापन...

पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा पर्यटन बोर्डको सेल्स मिसन कार्यक्रम

1674704593spain1.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन सुरु गरेको छ।  बोर्डको वार्षिक कार्यक्रमअनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए। ‘बोर्डको वार्षिक...

संकट व्यवस्थापन र नेपालको समग्र पर्यटनबारे अस्ट्रियाको चासो व्यक्त

16710164761-1.jpg
काठमाण्डौ । भारतको नयाँदिल्लीस्थित अस्ट्रियन दूतावासबाट नेपाल आएको राजदूतसहितको उच्चस्तरीय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ। उक्त अवसरमा दुवै पक्षबीच संकट व्यवस्थापनका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो। कार्यक्रममा नेपाल...

बेलायतमा वर्ल्ड टुरिजम मार्केट : नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

1668081992wtm2.jpg
काठमाण्डौ । विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिजम मार्केट–२०२२’ बेलायतमा सम्पन्न भएको छ।  कोभिड–१९को महामारीपछि आयोजना गरिएको यो डब्ल्यूटीएममा नेपालको सहभागिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास गरिएको छ। डब्ल्यूटीएममा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको...

नेपाल र अस्ट्रेलियाबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्यमा जोड

1658149863NTB.jpg
काठमाण्डौ । नेपाल र अस्ट्रेलियाबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनन्जय रेग्मी र नेपालका अस्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भेटवार्ता भएको छ।  नेपाल पर्यटन बोर्डमा सोमबार भएको भेटमा देशबीच दुवै देशको पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य...

रिभर गाइड लाइसेन्सिङ तालिम सुरु

1657196780river-guide.png
काठमाण्डौ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत आज (असार २३ गते)बाट नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाण्डौमा सातदिने रिभर गाइडको लाइसेन्सिङ तालिम सुरु भएको छ।  नेपाल पर्यटन बोर्डको...

यूएनडीपीकी सहायक महासचिवद्वारा दिगो पर्यटन विकासमा जोड

1654781300NTB.jpg
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीकी सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग यूएनडीपीअन्तर्गत पर्यटन बोर्डले गरेका कार्यक्रमका बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।  पर्यटन बोर्डमा बुधबार आयोजित कार्यक्रममा यूएनडीपीका सहायक महासचिव तथा एशिया...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध