norvic international hospital

वर्ल्ड हेल्थ डेको दिन नर्भिकले निःशुल्क जनचेतनामूलक कार्यक्रम गर्ने, प्याकेजमा ३०% छुट

16799854253349009917635831020635071195083805136569815n.jpg
काठमाण्डौ । यस वर्षको विश्व स्वास्थ्य दिवस(वर्ल्ड हेल्थ डे)का अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ। आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको बृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख...

अस्ट्रेलिया बस्ने नेपाली दम्पतीले चम्ल्याहा जन्माए, नर्भिक आईभीएफको चर्चा

1679465494yogesh-and-Aruna-with-thier-babies.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अस्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्।  लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अस्ट्रेलियादेखि नेपाल आएका थिए। अस्ट्रेलियामा स्थायी...

नर्भिक आईभीएफले निःशुल्क ओपीडी गर्दै, ल्याब र टीभीएसमा समेत छुट

1678774763IVF-pix.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  निःसन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपीडी...

1695556604Online-Ad.gif

चैत ७ गते नर्भिक अस्पतालले मधुमेहलक्षित बृहत जनचेतनामूलक कार्यक्रम गर्ने

1678694615nnnnn.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।  अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो।  नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो...

नर्भिकद्वारा नारी दिवसमा विशेष स्किम सार्वजनिकः छुटै-छुटको बहार

1677826823norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ।  निजी क्षेत्रबाट अन्तर्राष्टियस्तरको गुणस्तरीय उपचार सेवा दिँदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो...

जर्मन मिडियामा नर्भिकको स्तरीय उपचार सेवाको चर्चा, पर्वतारोहीद्वारा मुक्तकण्ठले प्रशंसा

1677485752jerman-climber.jpg
काठमाण्डौ । केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्।  नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार...

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

1675756614norvic111.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।  अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो।  नर्भिक...

नर्भिक अस्पतालको एजीएमले लाभांश बढायो, अब ४२.१०५% वितरण गर्ने

1673604254norvic-2nd-agm.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ। थापाथलीस्थित बीएलसीको सभाकक्षमा शुक्रबार सम्पन्न दोस्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संशोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो।  यसअघि सञ्चालक...

नर्भिकमा पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श सेवा

1673517568norvic-pix-2-1-1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तरगत यो शनिबार(पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्।  नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ।  यसअघिका कैयन...

नर्भिकद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु, कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने

167264864232306345813297253211630536691045953698978461n.jpg
काठमाण्डौ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवाको समेत सुरुआत गरेको हो। यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ। मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी २२...

नर्भिकद्वारा साधारणसभा आह्वान, आईपीओको अजेन्डा छ कि छैन ?

1672034623norvic-pix-2-2.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ।  केही दिनअघि बसेको नर्भिक इन्टरनेसनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा आह्वान गरेको हो।  साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने...

आईपीओको तयारीमा रहेको नर्भिकद्वारा ४०% लाभांशको घोषणा

1671599948norvic-pix-2-1-1.jpg
काठमाण्डौ । साधारण सेयरको प्राथमिक निष्कासन(आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।  नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।  घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस...

‘नर्भिक आईभीएफ’ले दिएको खुसी–निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

1670489361Binod-Rekha-Jha.jpg
काठमाण्डौ । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो। उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौँतारिए। भ्याएसम्म आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय ...

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

1669709736norvic-treatment-8.jpg
काठमाण्डौ । थापाथलीका सुकुम्बासी र काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेसनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ।  सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो। सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६...

काठमाण्डौका मेयर र उपमेयर नर्भिकमा, सोधे–‘छोटो अवधिमै ३४ घाइतेको उपचार व्यवस्थापन कसरी सम्भव भो ?’

1669648605balen.jpg
काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन्।  थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टा छुट्टै समयमा नर्भिक पुगेका हुन् ।  सुरुमा साँझ करिब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध