norvic international hospital

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

1649075325agreement-signing-ceremony.jpg
काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ। पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत...

शनिबार नर्भिकमा दुई टिमले फ्री ओपीडी चलाउने

1648620642norvic-pix-2.jpg
काठमाण्डौ । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले सर्वसाधारणबाट आएको अधिक मागलाई सम्बोधन गर्न आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ।  अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी आउने शनिबार अर्थात चैत १९ गते ४...

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालन

1648445627skin-centre.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको छ।  अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको हो।  कस्मेटिक, स्किन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य...

1695556604Online-Ad.gif

मिर्गौला, मूत्रनली र प्रोस्टेटका समस्याबाट पीडितलाई नर्भिकको सहुलियत : फ्री ओपीडीदेखि शल्यक्रियासम्म छुट

1648101348norvic-pix-2.jpg
काठमाण्डौ । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिबार विशेष सेवा दिने भएको छ।  नर्भिक अस्पतालमा अरु बेला २ घन्टामात्र निःशुल्क ओपीडी हुने गरेकोमा आउने शनिबार अर्थात चैत १२ गते भने ४ घन्टा सो सेवा सञ्चालन हुनेछ।  चैत १२ गते...

नर्भिकको युरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने

1646805924norvic-pix-2.jpg
काठमाण्डौ । फागुन २८ गते शनिबार पनि नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  यो दिन प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो।  केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२...

नर्भिकको सेवा थप डिजिटाइज्ड, क्यूआर कोड स्क्यान गरे सबै सूचना पाइने

1646721813norvic-pix-2.jpg
काठमाण्डौ । स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिक इन्टरनेसनल हस्पिटलले क्यूआर कोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ। नर्भिक अस्पतालले यहाँ उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक...

मिर्गौला रोगीले शनिबार नर्भिकमा फ्री ओपीडी सेवा पाउने

1646376906norvic-pix-2.jpg
काठमाण्डौ । फागुन २१ गते शनिबार (भोलि) नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  यो दिन प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो।  केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३०...

नर्भिकले बाँझोपन र स्त्रीरोगको निःशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २०%सम्म छुट

1646198668norvic-pix-2.jpg
काठमाण्डौ। नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ।  वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीको बाँझोपन तथा स्त्री र...

कोभिडले रोकिएको फ्री ओपीडी पुनः सुरु गर्दै नर्भिक, यो साता युरोलोजी टिम उपलब्ध हुने

1645771275norvic-pix-2.jpg
काठमाण्डौ। कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ। नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको थियो। सो अभियान कोभिडको तेस्रो लहर सुरु भएपछि केही साता बन्द...

जनस्वास्थ्य नियमावलीअनुसार आईभीएफको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक

1644753779norvic-12.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्युब बेबी (आईभीएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो।  जनस्वास्थ्य सेवा...

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

1644302313norvic-pix-2.jpg
काठमाण्डौ । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः ननकोभिड उपचार सेवामात्र प्रवाह गर्ने भएको छ। कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको...

नर्भिकमा कोभिड ओपिडी सुरु हुने

1642162931norvic-pix.jpg
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ ।  नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै...

अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र

1642041787vaccination-centre.jpg
काठमाण्डौ । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न सक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि आज पुस २९ गते (बिहीबार)देखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ।  काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न...

नर्भिक अस्पतालले ५०% बोनस सेयर वितरण गर्ने

1641976068norvic-1st-agm.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।  आईपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित...

नर्भिकमा शनिवार यूरोलोजीको फ्री ओपिडी हुने, शल्यक्रिया शुल्कमा पनि छुट

1641539509norvic-pix.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गरिरहेको छ ।  यही योजनाअनुसार शनिवार(भोलि) पनि नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ ।  निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध