pakisthan

आईएमएफ र चिनियाँ ऋणको दलदलमा जाकियो पाकिस्तान, जनता भोकै मर्ने अवस्थामा

1701789679pix-pak.jpg
-अनाबरसन इथिराजन बीबीसी समाचार दैनिक ज्याला मजदुर आसिफ मसिह जब हरेक बिहान उठ्छन्, उनलाई पहिलो चिन्ताको विषय हो कि उनले आफ्नो सात जनाको परिवारलाई कसरी खुवाउने ? मसिहले बीबीसीलाई भने-'हामी अल्लाहसँग प्रार्थना गर्छौं कि भोलिको खानाको लागि केही व्यवस्था होस् ।' ४५ वर्षीय मसिह संकटग्रस्त पाकिस्तानमा हालैका वर्षहरूमा १,६०० कपडा कारखाना...

थप आर्थिक संकटमा फस्यो पाकिस्तान, गरीबको संख्या बढेर ९.५ करोड पुग्यो

1695560518poor.jpg
काठमाण्डौ । इतिहासमै सबैभन्दा खराब समयमा गुज्रिरहेको पाकिस्तानको आर्थिक अवस्था अझै सुधार हुने छाँटकाँट देखिएको छैन ।  चरम आर्थिक संकटका कारण पाकिस्तानमा गरीबीको संख्यामा समेत लगातार बढोत्तरी भइरहेको छ ।  मिडिया रिपोर्टहरुका अनुसार विश्व बैंकले गत वित्त वर्षमा पाकिस्तानको गरिबी दर बढेर ३९.४ प्रतिशत पुगेको भन्दै थप सचेत हुन आग्रह...

पाकिस्तान टाट पल्टिँदैः पेट्रोलको मूल्य एकैदिन २२ रुपैयाँ बढ्यो, कर थोपरेर आइएमएफलाई खुशी पार्ने प्रयास

1676546090pppppppppppppp.jpg
काठमाण्डौ । पाकिस्तानमा पेट्रोल–डिजेलको मूल्य रेकर्ड स्तरमा पुगेको छ।  सरकारले बिहीबारदेखि पेट्रोलमा २२ रुपैयाँ र डिजेलमा १७ रुपैयाँ बढाएको छ ।  अब त्यहाँ एक लिटर पेट्रोलको मूल्य २७२ रुपैयाँ र डिजेलको मूल्य २८० रुपैयाँ पुगेको छ । यसरी पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ महँगो भएको छ । जनवरी १६ मा पेट्रोलको...

1695556604Online-Ad.gif

टाट पल्टिन लागेको पाकिस्तानमा अचाक्ली महङ्गीः दूध लिटरकै २१० माथि

1676466964ta.png
काठमाण्डौ । पाकिस्तानमा महङ्गीदर अचाक्ली बढेको छ । आर्थिक संकटबाट गुज्रिरहेको यो मुलुकमा खाद्य वस्तुको महङ्गीदर थामिनसक्नु गरी बढेको हो ।  महङ्गी यसरी बढेको छ कि दूध, चिकनजस्ता आवश्यक खाद्य वस्तु खरीदका लागि धेरै ठूलो रकम चाहिने अवस्था बनेको छ ।  पाकिस्तानमा दूधको मूल्य प्रतिलिटर २१० भन्दा माथि पुगिसकेको छ । यस्तै, जिउँदो ब्रोइलर...

पाकिस्तानमा एकैरातमा पेट्रोलियम मूल्यमा भारि वृद्धि, नेपाल पनि त्यस्तै बाटोमा !

1655395741pakistan.jpg
काठमाण्डौ । पाकिस्तान सरकारले घरेलु बजारमा पेट्रोल डिजेलमा दिइरहेको सब्सिडी खारेज गरेसँगै त्यहाँ पेट्रोल/डिजेलको मूल्य रकेटको गतिमा बढेको छ ।  पाकिस्तान सरकारलेले अन्तराष्ट्रिय मुद्राकोष(आइएमएफ)बाट पैसा पाउनका लागि सब्सिडी खारेज गर्दै इन्धनको मूल्यमा एकैपटक २९ प्रतिशतसम्मको बढोत्तरी गरिदिएको छ । यसले सर्वसाधारणमा थामिनसक्नु...

भारतको अर्को दादागिरी, लुम्बिनीबाट अवकासप्राप्त पाकिस्तानी सैन्य अधिकृतको अपहरण !

1491762084mohamad-habib.jpg
काठमाण्डौ । भारतको खुफिया एजेन्सीले नेपाली भूमिलाई प्रयोग गरी पाकिस्तानी सेनाका एक अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेललाई भारतसँग सीमा जोडिएको लुम्बिनीबाट गायब बनाएको गम्भीर आरोप लागेको छ ।  एक नक्कली अमेरिकी कम्पनी, व्यक्ति र वेबसाइट समेत खडा गरी अवकाशप्राप्त सैनिक अधिकृत मोहम्मद हबीबलाई अन्तर्वार्ताका लागि काठमाण्डौ बोलाई निकै...

पाकिस्तानमा महिला बनिन् बैंकको सीइओ, नेपालमा कहिले ?

1490804242seema.jpg
काठमाण्डौ । पाकिस्तानको ६ ठूला वाणिज्य बैंकमध्येको एक यूनाइटेड बैंक लिमीटेड(यूबिएल)ले देशको इतिहासमै पहिलोपटक कुनै महिलालाई बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।  सीमा कामिल जुन महिनादेखि आधिकारिक रुपमा कार्यभार सम्हाल्नेछिन् । सीइओको रुपमा नियुक्त हुुनुुअघिसम्म उनी सोही बैंकको डेपुटी सीइओको रुपमा कार्यरत रहेकी...

क्षणभरमै करोडपति भए पाकिस्तानका सांसद, तर कसरी ?

1484843331pakistan.jpg
काठमाण्डौ । पाकिस्तानका सांसदहरुको फर्जी बैंक खातामा करोडौं रुपैयाँ आएको छ । पाकिस्तानी संसदका सभामुुख तथा प्रमुख प्रतिपक्षी दलका नेतासहित कयौ दलका शीर्ष नेताहरुले समेत भनेका छन् कि उनीहरुको नाममा खोलिएको नक्कली बैंक खातामा कसैले १० १० करोड रुपैयाँ जम्मा गरिदिएको छ ।  सांसदहरुको यो खुलासासँगै उनीहरुको नाममा खोलिएका नक्कली बैंक...

पाकिस्तानले स्थगन गर्यो सार्क सम्मेलन

1475252340saarc.jpg
काठमाण्डौ । आठमध्ये ५ सदस्य देशले सहभागिता नजनाउने निर्णय गरेपछि आगामी नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को १९ औं शिखर सम्मेलन स्थगित भएको छ ।  आयोजक राष्ट्र पाकिस्तानको विदेश विभागले एक विज्ञप्ति जारी गर्दै सार्क सम्मेलन स्थगनको घोषणा गरेको हो । पाकिस्तानले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध