print media

सञ्चार सचिव थपलिया कमाउ धन्दामा, रेडियो नेपालको बजेटमा आँखा

1481252985Dinesh-Kumar-Thapaliya-.jpg
काठमाण्डौ । सरकारी कर्मचारी सरकारप्रति इमान्दार हुन्छ । जनताको सेवा गर्नु उसको पहिलो कर्तव्य र दायित्व हुन्छ । तर सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलिया जसरी हुन्छ त्यसरी नै कमाउ धन्दा गर्न लागिपरेको थाहा भएको छ । सञ्चार मन्त्रालयमा बसेर एमालेको भन्दा अरु कुनै पनि काम नगर्ने तथा एमाले मात्रै मुलुकको पहिलो पार्टी हो, नेपाली...

विधुत प्राधिकरणमा गडबड मच्चाउनेहरु को-को हुन ?

1481252721NEPAL-ELECTRICITY.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणसँग कुनै सम्बन्ध नै नभएका तर त्यसलाई डुबाउन न्वारनदेखिको बल निकालेर लागिपरेका प्राधिकरणका पूर्व कार्यकारी प्रमुखको योजनामा नेपाली काँग्रेस र नेकपा(एमाले)का कर्मचारी संगठन प्रायोजित रुपमा लागेको बताइन्छ । प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेकै योजनामा प्राधिकरणका सञ्चालकहरु...

मापसे गरेर प्रहरीबीच हानाहान

1481166852Policekutpit.jpg
ओखलढुङ्गा । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन। अरु प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । सिद्विचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो । सुरुमा प्रहरी जवान मनोज यादव...

1695556604Online-Ad.gif

नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण

1481166673kalejo-pratyaropan.jpg
काठमाण्डौ । नेपालमै कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको छ । पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन । केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर मात्र...

खतरामा भगवान् !

1481166532cib.jpg
काठमाण्डौ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ । काठमाडौंबाट केन्द्रीय अनुन्धान ब्युरोको टोली अनुसन्धानका लागि घटनास्थलमा छ। गृह मन्त्रालयको घटनाका सम्बन्धमा चासोमात्र देखाएको छैन, प्रहरीलाई जतिसक्दो चाँडो घटनाको याथार्थ सार्वजनिक...

सरकारी अस्पतालमा कमिसनको खेल, पुराना उपकरण थन्काएर नयाँ किन्ने दाउ

1481166035Bir-Hospital.jpg
काठमाण्डौ । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हुन् । नयाँ खरिद गर्दा कमिसन पाइने...

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रचण्डको दबाब

1481165799prachanda.jpg
काठमाण्डौ ।  चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबमा झापाको एक मेडिकल कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइएको पाइएको छ । केसीसँग सम्झौता भएको तेस्रो दिन मेडिकल काउन्सिलले माओवादी केन्द्रनिकट सञ्चालक रहेको...

काठमाण्डौमा गुड्ला त मोनो रेल ?

1481165614monorail.jpg
काठमाण्डौ । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ । काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो । काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालीले प्रस्ताव गरेको छ भने यसले...

काम खोज्दै मन्त्री

1481165382thani.jpg
काठमाण्डौ । गरिब तथा विपन्न वर्गका हितका नाममा मात्रै संघीय तथा स्थानीय विकास मन्त्रालयले एक दर्जन कार्यक्रम हेर्दै आएको छ । उस्तै प्रकृतिका कतिपय कार्यक्रम अरू मन्त्रालयमार्फत पनि फरक–फरक नाममा सञ्चालित छन् । नामै ‘गरिबी निवारण’ रहेको मन्त्रालयमा भने सम्बन्धित एउटै कार्यक्रम छैन। पर्याप्त काम नभएकै कारण सहकारी तथा गरिबी...

मेलम्चीमा भेटिएको पहेंलो धातु ‘माइका’

1481077242melamchi-pahelo.jpg
काठमाण्डौ । मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु ‘माइका’ भएको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमुनाको वरिपरि चम्किने पदार्थ ‘माइका’ को केही टुक्रामात्र टाँसिएको र भित्री भाग चट्टान भएको भेटिएको आजको गोरखापत्रमा समाचार छ । विभागका सिनियर जिओलोजिस्ट...

पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने

1481077126divorce.png
काठमाण्डौ ।  पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो । संसद्को विधान समितिमा विचाराधीन...

मधेस आन्दोलनका बेला थुप्रै भारतीयलाई नागरिकता

1481076925nagarikta.jpg
काठमाण्डौ । पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले पहुँच नाता सम्बन्धका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिने क्रम बढेको पाइन्छ ।  यसरी नागरिकता लिने जिल्लामा सुनसरी अगाडि देखिएको छ । भारतीय आतंककारी गतिविधिमा संलग्न निरञ्जन होजाईले सुनुरी धरानबाट ०६३ सालमा नेपाली नागरिकता प्रमाणपत्र लिए । उनले पहिलो संविधानसभा...

संशोधनबारे कांग्रेसमा अलमल, नेताहरूको असन्तुष्टि

14809896904651.jpg
काठमाण्डौ । सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एक साता बितिसक्दा पनि सत्तारूढ दल कांग्रेसले संशोधनबारे पार्टीको आधिकारिक धारणा तय गर्न सकेको छैन ।नेपाली कांग्रेसका नेताहरूले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको र संसद्मा समेत प्रवेश गरेकाले विधिवत ढंगबाट...

नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएन

1480989459china-kerung.jpg
काठमाण्डौ । नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएको छैन । चीनबाट १३ लाख लिटर पेट्रोल ओसार्न प्रयोग गरिएका ट्यांकरका भाडाबापतको रकम नपाएको ढुवानी व्यवसायीले बताएका छन् । भारतले नाकाबन्दी गरेका वेला चीनको केरुङबाट रसुवागढी हुँदै करिब १३ लाख लिटर पेट्रोल आयात गरिएको थियो । उक्त पेट्रोल आयात गर्न एक सय...

अझै हटेनन् हाकिमलाई खुसी बनाउन केन्द्रित हुने प्रहरीका घुमुवा

1480989246Nepal-police.jpg
काठमाण्डौ । सूचना संकलनका नाममा हाकिमको निकट भएर सादा पोसाकमा काम गर्ने ‘घुमुवा प्रहरी’ हटाउन दुई वर्षअघि प्रहरी प्रधान कार्यालयले थालेको काम अलपत्र परेको छ । घुमुवा प्रहरीका कारण बदनाम भएको भन्दै सूचना संकलनका लागि इन्टेलिजेन्स ब्युरोअन्तर्गत परिचालन गर्ने योजना थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अहिले पनि देशभरिका प्रहरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध