profit

सशक्त बन्दै रुरल माइक्रोफाइनान्स, अधिकांश सूचकमा फड्को

1510121791rmdc.gif
काठमाण्डौ । रुरल माइक्रोफाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ छलांग मारेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ करोड ९८ लाख नाफा कमाएको यो कम्पनीले समीक्षा अवधिमा ५ करोड ७७ लाख नाफा कमाएको हो । रुरलको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ७ करोड २५ लाखमा सीमित यस्तो आम्दानी बढेर ९ करोड ४६ लाखको उचाईमा पुुगेको हो...

प्रभूको नाफामा झिनो गिरावट, अधिकांश सूचक सशक्त

1510120363prabhu-logo.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभूू बैंकको नाफा घटेको छ । उच्च ब्याज खर्चमा नियन्त्रण कायम हुन नसक्दा खूद नाफा घटेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो बैंकको खूद नाफा २८ करोड २४ लाख रहेकोमा घटेर यो वर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाखमा सीमित बन्न पुुगेको हो ।  यो बैंकको खूद ब्याज आम्दानी भने केही...

अचाक्ली खर्चले फरवार्डको नाफामा झिनो प्रगति

1510117822forward.png
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ७८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो माइक्रोफाइनान्सको नाफा ६ करोड १५ लाख थियो ।  फरवार्डले खूद ब्याज आम्दानीतर्फ पनि सामान्य प्रगति गरेको छ । अघिल्लो वर्ष १४ करोड ८० लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष १५...

1695556604Online-Ad.gif

स्ट्याण्डर्ड चार्टर्डको नाफामा कमालको प्रगति, इपीएसमा झिनो गिरावट

1510115995sc.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा ३८ प्रतिशतका प्रगति हासिल गरेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्षको सोही अवधिमा बढेर ४८ करोड २५ लाखको उचाईमा पुुगेको हो...

समताको नाफामा पहिरो, रिजर्बमा छलाङ

1510031939micro.jpg
काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ५२ लाख ६३ हजार खूद नाफा कमाएको यो कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ६२ हजार मात्र नाफा कमाउन सकेको हो ।  यो कम्पनीको ब्याज खर्च अचाक्ली बढ्दा खूद नाफा घट्न पुुगेको हो । अघिल्लो वर्ष ४० लाख ७७ हजार रहेको ब्याज...

श्री इन्भेष्टमेन्टको नाफा २६.१८% को बढोत्तरी, अन्य सूचक पनि सन्तोषजनक

1510032079shree.jpg
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो कम्पनीको नाफामा २६.१८ प्रतिशतको वृद्धि भएको हो ।  अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ७९ लाख ४३ हजार रुपैयाँ रहेको खूद नाफा बढेर समीक्षा अवधिमा १ करोड १ लाखको उचाईमा पुुगेको छ ।  फाइनान्सको...

उच्च ब्याज खर्च र थोरै नाफाले माछापुच्छ्रेको इपीएसमा पहिरो

1510029242mbl.jpg
काठमाण्डौ ।   माछापुच्छ्रे बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा २४ करोड ६९ लाख रुपैयाँमा सीमित थियो । बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ५३ करोड ५२ लाखमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ६१ करोड २१ लाखको उचाईमा पुुगेको छ ।...

कमजोर बन्दै मेरो माइक्रोफाइनान्सः रिजर्ब खिइयो, नाफामा उस्तै गिरावट

1509955062mero-microfinance.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको नाफा घटेर १ करोड ९० लाखमा सीमित हुन पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा मेरो माइक्रोफाइनान्सको नाफा २ करोड १४ लाख थियो ।  समीक्षा अवधिमा मेरोको खूद ब्याज आम्दानी भने बढेको छ। ऋघिल्लो वर्षको यही अवधिमा ४ करोड ९८ लाख...

निर्धन उत्थानको रिजर्बमा छलाङ, ब्याज खर्च बढ्दा नाफामा गिरावट

1509955280nirdhan.png
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ करोड ७० लाख रुपैयाँ रहेको नाफा घटेर समीक्षा अवधिमा १२ करोड ५५ लाखमा सीमित बन्न पुुगेको हो ।  बैैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३५ करोड ९७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ३१ करोड २९ लाखमा सीमित...

गरिमा बैंकको ब्याज खर्च अचाक्ली, इपीएसमा पहिरो

1509955311Garima-Bikash-Bank.jpg
काठमाण्डौ । गरिमा विकास बैंकको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ६८ लाख रुपैयाँ रहेको खूद नाफा घटेर समीक्षा अवधिमा ३ करोड ४२ लाखमा सीमित बन्न पुुगेको छ ।  बैंकको खूद ब्याज आम्दानी बढे पनि ब्याज खर्च अचाक्ली बढ्दा नाफामा गिरावट आएको हो ।  अघिल्लो वर्ष १३ करोड ३३ लाख...

ब्याज खर्च अचाक्ली बढ्दा सांग्रिला बैंकको नाफामा गिरावट

1509953185Shangrila-dev-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले ४ करोड १० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ४ करोड ४३ लाख रुपैयाँ थियो ।  अघिल्लो आबको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी बढे पनि नाफा भने बढ्न नसकेको हो । अघिल्लो आबको पहिलो त्रैमासमा १४...

कृषि बैंकको किन भयो यस्तो हविगत ?

1509952204adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब दोब्बरले राइट ब्याक गरे पनि बैंकको ब्याज खर्चमा सन्तुलन कायम नभएपछि नाफामा पहिरो गएको हो ।  सोमबार सार्वजनिक बित्तीय विवरण अनुसार कृषि विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख...

लुम्बिनी विकास बैंकको झूर प्रदर्शन, टप विकास बैंकको यो हविगत

1509948386lbbl.jpg
काठमाण्डौ । विभिन्न विकास बैंक र फाइनान्स मर्ज गरी बनेको लुम्बिनी विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा झूर प्रदर्शन गरेको छ ।  यो बैंकले समीक्षा अवधिमा १ करोड ६१ लाख मात्र खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ३ करोड ३४ लाख नाफा आर्जन गरेको थियो ।  बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष...

नाफा बढाए पनि ज्योति बैंकको इपीएसमा किन गयो पहिरो ?

1509946033jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५७ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ४ करोड ३५ लाख नाफा कमाएको थियो ।  खर्च व्यवस्थापनमा ध्यान दिंदा यो विकास बैंकको खूद ब्याज आम्दानीतर्फ राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी...

नाफा घटे पनि कुमारी बैंकको आशालाग्दो प्रगति !

1509945464kbl.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक लिमीटेडले ११ करोड २० लाख खूद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १३ करोड ७४ लाख नाफा कमाएको थियो ।  बैंकले ९ करोड ७० लाख रुपैयाँ राइट ब्याक गरे पनि नाफा बढाउन नसक्नुु राम्रो संकेत होइन ।  समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानीतर्फ भने उल्लेख्य प्रगति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध