Q2 2079/80

खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफामा संकुचन, ईपीएसमा गिरावट

1675308572civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६४.३५ प्रतिशतले कम हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ३ करोड ७५ लाख रुपैयाँ...

साना किसान विकास लघुवित्तले ३४.३३%ले बढायो नाफा, अन्य सूचक पनि सन्तोषजनक

1675220606skbbl.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३४.३३ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ३२ करोड ३८...

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफामा पहिरो, ३४.८६%ले घट्यो ब्याज आम्दानी

1675134259nic-asia.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६१.८५ प्रतिशतले कम हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ३९ करोड १३ लाख...

1695556604Online-Ad.gif

विद्युत बिक्रीको आम्दानी घट्दा रुरु जलविद्युतको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

1675132811ru-ru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष यस अवधिमा...

मुख्य सूचकहरुमा रिलायन्स फाइनान्सको खराब प्रदर्शन, कम्पनी घाटामा, ईपीएस पनि ऋणात्मक

1675050629reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण केलाउँदा यो कम्पनीले अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ४७ लाख रुपैयाँ...

नेसनल हाइड्रोपावरको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

1675045688national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ८५ लाख ४९ हजार रुपैयाँ नाफा...

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट

1674961446asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५८.०४ प्रतिशतले कम हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ८ करोड ८० लाख रुपैयाँ रहेको...

वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब माथि, बढी कमाउनेमा नबिल, २१ वटाको एनपीएल बढ्यो

1674720325profit1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै २२ वटै वाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन्। जसमा आधा दर्जन बैंकहरुको नाफा आर्थिक वर्षमा गिरावट आएको छ भने एउटा बैंकले घाटा व्यहोरेको छ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ। कृषि विकास...

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब माथि, ब्याज आम्दानी र रिजर्भमा छलाङ

1674700641nimb.jpg
काठमाण्डौ । दुई बैंक आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा...

मिथिला लघुवित्तको नाफामा संकुचन, ईपीएसमा भारी गिरावट

1674613780mithila.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको तुलनामा ३७.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा भने संस्थाले ३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

ब्याज आम्दानी ४९%ले बढाएको समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि ऋणात्मक

1674544710samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६० लाख २२ हजार नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म कम्पनीले ८ करोड २४ लाख रुपैयाँ सञ्चालन...

ब्याज आम्दानी बढे पनि एक्सेल डेभलपमेन्ट बैंकको नाफामा संकुचन, एनपीएल झनै बढ्यो

1674533522excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ करोड ३२ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४ करोड ७० लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ५०.५३ प्रतिशतले घटेको...

जानकी फाइनान्सको नाफा ५८.९९%ले घट्यो, ईपीएसमा पनि भारी गिरावट

1674531379janaki.png
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जानकी फाइनान्स कम्पनी लिमिटेडले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ५८.९९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म...

ब्याज आम्दानी ६०%ले बढ्दा पनि प्रोग्रेसिभ फाइनान्स घाटामा, ईपीएस ऋणात्मक

1674442211progressive.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म भने कम्पनीले २ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीलाई १ करोड ३० लाख रुपैयाँ सञ्चालन...

एनपीएलमा सुधार गर्न नसक्दा गुडविल फाइनान्सको नाफामा संकुचन, ईपीएस घट्यो

1674441294good.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गुडविल फाइनान्स लिमिटेडले ४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ४०.७२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले ७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध