Q4 2078/79

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

1660538372asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

1660537393lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

1660535267nyadi.png
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट ११ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ।...

1695556604Online-Ad.gif

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

1660532727nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा १७.५४ प्रतिशतको वृद्धि भएको छ।  कम्पनीले सेवा व्यापारबाट ३७...

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

1660531864madhya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको हो।  चौथो त्रैमाससम्म कम्पनीको सञ्चालन घाटा बढेर ७ करोड ३१ लाख रुपैयाँ...

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

1660530828shivm.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा सर्वाधिक कारोबार हुँदै आएका कम्पनीमध्ये एक शिवम सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा निकै खराब प्रदर्शन गरेको छ। यो कम्पनीको अधिकांश मुख्य सूचकमा पहिरो गएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो...

सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन १८.६८%ले बढ्यो, नाफा कति ?

1660448435surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४...

हिमालयन डिस्टिलरीको नाफा रु. १ अर्ब माथि, अन्य सूचक कस्ता ?

1660446308himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले खुद नाफा १.३३ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा...

बुटवल पावरको नाफा ४७.४%ले घट्यो, विद्युत बिक्रीको आम्दानी १९.९५%ले बढ्यो

1660277748butwal-power.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा ४७.४० प्रतिशतले घटेको छ।  चौथो त्रैमाससम्म...

माउन्टेन हाइड्रोको नाफामा उछाल, ईपीएस कति ?

1660276824Mountain-hydro.png
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा ६७७.७३ प्रतिशतले बढेको छ।   चौथो ...

मानुषी लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, एनपीएलमा सुधार

1660273539manushi.jpg
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १०१.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन...

घाटामा नेपाल लाइफ इन्स्योरेन्स, रिजर्भमा पनि ७१.६३%को गिरावट

1660272551nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

घलेम्दी हाइड्रो घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1660271121ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।  चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेर...

विजय लघुवित्तको नाफा घट्यो, रिजर्भमा ८४.३५%को बढोत्तरी

1660186962vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १६.२४ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन...

नेसनल माइक्रोफाइनान्सको नाफामा २७.१२%को बढोत्तरी, रिजर्भमा ११५.२४%को छलाङ

1660186228national.png
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २७.१२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३१ करोड ५८ लाख रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध