reliance life insurance limited

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच ‘मेरा मुटु बाल जीवन बीमा योजना’का लागि सम्झौता

1663146993WhatsApp-Image-2022-09-13-at-5.13.59-PM.jpeg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ।  सम्झौताबमोजिम जानकी गाउँपालिकामा २०७९ साउना १ गतेपछि जन्म भएका प्रत्येक छोरीहरुका लागि वाषिक रु. ५ हजार बीमा शूल्कबराबर हुन आउने बीमांक रकमबराबरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बीमा योजनाका लागि सम्झौता...

बर्दिबास र हेटौँडामा रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न

1661927209Bardibas.jpeg
काठमाण्डौ । रिलायन्स लाइफ इन्सोरेन्सले बर्दिबास र हेटौँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट’ रिलायन्स साथी क्षेत्र ५ र ९  को  सम्मेलन सम्पन्न गरेको छ।  उक्त सम्मेलनको प्रमुख अतिथिका रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित  थियो। सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता र सन्दीप कसजू, क्षेत्रीय सहायक प्रबन्धकहरु...

रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन

1661520304WhatsApp-Image-2022-08-24-at-6.27.24-PM.JPEG
काठमाण्डौ । रिलायन्स लाइफ इन्सोरेन्सले गत भदौ ७ गते क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन ‘रिलायन्स साथी क्षेत्र ४ विराटनगर’ सफलतापूर्वक इटहरीमा सम्पन्न गरेको छ।  सम्मेलनको प्रमुख अतिथिका रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित थियो। सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता, क्षेत्रीय सहायक प्रबन्धक थीरबहादुर...

1695556604Online-Ad.gif

एमडीआरटी मिटिङ–२०२२ का लागि रिलायन्स लाइफ इन्स्योरेन्सका दुई अभिकर्ता अस्ट्रेलिया प्रस्थान

1661344682IMG4549.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सका दुई अभिकर्ता एमडीआरटी एनुअल मिटिङ–२०२२ मा भाग लिन अस्ट्रेलिया प्रस्थान गरेका छन्।  मिलिनियम डलर राउन्ड टेबल–२०२२ अस्ट्रेलियाको एमडीआरटी एनुअल मिटिङमा सहभागी हुन रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमिता न्यौपाने र बिनाकुमारी न्यौपाने अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेका...

रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न

1660119732185A4465.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ।  रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको  सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा विशेषगरी कम्पनीको आगामी १ वर्षभित्र गर्नुपर्ने काम, कम्पनीको...

रिलायन्स लाइफको सेयर कारोबार हुनुमा वाइकोको चरम लापरबाही, नेप्सेले के गर्ला ?

1659095599nepse.jpg
काठमाण्डौ । नेप्सेको टीएमएस निर्माता कम्पनी वाइकोको चरम लापरबाहीले रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर आज किनबेच पाइएको छ।  सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि गत असार २९ गतेबाट रिलायन्स लाइफ इन्स्योरेन्स सेयर कारोबार रोक्का रहेको छ। तर, रोक्का गरिएको सेयर आज कारोबार भएपछि नेप्सेले यस विषयमा अनुसन्धान...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

1657686862merger.jpg
काठमाण्डौ । सानिमा लाइफ र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको छ।  होटेल मेरियटमा आज बिहान ९ बजे आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा रिलायन्स लाइफका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापाले हस्ताक्षर गरेका छन्।  दायित्व तथा सम्पत्ति मूल्यांकनपश्चात अन्यथा...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान

1657026815Photo-1.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाद्वारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन्।  दाकिपा शेर्पा पेसाले क्लाइम्बिङ गाइड हुन्। उनको स्थायी ठेगाना सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ हो। उनी क्लाम्बिङ सिजनमा ट्रेकिङ गाइडका रुपमा काम गर्न...

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभाबाट पुँजीवृद्धि र मर्जरको अजेन्डा अनुमोदन

1656919763IMG0266.JPG
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभाले पुँजी वृद्धि र मर्जरमा जाने अजेन्डा पारित गरेको छ।  आज सम्पन्न कम्पनीको विशेष साधारणले कम्पनीको अधिकृत पुँजी रु. ३ अरब रुपैयाँबाट वृद्धि गरी रु. ५ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो। पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा...

एमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अमेरिका प्रस्थान

1656223781unnamed-1.jpg
काठमाण्डौ । मिलिनियम डलर राउन्ड टेबल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स साथीहरु नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन्।  यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्तामध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले...

रिलायन्स लाइफको ग्यारेन्टेड रिटर्नसहितको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

1655726867IMG2023.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजबाट प्रचलनमा ल्याएको छ।  आज आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए। यो बीमा योजनाअन्तर्गत बीमितले आफ्नो...

रिलायन्स लाइफले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1655606325reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले विशेष साधारणसभा यही असार २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको शंखमूलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले विशेष प्रस्तावका रुपमा राखिने कम्पनीको अधिकृत पुँजीवृद्धि...

रिलायन्स लाइफको बीमा शुल्क आर्जन रु. १.३५ अर्ब, नाफामा ३१.३२%को बढोत्तरी

1644477419reliance-life.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको...

रिलायन्स लाइफका नवनियुक्त सीईओ राकेश पोखरेलद्वारा पदभार ग्रहण

1643711381Image-1.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ पोखरेलले गत माघ १३ गतेबाट कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण गर्दै सीईओ पोखरेलले सही दिशामा अगाडि बढिरहेको यस कम्पनीमा मौका दिएकोमा सबैप्रति आभार प्रकट गरे। उनले भने, ‘मसँग रहेको...

रिलायन्स लाइफको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

1640693110reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा १४७ जनाले रक्तदान गरेका थिए। कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध