reliance life insurance limited

रिलायन्स लाइफको कामु सीईओ जिम्मेवारी निराजन कँडेललाई

1640679266nirajan.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निराजन कँडेलले पाएका छन्। कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले कँडेललाई मंगलबार (पुस १३ गते) देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको हो। यसअघि कँडेल कम्पनीका नायब सीईओका रुपमा कार्यरत थिए।  कम्पनीका सीईओ प्रवीण रमण...

रिलायन्स लाइफले पुस ११ मा डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1638672160reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको शंखमूलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित...

रिलायन्स लाइफ : खुद बीमा शुल्क आर्जनमा ५८.१०%को बढोत्तरी, नाफा कति ?

1636862764reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ५८.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले बीमा शुल्क आर्जन ४६ करोड ५२ लाख रुपैयाँमा सीमित...

1695556604Online-Ad.gif

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1633408507reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश (करसहित)...

रिलायन्स लाइफद्वारा रु. २.५० करोडको मृत्यु दाबी भुक्तानी

1627470271RLI-Claim-Payment-EDITED.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।  बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो।  दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष...

रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकले व्यतित बीमालेख नवीकरणमा १००% ब्याज छुट पाउने

1623741255reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा सतप्रतिशत ब्याज छुट प्रदान गर्ने भएको छ। कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफना ग्राहकको जीवन सुरक्षाको महत्वलाई ध्यानमा राख्दै ग्राहकले नवीकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा...

रिलायन्स लाइफ इन्स्योरेन्समा शाखा प्रमुख पदमा आवेदन खुल्यो, २२ जनालाई अवसर

1623120006new-job.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा आवेदन खुला गरेको छ।  कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र खाँदबारी शाखामा शाखा प्रमुखका आवेदन खुला गरेको छ।  यसैगरी प्रदेश २ को जलेश्वर र यधुकोहा, बागमती प्रदेशको...

रिलायन्स लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन ९२.०६%ले बढ्यो, नाफा कति ?

1613030550Reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ९२.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५७...

रिलायन्स लाइफ इन्स्योरेस : बीमाशुल्क आर्जन ९१.९८%ले बढ्यो, नाफामा पनि वृद्धि

1604633389profit-2.jpg
काठमाण्डौ। कोरोना कहरबीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ। कम्पनीको शुक्रबार सार्वजनिक पहिलो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क ९१.९८ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क ४६ करोड ५२ लाख रुपैयाँ रहेको छ। जुन गत...

रिलायन्सको आइपीओ रिजल्ट आउन केही ढिलाई हुने, यस्तो छ कारण

1598608382dev-bank.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएको सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँड गरेको हो । जसमध्ये २० हजार ५०९ जनाले सेयर नपाएका हुन् । आइपीओ बाँडफाँड गरे पनि यसको रिजल्ट भने प्रकाशित गरिएको छैन । यसकारण आइपीओमा आवेदन...

रिलायन्सको आइपीओ बाँडफाँडः कतिले पाए, कतिले पाएनन् ?

1598606910dev-bank.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएको सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँड गरेको हो । जसमध्ये २० हजार ५०९ जनाले सेयर नपाएका हुन् ।  क्यापिटलले शुक्रबार नै प्रिअलोटमेन्ट मोड्यूल पनि सार्वजनिक गरेको थियो । आइतबार वा...

रिलायन्स लाइफको आइपीओ २०,५०९ आवेदकले नपाउने, यस्तो छ बाँडफाँडको मोड्यूल

1598601953dev-bank.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएको सदर आवेदकमध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार गरेको प्रिअलोटमेन्टका क्रममा यस्तो नतिजा आएको हो ।  आइपीओमा ५ लाख ८७ हजार ५०९ जनाले दिएको आवेदन सदर भएको थियो । सदर आवेदनमध्ये ५ लाख ६७ हजारले १०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध