काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा सतप्रतिशत ब्याज छुट प्रदान गर्ने भएको छ।
कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफना ग्राहकको जीवन सुरक्षाको महत्वलाई ध्यानमा राख्दै ग्राहकले नवीकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा त्यसमा लाग्ने विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ।
यो छुटमार्फत विषम परिस्थितिमा आफ्ना ग्राहकले पूर्ण रुपमा फाइदा लिनेमा कम्पनी विश्वस्त छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19