TIA

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १० मिनेटको अन्तरालमा उडान हुने, यस्तो छ कारण

1624876569tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ।  विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा...

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

1624448104tia.jpg
काठमाण्डौ । आन्तरिक उडान असार १७ गतेदेखि पुनः सुरु भएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि असार १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो। हाललाई वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।  ...

सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने, कुन–कुनमा ?

1623897602flight.jpg
काठमाण्डौ । सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं कोभिड–१९ निर्देशन समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।...

1695556604Online-Ad.gif

यही जेठ १८ बाट यी ४ मुलुकमा सुरु हुँदैछ नियमित उडान

1622190101tia.jpg
काठमाण्डौ। यही जेठ १८ गतेबाट ४ मुलुकमा नियमित उडान खुला हुने भएको छ।  हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा नियमित उडान खुला गर्ने निर्णय गरेको हो। यात्रुको बढी चाप हुने यी मुलुकमा उडान खोल्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो।  यी गन्तव्यका लागि यात्रा गर्न पीसीआर नेगेटिभ...

हवाई उडान बन्द : आज मध्यरातबाट आन्तरिक, वैशाख २३ देखि अन्तर्राष्ट्रिय

1620031616tia.jpg
काठमाण्डौ । सरकारले सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । नेपाल–भारत उडान भने साताको २ वटामात्रै हुनेछ।  हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो। भारतबाहेक अन्य अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो।  आपतकालीन...

भोलिदेखि काठमाण्डौबाट ३५ आन्तरिक उडानमात्रै हुने, कुन एयरलायन्सको भागमा कति ?

1619960695tia.jpg
काठमाण्डौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भोलिबाट प्रत्येक २० मिनेटमा एउटामात्र आन्तरिक उडान भर्ने गरी कोटा निर्धारण गरिएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा आन्तरिक उडान गर्ने सहमति भएको हो। सहमतिअनुसार...

भोलिदेखि काठमाण्डौबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक उडान हुने

1619946631airlines.jpg
काठमाण्डौ । भोलि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक हवाई उडान हुने भएको छ।  आन्तरिक हवाई उडान संख्या घटाउने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा सञ्चालक संघबीच सहमति भएको हो। यो सहमतिसँगै अब भोलिदेखि आन्तरिक हवाई उडान २० मिनेटको अन्तरालमा हुनेछ।  कोभिड–१९ को...

आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने सीसीएमसीको ठहर, सरकारलाई सिफारिस गर्ने तयारी

1619681592tia.jpg
काठमाण्डौ। कोभिड संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा हवाई यात्रुको चाप अत्याधिक हुन थालेपछि सीसीएमसी सचिवालयले आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निक्र्यौलमा पुगेको छ।  आज बिहीबारबाट उपत्यकासहित १६ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको पूर्वसन्ध्यामा हिजो बुधबार सीसीएमसी सचिवालयको एउटा टोली...

नेपाललाई ट्रान्जिट बनाएर विदेशीहरु तेस्रो मुलुक जान नपाउने

1619510193TIA.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ।  अध्यागमन विभाग सोमबार सूचना प्रकाशित गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको हो। सूचनामा त्रिभुवन...

भिजिविलिटी कम भएपछि ४ दिनदेखि आन्तरिक उडान प्रभावित

1617872174TIA.jpg
काठमाण्डौ । मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ। तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए। यान्त्रिक पद्धति (आइएफआर)...

कम ’भिजिबिलिटी’का कारण त्रिभुवन विमानस्थलबाट हुने उडान बन्द

1616754383tia.jpg
काठमाण्डौ । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएको छ। विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। उडान दिउँसो ३ बजेबाट बन्द भएको छ।  उडानका लागि कम्तीमा ८०० मिटरसम्म देखिने हुनुपर्छ। तर अहिले त्योभन्दा न्यून रहेको छ।  तराईलगायत देशका...

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

1614225807TIA.jpg
काठमाण्डौ । खराब मौसमका त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडानहरु आज प्रभावित हुन पुगेका छन्।  खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट जनकपुर, सिमरा, भैरहवा, भरतपुर, विराटनगरलगायत क्षेत्रमा हुनुपर्ने उडानहरु केही घन्टाका लागि पर सारिएको छ। ती क्षेत्रमा खराब मौसमका बिहान ७ः३० बजेदेखि हुनुपर्ने उडाहरु १० बजेका लागि सारिएका छन्।...

चैत १५ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घन्टामात्रै सञ्चालनमा आउने

1613363327TIA.jpg
काठमाण्डौ । आउँदो चैतको दोस्रो सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घन्टामात्रै सञ्चालनमा आउने भएको छ।  अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यराति ३ बजेसम्म २१ घन्टा सञ्चालनमा छ। अब चैत १५ विमानस्थल बिहान ६ बजदेखि राति १२ बजेसम्म अर्थात १८ घन्टामात्रै खुला रहने विमानस्थल व्यवस्थापनले जनाएको...

आठ महिनापछि भारत र बंगलादेशमा नियमित उडान सुरु गर्ने सरकारको निर्णय

1606374759TIA.jpg
काठमाण्डौ । सरकारले भारत र बंगलादेशमा आठ महिनादेखि बन्द रहेको उडान पुनः नियमित गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हिजो बुधबार बसेको बैठकले ती दुवै मुलुकमा पुनः नियमित उडान सुरु गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नियमित उडान सुरु गर्न दुवै मुलुकसँग कूटनीतिक पहल अगाडि...

कुवेतबाट आज ३०० नेपाली फर्किंदै

1591845459TIA.jpg
काठमाण्डौ । कुबेतमा रोजगारको सिलसिलामा पुगेका ३०० नेपाली आज बिहीबार स्वदेश फर्किंदैछन्। कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु दुईवटा फ्लाइटमा स्वदेश फर्किन लागेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ । जजिरा एयरलाइन्सका दुई विमान उनीहरु बिहान साढे ११ र दिउँसो साढे १ बजे गरी दुई फ्लाइटमा आउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध