tourism development bank

टुरिजम् डेभलपमेन्ट बैंकको नाफा २१.२४ करोड

1524807825tourism-development-bank-678x381.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा टुरिजम् डेभलपमेन्ट बैकले २१ कारेड २४ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिका तुलनामा बैंको नाफा १२ दशमलव २५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले २० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको चुक्ता पूँजी २ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा ४४...

मेगालाई टुरिजम गाभ्ने अन्तिम स्वीकृति आगामी साता

1523606814mega-tdbl.jpg
काठमाण्डौ । मेगा बैंकलाई टुुरिजम डेभलपमेन्ट बैंक गाभ्नका लागि नेपाल राष्ट्रबैंकले आउँदो साताभित्र स्वीकृति दिने भएको छ ।  डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मेगा बैंकले टुरिजमलाई आफूमा गाभ्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र आगामी साता नेपाल राष्टबैंकले अन्तिम स्वीकृति दिने जानकारी दिएका हुन् ।  नेपाल राष्टबैंकबाट...

टुरिजमबाट १५ % बोनस वितरणको घोषणा

1522918407bonus.jpg
काठमाण्डौ । मेगा बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको टुरिजम डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको २१२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लगानीकर्ताले १५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको हो । नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

1695556604Online-Ad.gif

मेगाको विशेष साधारणसभामा ‘मेगा लफडा’, मर्जर भाँडिनसक्ने !

1511176085mega.jpg
काठमाण्डौ । करिब १० महिनासम्म लगानीकर्ताको लगानीलाई बन्धक बनाएर पीडा दिएको मेगा र टुरिजम बैंकबीचको मर्जर भाँडिने संभावना बढेको छ । टुरिजमसँग मर्जरमा जाने बिषयमा मेगा बैंकले आह्वान गरेको विशेष साधारणसभामा सेयर स्वाप रेसियोको बिषयमा भाँडभैलो भई साधारणसभा नै स्थगित भएपछि यस्तो संभावना बढेको हो ।  मेगा बैंकका संचालक र सेयरधनीहरुबीच...

टुरिजम बैंकले बोलायो साधारणसभा, साढे ९ महिनादेखि रोक्का सेयर कारोबार कहिले खुल्ला ?

1509251118tdbl.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले आगामी मंसिर ४ गते सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ । करिब साढे ९ महिनादेखि अड्किएको मेगा बैंकसँगको मर्जरलाई टुंगोमा पुर्याउने प्रस्तावसहित साधारणसभा आह्वान भएकोले लामो समयदेखि अन्यौलमा परेका लगानीकर्ताले चाँडै राहात पाउने संभावना बढेको छ ।  टुरिजम र मेगा बैंकबीच २०७३ माघ ६ गते...

टुरिजम बैंकबाट बाढीपीडितलाई १२ लाख सहयोग

1505041544tdbl.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले तराई-मधेश क्षेत्रका बाढी तथा डूूबानपीडितका लागि १२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा जम्मा हुने गरी प्रदान गरेको छ ।  बैंक र कर्मचारीको तर्फबाट गरी रु. १२ लाख रुपैयाँको चेक आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।  चेक बैंकका...

टुरिजम बैंकमा पनि अनलाइन आस्वाको सुविधा

1502275154tdbl.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्नको लागि अनलाइन आस्वा प्रणालीको सुरुवात गरेको छ ।  धितोपत्रको सार्वजनिक निश्कासन कार्यलाई छिटोछरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्नसक्ने व्यवस्था गर्ने उद्देश्य रहेको यस प्रणालीमा, टुरिजम बैंकमा खाता...

टुरिजम बैंकको सेयर सस्तोमै उठाउने अवसर गुमाउनुहोला नि

1498039434auction-1.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकले बिक्री नभएको ७ लाख ४ हजार कित्ता सेयर बोलकबोलबाट बिक्री खुलाएको छ ।  यो बैंकले साधारणतर्फ २ लाख ६६ हजार ५ सय ३७.२० कित्ता र संस्थागतर्फ ४ लाख ३८ हजार २००.८० कित्ता सेयरको लिलामीमा बुधबारदेखि आवेदन खुलाएको हो ।  यो बैंकले १ बराबर १ को अनुपातमा गत चैत १३ गते हकप्रद निश्कासन गरेको थियो । निश्कासित...

आयो दुई विकास बैंकको सेयर सस्तोमै उठाउने अवसर

1497162316bid.jpg
काठमाण्डौ । दुुई विकास बैंकको सेयर सस्तोमै उठाउने हो ? हो भने तपाईले बुद्धिमता प्रयोग गरी उनीहरुले निकालेको लिलामी प्रक्रियामा सहभागी हुन सक्नुुभयो भने ती बैंकका सेयर सस्तोमै प्राप्त गर्न सकिन्छ ।  टुरिजम डेभलपमेन्ट बैंक र देवः विकास बैंक लिमीटेडले बिक्री नभएका सेयर लिलामीबाट बिक्री गर्ने सूचना निकालेका हुन् ।  टुरिजम डेभलपमेन्ट...

कलंकीमा टुरिजम बैंकको शाखा

1491997468tdbl.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले कलंकीमा शाखा बिस्तार गरेको छ ।  हालै संचालनमा आएका ७ शाखामध्ये कलंकी शाखा पनि एक हो । यो शाखाको औपचारिक उद्घाटन बुधबार एक कार्यक्रमबीच नेपाल राष्टबैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।  कलंकी शाखासहित यो बैंकको शाखा संख्या २९ पुुगेको छ । बैंकको एक एक्सटेन्सन काउण्टर समेत...

इटहरीमा टुरिजम बैंक

1491150260tdbl.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले सुनसरीको इटहरीमा शाखा बिस्तार गरेको छ।  आइतबार एक औपचारिक कार्यक्रममार्फत इटहरीमा नयाँ शाखाको औपचारिक सुरुवात गरिएको हो ।  इटहरीको शाखाको उद्घाटन नेपाल राष्टबैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक रामुु पौडेल र इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्ट तथा...

शाखा बिस्तारमा टुरिजम बैंक आक्रामक, एकसाथ ३ शाखा बिस्तार

1490098152tdbl.jpg
काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले एकसाथ तीन ठाउँमा शाखा बिस्तार गरेको छ।  यो बैंकले चैत ७ र ८ गते नवलपरासीको रजहर, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आफ्ना शाखा उद्घाटनसँगै सेवा संचालनमा ल्याएको हो । बैंकका अनुसार चैत ७ गते रजहर र बुटवल तथा ८ गते कोहलपुरको शाखा उद्घाटन गरिएको थियो ।  रजहर शाखाको उद्घाटन देबचुली उद्योग...

मुसहरको घर निर्माणमा टुरिजम बैंकको ५ लाख सहयोग

1490016697dhurmus.jpg
काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको साताँै बर्ष पूूरा गरी आठौँ बर्ष प्रवेशको अवसर पारेर तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।  बैंकले दिएको जानकारी अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेसनलाई आर्थिक सहयोग गरिएको हो ।  मानवता र...

चैत १३ गतेदेखि टुरिजम डेभलपमेन्टको सतप्रतिशत हकप्रद

1488866945eps.jpg
काठमाण्डौ । मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको टुुरिजम डेभलपमेन्ट बैंकले अपाm्ना सेयरधनीका लागि आगामी चैत १३ गतेदेखि एकसय प्रतिशतको दरले हकप्रद निश्कासन गर्ने भएको छ ।  एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले हकप्रदका लागि आवेदन दिने मिति चैत १३ गतेदेखि ३५ दिनसम्म अर्थात बैशाख १७ गतेसम्म तोकिएको छ ।  टुरिजम डेभलपमेन्ट बैंकले १...

टुरिजम बैंकलाई सत्प्रतिशत हकप्रद निश्कासनको अनुमति

1488192880tdbl.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकलाई सतप्रतिशत(१ बराबर १)को दरले हकप्रद निश्कासनको अनुमति दिएको छ ।  राष्ट्रिय स्तरको यो विकास बैंकले अब १ सय रुपैयाँ अंकित मूल्यको कुल ९७ लाख मूल्यको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद निश्कासन गर्नेछ ।  यो बैंकको हकप्रद निश्कासन तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध