tribhuwan international airport

असोज १५ बाट खाडी मुलुकहरुमा नियमित उडान, कात्तिक १ बाट विदेशी पर्यटकलाई नेपाल खुला

1600760430tiaa.jpg
काठमाण्डौ । सरकारले खाडी मुलुकहरु कतार, कुवेत र साउदीमा आउँदो अक्टोबर १ (असोज १५ गते) देखि नियमित उडान गर्ने भएको छ।  अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले यी खाडी मुलुकहरुमा नियमित उडान खोल्ने जानकारी दिएको छ। यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्दै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको...

म्यानमारबाट २६ नेपाली स्वदेश आइपुगे, यूएईबाट १६८ आउँदै

1591339160airport.jpg
काठमाण्डौ । म्यानमारबाट २६ जना नेपाली शुक्रबार स्वदेश आइपुगेका छन्। यूएईबाट पनि १६८ नेपाली शुक्रबारै नेपाल आउन लागेका छन्।  कोरोनाभाइरसको उच्च जोखिमका बेला विदेशमा रहेका नेपाली नागरिकमध्ये फर्कनैपर्ने बध्यतामा परेकालाई सरकारले नेपाल फिर्ता ल्याउन थालेको हो। म्यानमार सेनाको एयरफोर्स विमान ती नेपालीलाई लिएर शुक्रबार...

सुनसान बन्यो अन्तर्राष्ट्रिय विमानस्थल, चीनबाट राहातसहितको जहाज कहिले आउने?

1585218271airport.jpg
–सिबी अधिकारी/रासस कठमाण्डौ । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ। अहिलेसम्म हेलिकप्टरको उद्धार (एक/दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन। चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको...

1695556604Online-Ad.gif

विमानस्थल र श्रम कार्यालयमा झन्झट व्यहोर्दै खाडीमा काम गर्ने नेपाली

1577419355TIA123.jpg
- प्रकाश बन्जारा यूएई । धादिङ घर भएर यूएईको पाँचतारे होटल लपिता अटोग्राफ कलेक्सनमा हेड पेस्ट्री सेफको काम गर्दै आएका सरोज थापा दसैँताका छुट्टी सकाएर फर्किंदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिए । विगत १८ वर्षदेखि खाडीका विभिन्न देशमा काम गर्दै आएका थापाले लामो समय यूएईमा बिताएका छन् । पासपोर्टमा म्यानेजर लेखिएको भिसा...

मध्यरातमा त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित दुई पक्राउ

1575000353TIA.jpg
काठमाण्डौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाण्डौ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११:४० बजे पक्राउ गरेको हो ।  महानगरीय प्रहरी कार्यालय ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक ७ घन्टा बन्द

1567311025TIA.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि चार महिनाका लागि दैनिक सात घन्टा बन्द हुने भएको छ । यसअघि नियमित ३ घन्टा बन्द हुँदै आएको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको काम अगाडि बढाउन दैनिक सात घन्टा बन्द हुने भएको हो । विमानस्थल अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म राति ११ बजेदेखि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने

1566700525TIA.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको कामका लागि आउँदा भदौ १५ गतेदेखि दैनिक ७ घन्टा बन्द हुने भएको हो । विमानस्थलका अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म स्तरोन्नतिको काम हुनेछ । जसका लागि राति साढे ११ बजेदेखि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : तीन महिनापछि आजदेखि २१ घण्टा नै सञ्चालनमा

1561952923TIA.jpg
काठमाण्डौ । विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग...

कति सफा र चिटिक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल !

1500567128international-airport-4.jpg
►एकराज पाठक काठमाण्डौ । असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...

Exclusive : अन्तर्राष्ट्रिय विमानस्थलमा खाजा र मदिराको खेल, सुन तस्करीको आशंका !

1487581982aaaa.jpg
काठमाण्डौ । जिम्मेवार सरकारी अधिकारी पैसामा बिक्दा त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ स्टेराइल कक्षमा संचालित एक पसलबाट अबैध रुपमा मदिराजन्य पदार्थ बिक्री भइरहेको भेटिएको छ । सम्झौताविपरीत खाजाका आइटम समेत बिक्री हुने सो पसलबाट खाजा वा पेय पदार्थको...

राडार बिग्रदा यात्रुको बिजोग, शुक्रबार २ पटक विमानस्थल बन्द हुने

1478179095TIA-Passenger.jpg
काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  राडार  बिग्रेपछि उडान र अवतरण प्रभावित भई सयौं  यात्रुहरु बिचल्लीमा परेका छन् ।  बुधबार रातिदेखि नै बिग्रिएको सर्भिलेन्स राडार समयमै मर्मत नहुँदा एउटा जहाज उडेपछि अर्को जहाज उड्ने समय बढेको र यसले उडान र अवतरण समयमा नहुँदा आन्तरिक  टर्मिनलमा यात्रुहरुको घुइँचो लागेको छ...

मन्त्री र डिजीको क्यानडामा मोज, ४ सय मजदूर एयरपोर्ट ठप्प पार्ने तयारीमा

1475426567tia.jpg
काठमाडौ । विभागीय मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, निर्देशक क्यानडामा मोज गरिरहेका भए पनि आफूहरुले दशैं खर्च नपाएको भन्दै ४ सय बढी मजदूरहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पार्ने लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।  नेपाल नागरिक उड्डयन प्रधिकरणअन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध