twitter

आफ्ना २० करोड प्रयोगकर्तालाई झट्का दिँदै ट्विटर, अब यो सेवामा शुल्क लाग्ने

1648728720twitter.jpg
काठमाण्डौ । ट्विटरले विश्वभरका आफ्ना २० करोडभन्दा बढी प्रयोगकर्तालाई झट्का दिने तयारी गरेको छ।  रिपोर्टहरुका अनुसार ट्विटरको ट्विटडेक अब निःशुल्क हुने छैन। ट्विटडेकको नयाँ भर्जन ट्विट ब्लु सर्भिसको हिस्सा हुनेछ।  रिभर्स इन्जिनियरिङ एक्सपर्ट जेन मनचुव वोंगले ट्विटरले ट्विटडेकलाई शुल्कमा आधारित (पेमेन्ट बेस्ड सर्भिस) सेवाका...

पहिलो ट्विट २९ लाख डलरमा बिक्यो

1616484403twitter.jpg
काठमाण्डौ । ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन्। ‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्विट सन् २००६ मार्च २१ मा लेखिएको थियो। सो ट्विट डोर्सीले परोपकारी कार्यका लागि बेचेका हुन्। मलेशियाका सिना इस्टाभीले आफूले ट्विट किन्नुलाई 'मोनालिसा' चित्रकला किनेजस्तो...

ट्रम्पको अकाउन्ट बन्द गरेपछि ट्विटरको सेयरमूल्यमा भारी गिरावट

1610248814twitter.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट बन्द गरेको ट्विटरको सेयरमूल्यमा व्यापक असर परेको छ।  अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकबाट भएको आक्रमणपछि थप हिंसा भड्किन नदिन ट्विटरले राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा बन्द गरेको थियो। सोही कारण गत शुक्रबार ट्विटरको सेयरमूल्यमा करिब ४ प्रतिशतको गिरावट आएको...

1695556604Online-Ad.gif

अमेरिकी संसदमा हमला प्रकरण : फेसबुक र ट्विटरद्वारा ट्रम्पमाथि प्रतिबन्ध

1610007059Twitter-facebook-ban.jpg
काठमाण्डौ । अमेरिकी संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि 'आइ लभ यू' लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको...

यी हुन् ती १७ वर्षे किशोर, जसले गरे ओबामादेखि बिल गेट्सम्मका ट्विटर अकाउन्ट ह्याक

1596531762twitter.jpg
काठमाण्डौ । हालैमात्रै ट्विटरमा अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकिङ प्रकरण भएको थियो। यस क्रममा कयौँ हाई प्रोफाइल अकाउण्टहरु ह्याक गरिएका थिए। यो ह्याकिङ प्रकरणमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, बिल गेट्स, एलोन मस्क र र्यापर केन वेस्टका अकाउण्टहरु समावेश थिए। यो एकदमै ठूलो ह्याकिङ प्रकरण थियो र यसको जिम्मेवारी कुनै पनि ह्याकिङ...

बिटक्वाइन काण्ड : बिल गेट्स, जेफ बेजोस, एलन मस्कसहित चर्चित कारोबारीका ट्विटर ह्याक

1594869112twitter.jpg
काठमाण्डौ । बिटक्वाइन काण्डको झल्को आउनेगरी एउटा ठूलो संगठित साइबर हमलामा अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्यापर कानिय वेस्टलगायत चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्। हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपति उम्मेदवार जो बाइडनलगायत पनि छन्। उबर र...

ट्विटरद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटमा सत्यतथ्य जाँच गर्न प्रयोगर्तालाई सुझाव

1590554012trump.jpg
काठमाण्डौ । ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ। ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए। त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने उनका ट्वीटको तलपट्टि...

ट्विटरद्वारा कर्मचारीले चाहे सधैँभरि ‘वर्क फ्रम होम’ को अनुमति

1589348074twitter.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारी विश्वभर फैलिँदोछ। यसलाई नियन्त्रण गर्न औषधि तथा भ्याक्सिन विकास लागि विश्वभर वैज्ञानिकहरु लागिपरे पनि सफलता हात पार्न सकेका छैनन्। अहिले पनि विश्वका अधिकांश देश लकडाउनमा छन्। ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन्। यस्तैमा ट्विटरले यदि आफ्ना कर्मचारीले चाहेमा सधैँका...

ट्विटरका सीईओले कुल सम्पत्तिको २८% कोरोनाप्रभावितलाई सहयोग गर्ने

1586335493Twitter.jpg
काठमाण्डौ । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ कम्पनी ट्विटरका सीईओ ज्याक डोर्सीले कोरोनाभाइरस प्रभावितका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्। सीईओ डोर्सीले आफ्नो कुल सम्पत्तिको करिब २८ प्रतिशत हिस्सा अर्थात १२ हजार करोड रुपैयाँ कोरोनापीडितको मद्दतका लागि दिने घोषणा गरेका हुन्। उनले आफ्नो एक ट्विटर पोस्टमा यस्तो घोषणा गरेका हुन्।...

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

1579846969twitter.jpg
काठमाण्डौ । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब ट्विटरका प्रयोगकर्ताले सन्देशका साथमा इमोजी पनि पठाउन सक्नेछन्। कम्पनीले वेब, आईओएस तथा एन्ड्रोइडका सबै प्रयोगकर्ताका लागि सन्देशसँगै इमोजी पनि पठाउन सक्ने जनाएको छ । फेसबुकले म्यासेन्जरमार्फत सन् २०१७ मै सुरु गरेको यो फिचर अहिले आएर ट्विटरले...

ट्विटरले आफ्नो प्लेटफर्ममा राजनीतिक विज्ञापन प्रतिबन्ध लगाउने

1572489659twitter.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ। उसले राजनीतिक सन्देशहरूको पहुँच 'खरिद गरेर नभई कमाएर हुनुपर्ने' बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै भनेका छन्, "इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि...

ट्विटर प्रमुख ज्याक डोर्सीकै खाता ह्याक, कसरी भयो त्यस्तो घटना?

1567313430twitter.jpg
काठमाण्डौ । ट्विटरका सहसंस्थापक एवं वर्तमान प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर खाता केही समय ह्याक भएको छ । 'चक्लिङ स्कोड' नाम भनेर चिनिन चाहने एउटा समूहले ४२ लाखभन्दा बढी फलोअर भएको डोर्सीको ट्विटर ह्याक गरेको हो। आफ्नो नियन्त्रणमा लिएपछि सो समूहले डोर्सीको ट्विटरबाट १५ मिनेटजति धेरै आपत्तिजनक तथा रङ्गभेदी टिप्पणीहरू गरेका...

ट्वीटर पहिलोपटक नाफामा, सेयरमा मूल्यमा १५ % को उछाल

1518194178twitter.jpg
काठमाण्डौ । माइक्रोब्लगिङ कम्पनी ट्वीटरले पहिलोपटक नाफा कमाएको छ । बाँकी सोसल साइटभन्दा पछाडि रहेको ट्वीटरले यो त्रैमासमा नाफा कमाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  सन–फ्रान्सिस्कोको कम्पनी ट्वीटरले चौथो त्रैमासमा ९१ अर्ब डलर आर्जन गरेको छ । २०१३ मा पहिलोपटक पब्लिक हुने कम्पनीको यो पहिलो सकारात्मक खूद नाफा हो ।...

ट्रम्पविरुद्ध लड्ने समूहलाई ५ दिनमै २.४ करोड डलर चन्दा !

1486125091against-trump.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले ७ मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन गरेको निर्णयको विरोध बढिरहेको छ । यो क्रममा ट्वीटर कम्पनीका सीइओ ज्याक डार्से तथा सो कम्पनीका १ हजार कर्मचारीले यो आदेशविरुद्ध मोर्चाबन्दी गरिरहेको एक समूहलाई १०.९ लाख डलर अर्थात करिब ११८२ लाख रुपैयाँ चन्दा उपलब्ध गराएका छन् ।  यो चन्दा...

ट्वीटरसहित विश्वचर्चित ३ साइटमा साइबर हमला, अमेरिकालाई तनाव

1477129313whitehouse.jpg
ट्वीटरसहितका केही प्रख्यात इन्टरनेट 'साइट’हरु केही समयका लागि तीन वटा साइबर हमलाबाट प्रभावित भएका छन्। प्रयोगकर्ताहरुले ‘अनलाइन’ आफ्नो ‘साइट’ पत्ता लगाउन सकून भन्नका लागि प्रयोग गरिने इन्टरनेट सेवा दिने डायन नामक कम्पनीमाथि साइबर हमला भएको हो। ट्वीटरसहितका थुप्रै ‘साइट’ डायनका ग्राहक हुन्। ट्वीटर, रेडिट, साउण्ड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध