twitter

एलन मस्कविरुद्ध ट्विटरद्वारा अदालतमा मुद्दा दायर, सम्झौता पूरा गराउन माग

1657683117elon.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ।  ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कविरुद्ध ट्विटरको प्रतिसेयर ५४.२० डलरको सम्झौता पूरा गर्न आदेश दिन मुद्दा दायर गरेको हो। मस्कले गत शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा...

ट्विटर किन्ने सम्झौता रद्द गर्ने एलन मस्कको धम्की

1654588945twittert.png
काठमाण्डौ। टेस्ला कम्पनीका सीईओ एलन मस्कले ट्विटर किन्ने सम्झौता रद्द गर्ने धम्की दिएका छन्।  समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले स्प्याम र नक्कली अकाउन्टका बारेमा सटिक जानकारी नदिएकोले मस्कले ट्विटर किन्ने सम्झौता रद्द गर्ने धम्की दिएका हुन्। यसअघि मस्कले ट्विटरसँगको सम्झौता अस्थायी रुपमा रोक्ने घोषणा गरेका थिए।  एलन...

एलन मस्कको ट्विटर किन्ने डिलको ‘वेटिङ पिरियड’ सकियो, १ अर्ब डलर जरिवाना हुन सक्ने

1654402154elon.png
काठमाण्डौ । ट्विटरले एलन मस्कको ट्विटर किन्ने ४४ अर्ब डलरको सम्झौताको वेटिङ पिरियड हार्ट–स्कट–रोडिनो एन्टिट्रस्ट इम्प्रुभमेन्ट (एचआरएस) ऐनअनुसार समाप्त जनाएको छ। अब यसलाई ट्विटरको स्टकहोल्ड र नियामक प्राधिकरणले अनुमोदन गर्नुपर्नेछ।  विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले हालै ट्विटर किन्ने घोषणा गरेका थिए। ट्विटर किन्न...

1695556604Online-Ad.gif

ट्विटरले ‘सर्कल’ सुविधा ल्याउँदै, के–के छन् यो फिचरका विशेषता ?

1653978643twitter.jpg
काठमाण्डौ । ट्विटरले नयाँ फिचरको परीक्षण गरिरहेको छ। ट्विटरको यो फिचरको नाम सर्कल हो।  ट्विटर सर्कल फिचर आएपछि प्रयोगकर्ताले आफ्नो ट्विट क–कसलाई देखाउन चाहन्छन्, त्यो आफैँ निर्णय गर्न सक्नेछन्। यो इन्स्टाग्रामको क्लोज फ्रेन्ड फिचरजस्तै हुनेछ।  वास्तवमा ट्विटरको यो फिचरले प्रयोगकर्तालाई समूह वा सर्कल बनाउनका लागि सुविधा...

एलन मस्कले हाललाई रोके ट्विटर किन्ने सम्झौता, के हो कारण ?

1652442729twitter.png
काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले ट्विटर किन्ने सम्झौता तत्कालका लागि रोकेका छन्।  ‘ट्विटर किन्ने सम्झौता अस्थायी रुपमा रोकिएको छ, स्प्याम वा नक्कली खाताहरुले प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम प्रतिनिधित्व गर्दछ, यो आँकडालाई लिएर थप जानकारी प्राप्त हुन बाँकी छ’, मस्कले समाचार एजेन्सी रोयटर्सको एउटा समाचार ट्विट गर्दै लेखेका...

ट्विटरको आम्दानी २०२८ सम्म २६.४ अर्ब डलर पुर्याउने एलन मस्कको लक्ष्य

1652001564elon-musk.png
काठमाण्डौ । एलन मस्कले सन् २०२८ सम्ममा ट्विटरको आम्दानी २६.४ अर्ब डलर पुर्याउने बताएका छन्।  लगानीकर्तासँग अन्तर्क्रिया गर्दै मस्कले यस्तो बताएका हुन्। कम्पनीको आम्दानी बढाउनका लागि ट्विटरलाई सब्सक्रिप्सन मोडमा लाने योजना रहेको मस्कले बताएका छन्।  मस्कले हालै ट्विटरलाई ४४ बिलियन डलरमा खरिद गरेका थिए। ट्विटरले गत वर्ष ५ अर्ब डलर...

ट्विटर किनेपछि एलन मस्कले गरे यस्तो महत्वपूर्ण घोषणा

1651643289musk.jpg
काठमाण्डौ । अहिलेसम्म मानिसहरुले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन। तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ। यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले आफैँ दिएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘ट्विटर सधैँ सामान्य प्रयोगकर्ताका लागि निःशुल्क हुनेछ तर व्यावसायिक तथा सरकारी प्रयोगका...

ट्विटरमा एलन मस्कका आधाजसो फलोअर्स नक्कली

1651495195elon.jpg
काठमाण्डौ । सोसल मिडिया कम्पनी ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेका एलन मस्कले ट्विटरमा रहेको नक्कली अकाउन्टको समस्यालाई आफ्नो प्राथमिकतामा राखेका छन्। तर, यही समस्याले भने उनलाई धेरै फाइदा पुगेको छ।  ट्विटर अडिट टुल स्पार्कटोरोका अनुसार मस्कलाई ट्विटरमा फलो गर्ने ८.७९ करोड मानिसमध्ये ४८ प्रतिशत अर्थात आधाजसो फलोअर्स नक्कली छन्।...

एलन मस्कले ट्विटरमा के–के परिवर्तन गर्लान् ?

1651471531elon-musk-twitter.jpg
काठमाण्डौ । यदि प्रस्तावित ४४ अर्ब डलरको सम्झौता पूर्णता पायो भने एलन मस्कले ट्विटरलाई रुपान्तरण गर्ने योजना तयार पारिसकेको बताइएको छ।  एलन मस्कको योजना के हो ? यसका बारेमा ठोस जानकारी छैन। तर, एलन मस्कको ट्विटर आगामी दिनमा कस्तो हुनेछ र यसमा सम्भावित परिवर्तन के–के हुनेछन् भन्ने अनुमान लगाउन सकिन्छ।  फ्री स्पिच टाउन स्...

यस्तो छ एलन मस्कले ट्विटर किन्नुको रोचक कहानी

1651057263elon-musk.jpg
काठमाण्डौ । मिति : सन् २०२१ डिसेम्बर २१। समय : राति ११.२० बजे। टेस्लाका संस्थापक एलन मस्कले ट्विट गर्दै लेखे, ‘आई लभ ट्विटर।’ मस्कको यो ट्विटप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी पत्रकार डेभ स्मिथले ‘ट्विटर मनपर्छ भने यसलाई किन खरिद गर्नुहुन्न ?’ भनेर सोधे  मस्कले पनि प्रतिप्रश्न गरे, ‘ट्विटरको मूल्य कति होला ?’ यो घटनाको ५२...

एलन मस्क ट्विटरको मालिक बन्ने पक्का, कतिमा भयो डिल ?

1650946367elon.png
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क ट्विटरको मालिक बन्ने लगभग पक्का भएको छ।  मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने प्रस्ताव गरेका छन्। ट्विटर कम्पनीले पनि मस्कको प्रस्ताव स्वीकार गरेको छ। योसँग मस्क ट्विटरको मालिक बन्ने पक्का भएको हो।  मस्कले दुई साताअघि ट्विटरमा ‘अत्यन्त सम्भावना’ रहेको बताएका थिए। ट्विटरले...

एलन मस्कको होला ट्विटर ? कम्पनीले स्वीकार्न सक्छ प्रस्ताव !

1650874631elon-musk.png
काठमाण्डौ । हालै टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटर किन्न ४३ बिलियन डलर प्रस्ताव गरेका थिए। यस विषयमा निकै विवाद भएको थियो। तर, नयाँ रिपोर्टका अनुसार ट्विटरले मस्कसँग यो सम्झौता गर्ने तयारी गरिरहेको छ। रिपोर्टमा भनिएको छ– ‘यसको मतलब ट्विटरले मस्कको ५४.२० प्रतिसेयर सम्झौता स्वीकार गर्नेछ भन्ने होइन। कम्पनीले यसका लागि मस्कसँग...

ट्विटर किन्न एलन मस्कको नयाँ अफर, ४६.५ अर्ब डलर दिन तयार

1650603289elon.jpg
काठमाण्डौ । टेस्लाका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर किन्नका लागि ४६.५ अर्ब डलर दिन आफू तयार रहेको बताएका छन्।  मस्कले ट्विटरसँग सम्झौता गर्ने प्रयास गरिरहेको बताए । मस्कले गत साता प्रतिसेयर ५४.२० डलरमा ट्विटर किन्ने प्रस्ताव गरे। यो रकम करिब ४३ अर्ब डलरको हाराहारीमा हुन्छ।  मस्कले अमेरिकी बजार नियामकमा पेस गरेका...

ट्विटर किन्न चाहन्छन् एलन मस्क, ४३ अर्ब डलर तिर्न तयार

1649994354elon-musk.jpg
काठमाण्डौ । टेस्लाका संस्थापक एलन मस्कले ट्विटर इंकलाई ४३ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। यसका लागि मस्क प्रतिसेयर ५४.२० डलर नगद तिर्न तयार छ।  मस्कले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा फाइलिङ गर्दै यस प्रस्तावको जानकारी दिएका हुन्। मस्कको प्रस्तावमा ट्विटरले भन्यो, ‘निर्देशक बोर्डले टेस्ला प्रमुखको गैरबाध्यकारी...

एलन मस्क बने ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार, सेयरभाउमा उछाल

1649140282elon-musk.jpg
काठमाण्डौ । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार बनेका छन्। उनीसँग ट्विटरको ९.२ प्रतिशत हिस्सा रहेको छ। मस्कसँग ट्विटरको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर छन्। यूएस सेक्युरिटी एक्सचेन्ज एन्ड एक्सचेन्ज कमिसनले यस्तो खुलासा गरेको हो। समाचार बाहिर आएपछि ट्विटरको सेयर प्रि–मार्केट ट्रेडिङमा २६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध