upper tamakoshi hydal project

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

1561619252.png
जिरी ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ ।  माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुर्याएसँगै जडानकार्य पनि शुरु भएको हो। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो ।   मङ्गलबार माथिल्लो ठाडो...

‘सुनको अण्डा’ दिने भनिएको अपर तामाकोशी ऋणले थिचियो, लागत बढेर रु. ७४ अर्ब पुग्ने !

1559649224upper1.jpg
काठमाण्डौ । सस्तो लागतको आयोजना भनी अपर तामाकोशीमा लगानी गर्नेहरुले पछुताउनुपर्ने अवस्था आउनसक्छ । कारण, यो आयोजना निर्माणको अन्तिम चरणमा स्रोतको अभावसँगै १० अर्ब थप ऋणमा पर्ने भएको छ ।  विभागीय मन्त्रीद्वारा नै ‘सुनको अण्डा’ दिने आयोजना भनी प्रचार गरिएको यो आयोजनामा ऋणको भार थपिँदै गएको हो ।  संसोधित लागत समेत बढेर माथि पुग्ने...

अपरको सेयरमूल्यमा पोजिटिभ सर्किट, 'शिवम प्रवृति'कै पुनरावृति त होइन ?

1558507368upper.jpg
काठमाण्डौ । शिवम सिमेन्ट लिमीटेडको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा अपर तामाकोशीको सेयर चाहि एकाएक चम्किन थालेको छ ।  अपर तामाकोशीको सेयर मूल्य दैनिकजसो बढ्नु र बुधबार त कारोबार सुरु भएको केही मिनेटमै पोजिटिभ सर्किट लाग्नु पछाडि ठूलो कारण केही देखिएको छ ।  शिवममा जसरी हल्लाले काम गर्यो, अपरमा पनि त्यस्तै दृश्यहरु देखिएका छन् । अपर...

1695556604Online-Ad.gif

'सुनको अण्डा' दिने भनिएको माथिल्लो तामाकोशीमा पैसा अभाव, थप ८ अर्ब ऋण माग

1553592786upper.jpg
-रमेश लम्साल  काठमाडौँ । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो ।  ‘गोरखा भूकम्प’ले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग नयाँ बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर भएको र निर्माण अवधि बढ्दा ठेक्कामा मूल्य...

'सुनको अण्डा' दिने आयोजनाको भौतिक प्रगतिमा गुणात्मक फड्को

1552829212rss.jpg
काठमाण्डौ । लगानीकर्तालाई 'सुनको अण्डा' दिने आयोजनाको रुपमा चर्चा गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगतिले गुणात्मक फड्को मारेको छ ।  सरकारको सार्थक प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको हो ।  यो आयोजनालाई सरकारले विशेष प्राथमिकताका साथ निर्माण गरिरहेको छ ।...

२२ मिनेटमै दिनलाई रात बनायो नेप्सेले, अपर तामाकोशीको सेयरमा यो हदको चलखेल !

1548051029nepse1111.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका केही कर्मचारी र सेयर माफियाको मिलेमतोमा अनलाइन कारोबार प्रणाली बन्द गराई अपर तामाकोशीको हजारौं कित्ता सेयरमा चलखेल भएको छ ।  सर्वसाधारण लगानीकर्तालाई मूर्गा बनाई नेप्सेका कर्मचारी र वाइको नै लागेर अपर तामाकोशीको सेयर एकाएक सिस्टम नै बन्द गरी खुद्रा सेयर बिक्रीको अर्डर...

नेप्सेमा गिरावट, चलखेलको पोल खुलेपछि अपर तामाकोशीको उल्टो यात्रा !

1547977182bearish.jpg
काठमाण्डौ । बजार परिसूचक(नेप्से) कारोबारको पहिलो दिन आइतबार ८.६ अंकले घटेको छ ।  नेप्सेको कारोबार प्रणाली ‘थोत्रो रेल’ झै बिग्रिएपछि लगानीकर्ताको मनोबल घट्यो, जसले कारोबार सुरुवातमा बढिरहेको बजारलाई बन्द हुँदा घट्ने अवस्थामा पुर्याइदियो ।  कारोबार भइरहेको अवस्थामा नेप्सेको ‘विश्वस्तरीय’ भनी दाबी गरिएको कारोबार प्रणालीमा...

अपर तामाकोशीको मूल्य बढाउन मार्केट डेप्थमा यस्तो खेल

1547964668arun.jpg
काठमाण्डौ । अपर तामाकोशीको सेयर मूल्य विभिन्न गिरोहहरुको मिलेमतोमा सुनियोजित ढंगले बढाउने खेल भइरहेको छ ।  बजारमा उच्च खरीद चाप देखाएर कम्पनीको मूल्यमा तीव्र चलखेल भइरहेको हो ।  यही चलखेलका कारण आइतबार कारोबार खुलेको केही मिनेटमै यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि...

अपर तामाकोशीमा खरीद आदेशको चाङ, लगानीकर्ता मालामाल !

1547703527upper-tamakoshi.jpeg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार नखुल्दै अपर तामाकोशीको सेयरमा उच्च खरीद चाप देखिएको छ ।  कम्पनीको सेयरमा खरीद अर्डरको थुप्रो लागे पनि बिक्री गर्ने भने कोही देखिएको छैन ।  यो कम्पनीमा उच्च खरीद चाप रहेका कारण बिहीबार बजार खुलेको केही मिनेटमै १० प्रतिशतको हाराहारीमा सेयर मूल्य बढिसकेको छ । कम्पनीको मूल्य १०...

‘सुनको अण्डा’ साबित भो अपर तामाकोशीको आइपीओ, ३ दिनमै रु. १९.१७ अर्बको रिटर्न !

1547648546gold-egg.jpg
काठमाण्डौ । आइपीओले लगानीकर्तालाई कसरी मालामाल बनाइदिनसक्छ भन्ने कुरा अपर तामाकोशीले पुष्टि गर्न थालेको छ । यो कम्पनीको आइपीओले लगानीकर्ताहरुलाई ३ दिनको अन्तरालमा १९ अर्ब ३७ करोड रिटर्न दिएको छ । जुन झट्ट सुन्दा अपत्यारिलो लाग्नसक्छ ।  अपर तामाकोशी हाइड्रोपावर प्रोजेक्टको आइपीओले कारोबारमा आएको ३ दिनमै लगानीकर्तालाई १८३...

माथिल्लो तामाकोशीको सेयर कारोबारमा, सुरुवाती मूल्य कति ?

1547357292upper.jpg
काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयरको आइतबारदेखि कारोबार सुरु भएको छ ।  यो कम्पनीको सेयरलाई नेप्सेले गत शुक्रबार सूचिकृत गरेको थियो ।  कम्पनीले दोश्रो बजारमा कारोबार गर्न UPPER सिम्बोल पाएको छ ।  नेप्सेले सुरुवाती कारोबारका लागि यो कम्पनीको सेयरमूल्य रु. ७४.८९ देखि २२४.६७ रुपैयाँको रेञ्जमा...

शुक्रबारदेखि बजारमा एकैपटक १०.५९ करोड कित्ता सेयर थपिँदै

1547116516upper.jpg
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर शुक्रबार सूचिकरण हुने भएको छ ।  यो कम्पनीले केही दिनअघि सूचिकरणका लागि नेप्सेमा आवेदन दिएको थियो ।  आवश्यक कागजातको अध्ययनपछि नेप्सेले सूचिकरणका लागि स्वीकृति दिएको हो । अब सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोवार हुनेछ ।  स्टकका अनुसार रु १०...

माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

1546948737upper.jpg
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ ।  स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ ।  स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र...

यहाँबाट हेर्नुहोस् अपर तामाकोशीको आइपीओ रिजल्ट

1543318149upper-ipo-1.jpg
काठमाण्डौ । माथिल्लो तामाकोशीको साधारण सेयर बाँडफाँड भएको छ ।  बबरमहलस्थित एक होटलमा माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड गरिएको हो ।  यो कम्पनीले निश्कासन गरेको कुल १ करोड ५८ लाख ८५ हजार कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सुरक्षित गरेको थियो ।  कुल ३ लाख ३९ हजार ७ सय ७५ जनाले सेयर खरीदका लागि आवेदन...

तामाकोशीको आइपीओ एकमहिनाभित्र लिस्टिङ गर्ने घोषणा

1543313739upper-ipo.jpg
काठमाण्डौ । केहीबेरअघि बाँडफाँड सम्पन्न भएको माथिल्लो तामाकोशीको साधारण सेयर एक महिनाभित्र लिस्टिङ हुने भएको छ ।  साधारण सेयर निश्कासनको क्रममा सहप्रबन्धकको काम गरेको सनराइज क्यापिटलका सीइओ विजयलाल श्रेष्ठले यस्तो घोषणा गरेका हुन् ।  उनले माथिल्लो तामाकोशीको आइपीओ १ महिनाभित्र नेप्सेमा लिस्टिङ गराई कारोबारका लागि योग्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध