अटो


विद्युतीय सिटी कार दिगो इ८ को बुकिङ सुरु

1600346397digo.jpg
काठमाण्डौ । नेपालमा विद्युतीय वाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ८ को बुकिङ सुरु गरेको छ ।  दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा विश्वास गर्दछ र यसैलाई चीरस्थायी बनाउन प्रतिबद्ध छ ।...

केटीएमको अपग्रेडेड बीएस सिक्स बाइक आज लन्च हुँदै, कति पर्छ मूल्य ?

1600061152KTM.jpg
काठमाण्डौ । विश्वको नम्बर १ र नेपालको सर्वाधिक तीव्रगतिको प्रगतिशील प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले आज बीएस सिक्सको मोडल एकदमै नयाँ २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ। 2020, KTM 200 DUKE लाई पूर्ण रुपले अपग्रेड गरिएको छ। जुन शानदार १२९० सुपर ड्युक—आरबाट प्रेरित छ। यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र...

उपत्यकामा आजबाट टुटल र पठाओले यात्रु ओसार्न थाले

1599717210tootle.jpg
काठमाण्डौ । निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याएका छन्। उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएर जोरबिजोरका आधारमा निजी सवारीसाधन चल्न दिएसँगै यी दुवै राइड सेयरिङ कम्पनीहरुले आफ्नो सेवा सञ्चालनमा ल्याएका हुन्। पठाओमा आबद्ध मोटरसाइकल र ट्याक्सीले आफ्नो सेवा सुरु गरेका छन्। जोरबिजोरअनुसार नै...

1695556604Online-Ad.gif

निषेधाज्ञाप्रति नाडाको धारणा– ‘अब अति भयो, समयलाई बुझौँ, संसारलाई नियालौँ र काम गरौँ’

1599474212NADA.jpg
काठमाण्डौ। नाडा अटोबोमाइल्स एसोसिएसन अफ नेपालले सरकारलाई निषेधाज्ञाबारे पुनर्विचार गर्न सरकारसँग अपिल गरेको छ। नाडाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी नियन्त्रण तथा रोकथामको अन्तिम अस्त्र निषेधाज्ञा वा लकडाउन नभएको भन्दै पुनर्विचार गर्न सरकारसमक्ष अपिल गरेको हो। ‘यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र...

ह्युन्डईले गर्दैछ ठूूलो तयारी, ल्याउँदैछ शानदार दुई एसयूभी र एउटा ह्याचब्याक कार

1598771881Hyundai.jpg
काठमाण्डौ । ह्युन्डई क्रेटालाई प्राप्त ठूलो सफलतापछि अब ह्युन्डई कम्पनी भारतमा आफ्नो एसयूभी रेन्ज बढाउने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले भारतमा दुईवटा एसयूभी र एउटा ह्याचब्याक कार ल्याउने तयारी गरिरहेको छ। समाचार स्रोतका अनुसार कम्पनीले आफ्नो क्रोटाको ७ सिटे भर्जनसँगै ८ सिटे ह्युन्डई प्यालिसेड एसयूभी ल्याउने पनि तयारी...

६ रुपैयाँमै १ किलोमिटर गुड्ने होण्डाको नयाँ कार, मूल्य र फिचर्स यस्ता छन्

1598532844honda.png
नयाँदिल्ली । भारतले होण्डा कार हैचब्याक मोडल ज्याजको नयाँ भर्सन लञ्च गरेको छ ।  कम्पनीकाअनुसार यस मोडलको म्यानुअल भर्सन ७.४९ देखि ८.८३ लाख भारतीय रुपैयाँमा उपलब्ध हुनेछ । जबकि यसको सीभीटी अटोमेटिक भर्जनको मूल्य ८.४९ देखि ९.७३ लाख भारतीय रुपैयाँको बीच हुनेछ । नेपालमा भने यो कार निकै महंगो पर्नेछ ।  होण्डा कार इण्डियाका अध्यक्ष तथा सीइओ...

हिरो मोटोकर्पको परिस्कृत 'सुपर स्प्लेन्डर' बाइक नेपाली बजारमा, यस्ता छन् फिचर्स

1598511397Hero.jpg
काठमाण्डौ । मोटरसाइकल तथा स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आजबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ। सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ।...

लुसिड मोटर्स शानदार इलेक्ट्रिक कार ल्याउँदै, कति पर्ला मूल्य ?

1597980190Lucid-Motors.jpg
काठमाण्डौ । लुसिड मोटर्सको धमाकेदार इलेक्ट्रिक कार बजारमा आउने तयारीमा छ।  कम्पनीले यो इलेक्ट्रिक कार लुसिड एअर रेन्जको मामिलामा सबैभन्दा अगाडि हुने दाबी गरेको छ। यसका साथै कम्पनीले यो इलेक्ट्रिक सेडान “लुसिड एअर” सबैभन्दा तीव्र चार्ज हुने इलेक्ट्रिक कार हुने घोषणा गरेको छ।  लुसिड मोटर्सले यो कार १ मिनेट चार्ज गरेपछि ३२...

टाटाका व्यवसायिक गाडी अब अनलाइनबाटै खरीदबिक्री गर्न सकिने, सुरु भो भर्चुअल सोरुम

1596891899tata.jpg
काठमाण्डौ । टाटा मोटर्सका व्यवसायिक गाडी बिक्रीवितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ ।  प्रा.लि.ले कोभिड १९ का कारण विशेष सावधानी अपनाउनुपर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो । यससँगै अब उपभोक्ताले टाटाका...

‘मारुती ब्रेजा’ बन्यो ग्राहकको पहिलो रोजाईको कार

1596522568Maruti-brezza.jpg
काठमाण्डौ । भारतमा मारुती ब्रेजा आफ्नो सेगमेन्टमा लगातार दोस्रो महिना पनि पहिलो रोजाईको कार बन्न सफल भएको छ। भारतीय बजारमा गत जुलाईमा यो कार ७ हजार ८७० युनिट बिक्री भएको छ। गत वर्ष यही अवधिमा यो कार ५ हजार ३०२ युनिट बिक्री भएको थियो। अर्थात् यो कारको बिक्री ४७.२५ प्रतिशतले बढेको छ।  हुन्डईको भेन्यूलाई पछाडि पार्दै मारुतीको ब्रेज्जा...

कोरोनाकालमा पहिलोपटक कार किन्ने बढे, मिनी र कम्प्याक्ट सेगमेन्टमा आकर्षण

1596521492Maruti.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण पहिलोपटक कार किन्ने र दोस्रो वा अतिरिक्त कार किन्ने ग्राहकका संख्या बढेको पाइएको छ। भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुती सुजुकीका अनुसार यो महामारीका कारण मानिसहरुले अहिले सार्वजनिक सवारीसाधनमा भन्दा आफ्नै गाडी प्रयोग गर्न चाहिरहेका छन्। महामारी सुरु भएयता जुलाईमा कारको बिक्री बढेको पनि...

११ महिनामै १ लाख थान बिक्यो किया

1596369363KiaseltosPhoto-02.jpg
काठमाण्डौ । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभन्दा बढी एसयुभी बिक्री गरेको जनाएको छ ।  कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको हो ।  कोरियाली अटो...

नेपालमा सुजुकीको पेट्रोल इन्जिनयुक्त शानदार नयाँ ‘भिटारा ब्रेजा’ सार्वजनिक, कति पर्ला मूल्य ?

1595836826vitara-brezza-2.jpg
काठमाण्डौ। नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ।  स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयूभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन्।...

नेपालमा पाइने बाइक तथा स्कुटर, मूल्य रु. १.५२ लाखदेखि रु. १.४१ करोडसम्म

1595569529bike-and-scooter.jpg
काठमाण्डौ । करिब चार महिनादेखिको लकडाउन खुलेसँगै सडकमा चहलपहल बढेको छ। नेपालको अर्थतन्त्र चलायनमान हुन थालेको छ।  योसँगै ठप्पप्रायः रहेको अटो सेक्टर पनि जुर्मुराउन थालेको छ। यसैक्रममा अटो मोबाइल डिलरहरुको संगठन नाडाले विभिन्न सवारी तथा ढुवानीसाधन आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्यसूची सार्वजनिक गरेको छ।  अहिले नेपालमा...

नेपालमा कारको मूल्य कति पर्छ ? २० लाखदेखि ४.६५ करोडसम्मका विकल्प बजारमा

1595509314123.jpg
-धर्म मलाशी काठमाण्डौ । अटो मोबाइल डिलरहरुको संगठन, नाडाले सवारी तथा ढुवानी साधन आयातकर्ता कम्पनीहरुको अधिकतम मूल्यसूची सार्वजनिक गरेको छ। नाडाले विभिन्न सवारी तथा ढुवानीका साधन आयातकर्ताहरुको अधिकतम मूल्यसूचि(एमआरपी) सार्वजनिक गरेको हो ।  यहाँ सार्वजनिक भएको नयाँ मूल्यसूचिअनुसार कुन कम्पनीको चारपांग्रे गाडी कुन रेञ्जको मूल्यमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध