वाणिज्य बैंक


अनलाइनबाटै आवेदन दिने सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड पाउने

1606649998Online-credit-card-nepal.jpeg
काठमाण्डौ । सानिमा बैंकका ग्राहकहरुका लागि “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्” नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ । यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ । अनलाइन आवेदन बैंकको वेबसाइट वा h...

मेगा बैंकका ग्राहकहरुलाई झन् सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

1606648683Mega-CorporatePAY.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ ।  मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यस सम्बन्धी...

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर कास्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा

1606474048gloabal.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आज शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एस.पी. प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी. जीवन कुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगितामा आफ्नो उत्कृष्ट फोटो पठाई नगद पुरस्कार जित्ने मौका

1606302174nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।  ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले आफ्ना ग्राहक एवं अन्यहरूसँग रहेको फोटो खिच्ने कौशलको कदर स्वरूप २०७८ को क्यालेण्डरमा...

माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच सम्झौता

1606301333mbl.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले...

नबिल बैंक र दराज बीच सम्झौता, एसएमईहरुलाई सहयोग गर्न सारथी कार्यक्रम सुरु

1606213966nabil.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले, नबिल बैंकको साझेदारीमा दराज सारथी कार्यक्रम औपचारिक रूपमा शुरू गरेको छ।  यस रणनीतिक साझेदारी अन्तर्गत, दराज अनलाइन शपिंग बजार मार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसायीहरुर्ले एसएमईै अब विभिन्न कर्जा सुविधाहरु उपयोग गर्न सक्नेछन् । महामारीका कारण आइपरेको आर्थिक संकटले अहिले...

माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता

1606133621mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% सम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङ्गमा

1606044984gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आज आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा...

बीओके क्यापिटलले पनि म्युचुअल फण्ड र डीपी सञ्चालन गर्ने

1605868990BOK-Capital-Logo.jpg
काठमाण्डौ । बीओके क्यापिटलले सामुहिक लगानी कोषको कोष व्वस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने आज सम्पन्न वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेको छ । क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज शुक्रबार क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले आ.व....

नेपाल एसबीआई बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1605847581Dividend.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको आर्थिक विवरण स्वीकृत गर्दै गत असार मसान्तसम्म कायम चुक्तापुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार ५५४ रुपैयाँको कुल ९.४७ प्रतिशतले हुन...

नेप्सेमा ८.५०% एसबीएल डिबेन्चर २०८४ सूचीकृत

1605787896SBL-PhotoB.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड मार्फत् ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा–९, गोलधाप झापामा

1605787536Pic.jpg
काठमाण्डौ ।सनराइज बैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ ।  बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई...

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० मा हुने,सेयरधनीले ११ प्रतिशत लाभांश पाउने

1605264136czbil.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आगामी मंसिर २० गते शनिबार गर्ने भएको छ ।  गत कात्तिक २८ गते बसेको संचालक समितिको ३४७ आंै बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले...

सनराइज बैंकको सेवा विस्तार

1605183490srbl.jpeg
काठमाण्डौ । बैंकले बाग्लुङ्गमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का वडा अध्यक्ष  गोपाल...

प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एक्स्टेन्सन काउण्टर

1605177480prvu.jpeg
काठमाण्डौ । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट आज बिहीबारदेखि कारोबार सुरु भएको हो ।  नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध