वाणिज्य बैंक


राष्ट्रिय वाणिज्य बैंकबाट पूर्व सशस्त्र प्रहरीले अधिकतम १० लाख रुपैयाँसम्म पेन्सनर कर्जा पाउने

1604922766RBB-APF.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर...

सिद्धार्थ बैंकले साना तथा मझौला उद्यमका लागि रु. २ देखि ४० लाखसम्म कर्जा दिने,कर्जाको अवधि १० वर्ष हुने

1604921364Logo-of-SiddharthaBank1.jpg
काठमाण्डौ । जर्मन सरकारको सहयोगमा  SEDRA-II (Sustainable Economic Development in Rural and Semi-Urban Areas)  प्रोजेक्टका लागि  सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बीच हालै एक त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था...

सिटिजन्स बैंकका ग्राहकले संगम स्वीट्समा १० प्रतिशत छुट पाउने

1604920212czbil.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्वीट्समा १० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहकहरुले संगम स्वीट्समा काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा  १०५ छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरु  लाभान्वित हुने,...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

1604576165gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ । बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको...

मोबाइलबाट नै एनएमबि बैंकबाट कर्जा पाइने

1604299038nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले एनएमबि सापट, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बताएको छ । यो नेपालमै पहिलो पटक २४ अ‍ै घण्टा र ७ अ‍ै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा...

कोरोना कहरबीच बैंकहरुले सरप्राइज लाभांश बाँड्ने होडबाजी, ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

1603436307global-1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  गत बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना...

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

1603366296sbl.jpg
काठमाण्डौ ।सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू. एक लाख तीस हजार सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीका ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरे ।  बैंकबाट प्राप्त रकम मनमोहन...

नबिल बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

1603283144nabil.jpg
काठमाण्डौ । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् ।  नवनियुक्त अध्यक्षलाई आज बुधबार आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्च पदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । गत...

प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा एक्स्टेन्सन काउण्टर

1603282673prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक ५ गते देखि कारोबार सुरु भएको हो ।   नेपाल राष्ट्र...

ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

1603199074Kalyanpur-BLB-point.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२९ पुगेको छ । बैंकले रोल्पा जिल्लाको गंगादेव गाँउपालिका वडा नं. ७, ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको...

एनएमबी बैंकद्वारा वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड बराबरको कर्जा सम्झौता

1603106969nmb.png
काठमाण्डौ  । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्वारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रा. लि.सँग वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड बराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ । बकस रिन्युएबल ईनर्जी प्रा. लि.लाई इन्टरनेसनल फाइनान्स कर्पोरेशनद्वारा प्रवद्र्घित नेपालको पहिलो अ...

नेपाल एसबीआई बैंकको शाखारहित आउटलेट गैंडाकोटमा

1603106436sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले गैंडाकोटस्थित ब्रान्चलेस बैंकिङ आउटलेटको भर्चूअल माध्यमबाट उद्घाटन गरेको छ ।  भारतीय राजदुताबासका डिफेन्स अटयाची कर्णेल अवनीश चाम्बियाल तथा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत  दीपक कुमार दे द्वारा संयूक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा नेपाल एसबीआई बैंकका...

नेपाल इन्भेस्टमेन्ट बैंकका २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

1603104440nibl-.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर शुकुलधोका, भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी वडा न. ९  मा खोलेर आफ्नो कार्य विस्तार गरेको छ। शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक  विजेंद्र सुवालले उद्घाटन गरे । मच्छेगौं एक्सटेन्सन काउन्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख ...

कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

1603103818ADBL-press-release-english.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने  र खल्तीका निर्देशक  अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। खल्तीसँगको...

नेपाल बैंक लिमिटेडद्वारा वार्षिकोत्सवको अवसरमा विविध छुटको अफर

1603020884nbl.jpg
काठमाण्डौ । बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै हिजो शनिबारदेखि निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA / VISA Debit  कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।  साथै बैंकद्वारा ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताइएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध