वाणिज्य बैंक


अब नेपाल बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना प्रतिनिधित्व

1601902341nbl.jpg
काठमाण्डौ । आज सोमबारका नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको  बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई...

माछापुच्छ्रे बैंकको २०–२० स्मार्ट योजना सञ्चालनमा,२० प्रतिशत वा बढीमा रु२०० सम्मको क्यास व्याक अफर

1601899984mbl.jpg
काठमाण्डौ । स्थापनाको २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ ।  चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर सञ्चालनमा...

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकारद्वय खड्का र गुरुङ

1601897800prabhu.jpg
काठमाण्डौ । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो  ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।  प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय प्रदिप खड्का र...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई आर्थिक सहयोग

1601893387sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज सोमबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई रु. दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।   सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेको बैंकले जानकारी...

सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा एनआईसी एशिया बैंकका कार्डवाहकले १५ हजार छुट पाउने

1601809299nic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा रू. १२ हजार नगद छुट तथा रू. ३ हजार नगद फिर्ता गरी कुल रू. १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।  यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजी...

बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा प्रभु बैंकद्वारा आर्थिक सहयोग

1601556034prabhu.JPG
काठमाण्डौ । प्रभु बैंकले बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग प्रदान गरेको छ । बुर्तिबाङ बजारमा आयोजित एक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरी ५ लाख रुपैयां सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ ।  बागलुङ जिल्लाको बाढी पहिरोले...

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

1601552057global-IME.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ । बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४, थाडमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानीय प्रेम...

सिटिजन्स बैंकको नयाँ शाखा दाङ्गको तुलसीपुरमा

1601550561Tulsipur-Branch-Pic.jpeg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजबाट तुलसीपुर शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी दाङ्ग जिल्लाको तुलसीपुर शाखा संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम...

सिद्धार्थ बैंकको भोलिदेखि ऋणपत्र निष्काशन हुने,ब्याज कति पाइन्छ?

1601548742Siddhartha-BankLogoEnglish.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले भोलि शुक्रबारदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्दैछ।  बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरका ३० लाख युनिट ‘८.५०% एसबीएल डिबेन्चर–२०८४ बिक्री खुलाउने भएका हो। जसमा लगानीकर्ताले वार्षिक ८.५०% ब्याजदर पाउने बैंकले जनाएको छ। कुल ३० लाख युनिटमध्ये १२ लाख युनिट सर्वसाधारण...

लगानीकर्तालाई बीओकेको सरप्राइज लाभांश, बोनस र नगद कति ?

1601530440bank-of-ktm.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डौ (बीओके) लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल १६ प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १३...

सानिमा बैंक रौतहटको चन्द्रपुरमा

1601466219Chandrapur.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  सानिमा बैंकको चन्द्रपुर शाखा आज बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे । जारी...

एसबीआई बैंक सञ्चालक समितिका सदस्य श्रेष्ठ सम्मानित

1601033121Balkrishna-Shrestha.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चम बाट सम्मानित भएका छन् ।  श्रेष्ठलाई संविधान दिवसका अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ । प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सीतापुर, खजुरामा

1601030376srbl.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आज शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा उद्घाटन...

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्तीबाटै

1600425170khalti.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका...

सानिमा बैंकका दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा

1600338516Taplejung.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२आंैै शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर  क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध