कर्पोरेट


बिग डिजिटल स्टोरको साइबर विकअन्तर्गत स्मार्ट क्यूआर स्क्यानमा छुट

1669955872Photo.jpg
काठमाण्डौ । बिग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)को स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ।  यही मंसिर १३ गतेबाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामान खरिद गर्न सक्नेछन्।  यसका...

विभिन्न क्षेत्रमा महालक्ष्मी विकास बैंकको सहयोग

1669948613Thutipipal-CSR-2.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन्।  बैंकको काठमाण्डौको त्रिपुरेश्वरस्थित थापाथली...

एससीटी र शुलभ पेबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

1669875580Photo.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुलभ पे (एन क्यास वालेट)बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। राजधानी काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश...

1695556604Online-Ad.gif

नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध

1669809841dishhome.png
काठमाण्डौ । नेपालमा हाल प्रसारण भइरहेको विश्वकप फुटबल प्रतियोगितामा इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ।  उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान गरिरहेको छ।  डिशहोम फाइबरनेटको उच्च गतिसँगै ग्राहकले आईटीभीमा विश्वकप फुबटलको प्रसारणको मज्जा पनि लिन...

सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टसँग छुटको व्यवस्था

1669806643tie-up.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु तथा सेवा खरिदमा विशेष...

आइएमई पे र बिग डिजिटल स्टोरबीच सहकार्य, विश्व प्रख्यात साइबर विक अब नेपालमा

1669803861Picture.jpg
काठमाण्डौ । आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ।  मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामान खरिद गर्न सक्नेछन्।  यसका साथै आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १०% वा रु. १ हजारसम्म छुट...

लक्ष्मी लघुवित्तको १२ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना

1669799312Final-Photo-02.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज १२ औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखाहरुमा विविध कार्यक्रम मनाएको छ।  २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विधिवत रुपमा यस कम्पनीको स्थापना भएको थियो। वार्षिकोत्सवका अवसरमा संस्थाले प्रदान गरेका लघुवित्त...

प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच सम्झौता

1669798560Photograph.jpg
काठमाण्डौ । प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच बुधबार व्यापार र प्रतिस्पर्धात्मकताअन्तर्गतको सहयोगसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले...

गोल्डेन ओकको कमेडी यात्रा : हाँसोको लहर बोकेर आउँदैछ विभिन्न सहरमा

1669798235GOComedy-Yatra850x450.jpg
काठमाण्डौ । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो सँगालो दिने क्रममा गोल्डेन ओकको कमेडी यात्रा आयोजना गर्दैछ।  गत साउन महिनामा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलतापूर्वक सम्पन्न कमेडी यात्रामा पाएको मायाले गर्दा यो कमेडी यात्रालाई गाईघाटमा यही मंसिर १५ गते,...

स्मार्ट क्यूआरमा सहकारीको मोबाइल बैंकिङ एप 'एम डबली'मार्फत भुक्तानी गर्न सकिने

1669785217Mnenomic.jpeg
काठमाण्डौ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)द्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरुलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ।  इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो। हाल १७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको...

स्मार्ट सेलले ल्यायो स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान

1669722034Unlimited-Night-Data-Pack.jpg
काठमाण्डौ । स्मार्ट सेल नेटवर्कले युवापुस्तामाझ आफ्नो लोकप्रियता बढाउँदै गइरहेको छ। सस्तो दरमा लामो टक टाइम र फास्ट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको स्मार्ट सेल आफ्नो फास्ट फोरजी नेटवर्कका कारणले गर्दा डाटा चलाउन मन पराउनेहरुमाझ पहिलो रोजाईमा पर्दै आइरहेको छ।  सोही डाटा चलाउन मन पराउने ग्राहकका लागि भनेर स्मार्ट सेलले ल्याएको...

कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोकोबीच सम्झौता

1669721671MOU-Doko-and-Nabil-Pic.jpg
काठमाण्डौ । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ।  यस सम्झौताबमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने तथा अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ। ...

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

1669708230laxmi.jpg
काठमाण्डौ । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र  सौर्य ऊर्जा सेवा प्रदायक  कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी एक समारोहबीच सम्झौता सम्पन्न भएको छ। समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख...

एससीटी र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

1669705731Pictutre.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख...

सिप्रदी र एभरेस्ट बैंकबीच विद्युतीय गाडी खरिदमा कर्जा सुविधाको सम्झौता

1669640771Tata-EV-min.JPG
काठमाण्डौ । विद्युतीय गाडी खरिदमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी ट्रेडिङ प्रालि र एभरेस्ट बैंकबीच सम्झौता भएको छ।  सम्झौताबमोजिम एभरेस्ट बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा मोटर्सको विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। टाटा मोटर्सले हालै नेक्सन ईभी र टिगोर ईभी नेपालमा उपलब्ध गराइरहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध