कर्पोरेट


नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच ईभी खरिदमा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता

1669637932Nabil-Bank.jpg
काठमाण्डौ । नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधन (ईभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) भेहिकलका कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।  सम्झौतापत्रमा नबिल बैंकका सिनियर डीसीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद...

लक्ष्मी बैंकको नयाँ एक्सटेन्सन काउन्टर संखुवासभाको गोला बजारमा

1669635101Nepali-logo.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञचालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ। यो एक्सटेन्सन काउन्टरको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा...

नेपाल टेलिकमको ई–सिम देशभर वितरण सुरु

1669631344ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले यही मंसिर ८ गतेदेखि ग्राहकको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण सुरु गरेको छ।  ई–सिम कम्पनीले गत भदौ ३१ गतेदेखि काठमाण्डौको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो। हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना...

1695556604Online-Ad.gif

एनआईबीएल एस क्यापिटल र टाटा समूहको सहकार्यमा सञ्चालित एचएमडीएलबीच लगानी सम्झौता

1669611523Press-Release-Image.jpeg
काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (एचएमडीएल)का बीच गत नेभेम्बर २४ मा लगानी सम्झौता भएको छ। सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे र एचएमडीएलका तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन्। एनआईबिएल एस क्यापिटलले...

बिर्तामोडमा टीभीएसको एओजी राइड

1669552579TVS-AOG-image-1.jpeg
काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ।  तीसजना राइडरको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरहरु यात्राका क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिमा संलग्न भए। नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन...

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

1669551603Image-2.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७–७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ।  एघारौँ राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आन्तरिक राजस्व विभाग तथा सोअन्तर्गतका कार्यालयहरुले आर्थिक वर्ष २०७७–७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पुर्याउने करदाता संस्था र व्यक्तिहरुलाई...

सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

1669551183sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ। उक्त सेवा प्रयोग गर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com df “Apply Loan up to 5 Lakhs against FD”  मा क्लिक गरी आवश्यक विवरणहरु भरेपश्चात मुद्दति निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्। अनलाइनबाट आवेदन दिएको मुद्दति...

हुन्डाई नेपालले गर्यो ‘रोड टु फिफा वर्ल्ड कप–२०२२ फाइनल’का विजेताको घोषणा

1669548705Winner.jpg
काठमाण्डौ । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ। विजेताले कम्पनीका तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्। कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता...

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

1669525496press-release-photo-2222.jpg
काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  आज मंसिर ११ गते उक्त भवनमा पूजापाठ गरी बैंकिङ कारोबार सञ्चालन गरिएको छ। हाल कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नपा वडा नं. ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला...

सिभिल बैंकको १२ औँ वार्षिकोत्सवमा १२ कार्यक्रम

16695178971.-qr-event-jawalakhel-3-3.jpg
काठमाण्डौ । सिभिल बैंकले देशैभरि विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ।  १. देशको विविध ६ स्थानमा ‘गो क्यासलेस’ अभियान नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप बैंकले सफा टेम्पूहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई...

एनसेलले थाल्यो ई-सिम वितरण, तपाइँको मोबाइलमा चल्छ कि चल्दैन यसरी थाहा पाउनुहोस्

1669375649eSIM-Creative.png
काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रड गर्न सक्छन्।  एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ९) देखि आफ्ना ग्राहकलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोगमार्फत फाइदा लिन सक्छन्। ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा...

मंगलम इन्डस्ट्रिजले बुझायो सर्वाधिक आयकर

1669375018Mangalam-1.jpeg
काठमाण्डौ । मंगलम इन्डस्ट्रिज प्रालि औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७–७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्रअन्तर्गत सर्वाधिक आयकर दाखिला गरी आन्तरिक राजस्व विभागद्वारा सम्मानित हुन सफल भएको छ। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मानपत्र मंगलम इन्डस्ट्रिजका...

हिमालयन डिस्टिलरीको बम्पर लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1669372894himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल ७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव निशा निरौलाले बताइन्। ‘जसमा ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छ’,...

साना-साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

166935329820201111213358IMG5257.JPG
काठमाण्डौ । विगत डेढ दशकदेखि मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रममार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिलाई प्राथमिकतामा राखी घर–घरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ।  यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिँध्ने, प्याकिङ गर्ने, कफीजन्य पदार्थ उत्पादन गर्ने, बेकरी...

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा १० तोला सुन विजेताको नाम सार्वजनिक

1669295799WhatsApp-Image-2022-11-24-at-6.52.36-PM.jpeg
काठमाण्डौ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दसैँ लक्षित सुनपति अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन्। जसमा विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन्।  वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध