कर्पोरेट


कनेक्ट आईपीएसको विन्टर अफर, ग्राहकलाई विभिन्न सेवामा क्यासब्याक

1668600587connectIPSwinter-offer.jpg
काठमाण्डौ । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ। उक्त अफरअन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्टर आईपीएसमा रजिस्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन्।   बैंकका ग्राहकले कनेक्ट आईपीएसमा नयाँ युजर बनाउँदा आफ्नो...

‘आइडिया स्टुडियो सिजन ७’का लागि आवेदन खुला

1668589977IMG20221115173129.jpg
काठमाण्डौ। आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७’का लागि आवेदन खुला गरेको छ।  आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै  ‘आइडिया स्टुडियो सिजन ७’का लागि आवेदन खुलाएको  हो।  यसअघिको आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन...

लक्ष्मी बैंक र यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

1668584747laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले लघु, साना तथा मझौला उद्यम (एमएसएमइज) को वित्तीय उत्पादन तथा सेवामा विशेषगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा दिगो रुपमा उपलब्धता र पहुँच अभिवृद्धि गर्ने साझा लक्ष्यका साथ डिजिटल सेवाहरुको विस्तार गर्ने उद्देश्यसहित यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिनेससँगै समझदारी गरेको छ।  यो चार वर्षको साझेदारीले यी साझा...

1695556604Online-Ad.gif

किन घट्यो नेपाल टेलिकमको नाफा ? यस्ता छन् कारण

1668580515ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।  कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.५२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन...

प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच सेवासुविधामा छुट सम्झौता

1668510622ImageDiscount-agreement-with-Crystal-Diagnostic-Pvt.-Ltd..jpg
काठमाण्डौ। प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट सम्झौता भएको छ।  आज मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार उक्त सम्झौतापश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवासुविधामा २०% छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०%...

चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उम्मेदवारलाई समेत आकर्षक उपहार

1668507824bussewa-pic.jpg
काठमाण्डौ । नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।  अफरअन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदातामध्ये भाग्यशाली तीनजनाले बससेवाका तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन्।...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

1668489626Tsubaki-Beauty.jpg
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेस्टुरेन्ट, आयुर्वेद, शृंगार, स्वास्थ्यलगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौका विभिन्न स्थानमा...

सजिलै पैसा पाउन ‘सानिमा भिसा डाइरेक्ट’ सेवाको सुरुआत

1668429817Sanima-VISA-Direct.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा भिसा डाइरेक्ट’ सेवा ल्याएको छ।  यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्। विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम जस्तै– इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ। यो सेवा नवीन प्रविधि...

लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै ल्यायो नयाँ योजना, ‘सेभ लाइक अ च्याम्पियन’

1668426846LBSLCVisualFinal.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती सुरु भइसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भइसकेका छन्। यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवका रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न...

शिवम् सिमेन्टको नाफा ३१.९४%ले बढ्यो, ईपीएस कति ?

1668397323shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.९४ प्रतिशतले बढी...

टीभीएसको नेपालगन्जमा एनओजी राइड

1668343610DSC0382-2.jpg
काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।  राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट सुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो।  यसका साथै सहभागी...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा ४०३ युनिट रगत संकलन

1668342555WhatsApp-Image-2022-11-13-at-5.52.20-PM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म सप्ताहव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज काठमाण्डौको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा मूल समारोह गरी सम्पन्न गरेको छ।  बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ठाउँमा सरसफाइ,...

सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउन्टर सेवा सुरु

1668341506citizens.jpg
काठमाण्डौ । विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउन्टर लमजुङको राइनास नगरपालिका–४ सातबिसे बजारमा आज कात्तिक २७ गतेदेखि सञ्चालनमा ल्याएको छ। यो...

सिटी एक्सप्रेसको दसैँतिहार योजनाको मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा

1668338621city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा गरेको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका हुन्। सिटी एक्सप्रेस मनी ट्रान्सफरले...

हिताची माइक्रोवेभ ओभन ४ भेरियन्टसहित नेपाली बजारमा उपलब्ध

1668323506Pic.jpg
काठमाण्डौ। युनिभर्सल इलेक्ट्रोकम प्रालिले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ।  चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ शृंखलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि....

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध