कर्पोरेट


नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर, अझ सहज दरमा डाटा र भ्वाइस प्याक

1668322042Election-Offer-79.jpg
काठमाण्डौ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ।  यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने...

एनआईसी एसिया क्यापिटलले ल्यायो मात्र रु. ९९९ मा लाइफटाइम डिम्याट खाता खोल्न सकिने योजना

1668169852nica.jpg
काठमाण्डौ । एनआईसी एसिया क्यापिटलले न्यून शुल्कमा आफ्नो ग्राहकलाई उच्च कोटीको सेवासुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ‘पे वान टाइम फर्गेट फर लाइफटाइम’ भन्ने नाराका साथ मात्र रु. ९९९ एकमुष्ठ भुक्तानी गर्दा आजीवन डिम्याट खाता सञ्चालन गर्न मिल्ने गरी डिम्याट खाता नवीकरण योजना सञ्चालनमा ल्याएको छ।  कुनै पनि निक्षेप सदस्यमा...

समृद्धि फाइनान्सले विविध कार्यक्रम गरी मनायो २१औँ वार्षिकोत्सव

1668168482Image.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले २१ औँ वार्षिकोत्सव आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भई कात्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियोे। कात्तिक २५ गते नेपाल हाउस रेस्टुरेन्टमा कम्पनीका अध्यक्ष ठाकुरप्रसाद...

1695556604Online-Ad.gif

बससेवाले कलंकीमा सुरु गर्यो अत्याधुनिक प्यासेन्जर लाउन्ज, इन्टरनेटदेखि कफीसम्मका सुविधा लिँदै बस कुर्न सकिने

1668161678bussewa-pic.jpg
काठमाण्डौ । नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित ढुंगेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउन्ज (यात्रु प्रतीक्षालय) सञ्चालनमा ल्याएको छ।  हवाई यात्रुलाई प्यासेन्जर लाउन्जको सुविधा भए पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलोपटक यस किसिमिको लाउन्ज...

ग्रुप एसएमएसमा नेपाल टेलिकमको अफरः प्रतिसन्देश ५० पैसामात्र लाग्ने

1668161162Groupsms-photo.jpg
काठमाण्डौ । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको छ। यो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ।  यसअन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रतिसन्देश शुल्क जम्मा ५० पैसामात्र लाग्दछ। यस अफरमा...

आइएमईले डाक्यो वार्षिक साधारणसभा, आईपीओ जारी गर्ने मुख्य अजेन्डा

1668160387ime.jpg
काठमाण्डौ । आइएमई लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने भएको छ।  आइएमईले आफ्नो २३ औँ वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने अजेन्डा लैजाने भएको छ। वार्षिक साधारणबाट आईपीओ जारीको विशेष प्रस्ताव पारित गरी निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।  आइएमईको वार्षिक साधारणसभा आउँदो मंसिर १६ गतेका लागि डाकिएको छ।...

दि नेपाल डिस्टिलरिजले पायो ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र

1668155736ISO-Certification-NDPL-Logo.png
काठमाण्डौ । प्रतिष्ठित ब्रान्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टिलरिज प्रालि’ले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ।  कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय डीएनभी (यूकेएएस) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो। यो...

सानिमा बैंक अब काठमाण्डौको सीतापाइलामा

1668155210Sitapaila-inauguration-Ribbon-Cutting.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक २५ गतेबाट काठमाण्डौको सीतापाइलामा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  सीतापाइला शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त...

‘द हिमालयन ग्रिल बाई बाजेको’मा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

16681529951667989851349.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र  काठमाण्डौको टोखास्थित द हिमालयन ग्रिल बाई बाजेकोबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झातौ भएको छ।  सम्झौतापत्रमा कुमारी बैंकका रिटेल बैंकिङ प्रमुख अन्जना मिश्र र द हिमालयन ग्रिल बाइै बाजेकोका तर्पmबाट सञ्चालक मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकले द हिमालयन...

प्रभु बैंकले सुरु गर्यो ‘भिसा डाइरेक्ट रेमिन्ट्यान्स’ सेवा

1668149406Prbhu.jpg
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुआत गरेको छ।  यस सेवामार्फत विदेशबाट प्रभु बैंकको भिसा डेबिट कार्डका ग्राहकलाई बिनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाइएको छ। यस सेवाअन्तर्गत भिसा...

खल्तीबाट रु.१०० मा जित्नुहोस् ‘आइमा ई-स्कुटर’

1668146758AIMA-PR.jpg
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई रु. १०० को टपअप गरी ‘आइमा इ–स्कुटर’ जित्ने अफर ल्याएको छ।  यसका सथै हरेक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले आइमाका तर्फबाट पुरस्कार जित्ने मौका पनि पाउनेछन्।  प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर  सेक्सन’ मा गएर ‘खल्तीमा आइमा ई–स्कुटर’ आइकनबाट रु.१०० को...

चन्द्रागिरी हिल्स नाफामा, ईपीएस कति ?

1668139051chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष...

कुमारी बैंक र दराजबीच ११.११ अभियानका लागि सम्झौता

1668083188kumari-Bank-PR.jpg
काठमाण्डौ । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता भएको छ।  यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट  डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका...

बेलायतमा वर्ल्ड टुरिजम मार्केट : नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

1668081992wtm2.jpg
काठमाण्डौ । विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिजम मार्केट–२०२२’ बेलायतमा सम्पन्न भएको छ।  कोभिड–१९को महामारीपछि आयोजना गरिएको यो डब्ल्यूटीएममा नेपालको सहभागिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास गरिएको छ। डब्ल्यूटीएममा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको...

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित

1668078137IMG-20220912-WA0035.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७९–८० मा आफ्नो कार्यक्षेत्रभित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको थियो।  उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध