कर्पोरेट


सानिमा बैंकको दराजसँग ‘दराज ११.११’ का लागि सहकार्य

1668077473Sanima-Daraz-11.11.jpg
काठमाण्डौ  । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ।  योजना अवधिभर बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजार ५०० सम्मको छुट तथा क्रेडिट...

दराज ११ः११ मा अनरको आकर्षक अफर

1668065897honor.jpg
काठमाण्डौ। अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले दराज ११ः११ का अवसरमा विभिन्न प्रकारका आकर्षक अफर लिएर आएको छ।  नोभेम्बेर ११ देखि सुरुआत हुन गइरहेको दराज ११ः११ का लागि अनरले छुट तथा उपहार को अफर लिएर आएको हो। ११ः११ को मुख्य आकर्षण फ्री गिफ्ट हो। त्यसैले अनर नेपालले आफ्ना फोन खरिदमा आकर्षक निःशुल्क उपहार दिएर मानिसलाई आकर्षित...

हिमालयन बैंक र दराजबीच ११.११ अभियानका लागि छुट सम्झौता

1667992235Image-HBL.jpg
काठमाण्डौ। हिमालयन बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ। यो योजना कात्तिक २५ गतेका दिन लागू हुनेछ।  बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजार ५०० सम्मको...

1695556604Online-Ad.gif

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल अब नेपालमा

1667981388Pic.jpg
काठमाण्डौ । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ।  सेगवे ई–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राका लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो। यस मोडलमा अग्रणी टेक्नोलोजी र हेभी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ। ई११०एलमा विभिन्न...

दराजको ‘बिगेस्ट सेल अफ द इयर’ सुरु हुँदै, ८०%सम्म छुट

1667972209daraz.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वर्षको सबैभन्दा ठूलो सेल ११.११ सुरु हुन गएको घोषणा गरेको छ।  यो अभियान आधिकारिक रुपमा कात्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु हुनेछ भने यस वर्षको ११.११ विगतका वर्षहरु भन्दा ठूलो हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ। यस अभियानको...

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुआत

1667910873citizens.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुआत गरेको छ।  यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै पनि बैंकिङ सेवाहरुको अनुरोध सीधै च्याटबट सेवा ‘सिटिजन्स साथी’द्वारा...

कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिङ्क-बिलिभ-विन’ सुरु

1667907230Picture.JPG
काठमाण्डौ । फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ।  ‘ड्रिङक–बिलिभ–विन” नाम रहेको यस क्याम्पेनअन्तर्गत उपभोक्ताले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिसर्ट, ज्याकेटजस्ता मर्कन्डाइजहरु जित्न सक्ने मौका पाउनेछन्।  यस क्याम्पेनमा...

सिद्धार्थ बैंकले सुरु गर्यो ‘भिसा रेमिट्यान्स’ सेवा

1667900963Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुआत गरेको छ। यस नवीन सेवामार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन्।...

रियलमीले सार्वजनिक गर्यो रियलमी C30s, कति पर्ला मूल्य ?

1667826060WhatsApp-Image-2022-11-06-at-5.24.22-PM.jpeg
काठमाण्डौ । विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी C30s सार्वजनिक गरेको छ। इन्डस्ट्री लिडिङ क्यापेसिटिभ फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी C30s सुरक्षा र गतिको उत्तम संयोजन हो। ५०००एमएएच ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी ऋघण्क ले प्रयोगकर्ताहरुलाई...

समृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिको उपाधि बद्रिलाल नेपालीलाई

1667825085IMG1797.JPG
काठमाण्डौ । पूर्वनेसनल च्याम्पियन बद्रिलाल नेपालीले समृद्धि फाइनान्स पाचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन्।  पाँचौँ चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल भएका बद्रीलालले सातौँ चरणका खेलमा जनार्दन श्रेष्ठसँग बराबरीको नतिजा आत्मसात गरे। तीनपटकका नेसनल...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा वित्तीय साक्षरता कार्यक्रम

166782438816YearsFLP04.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवका अवसरमा आज देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।  वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज देशैभरि छरिएर रहेका शाखाबाट सातै प्रदेशको ३५ स्थानमा बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रमका सञ्चालन गरिएको बैंकले जनाएको छ।  देशव्यापी...

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसिप सम्झौता

1667821167Photo-Daraz.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार दराजसँग  ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै बैंकका ग्राहकले...

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

1667820740viberimage2022-11-0716-41-11-855.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ।  नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोनपे गरौँ’ भन्ने नारासहित ३ वर्षअगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आमव्यवसायीको आकर्षण बढेको हो। फोनपे नेटवर्कमार्फत हाल दैनिक ४ अर्ब रुपैयाँ बढीको कारोबार हुँदै आएको...

लुम्बिनी विकास बैंक र नेसनल प्याब्सन-मधेश प्रदेश समितिबीच सेवासुविधा प्रदान गर्ने सम्झौता

1667814487MOU--PABSAN.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवासुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौताअनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई दुर्घटना बीमाका साथै स्वास्थ्य बीमा...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २०%सम्म छुट

1667811554Announcement.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले लोकप्रिय अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।  यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध