कर्पोरेट


मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बसुन्धराको ‘द डालो रेस्ट्रो’मा विशेष छुट

1670216459IMG-7353.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेस्ट्रो’ रेस्टुरेन्टसँग फुड एन्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘द डालो...

कामना सेवा विकास बैंकद्वारा २६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

1670157243PRBLB2502.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा आज मंसिर १८ गते आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा नपा–३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा...

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाट

1670155240sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले नेपालमै पहिलोपटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ। विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ। त्यसैले यो प्रक्रियालाई सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोडसहितको कर्जा स्वीकृतिपत्र...

1695556604Online-Ad.gif

भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

1670153300nabil.png
काठमाण्डौ । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ। एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो। एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहा...

गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौँडामा उच्चस्तरीय शोरुम सञ्चालनमा

1670147643Photo-Gulf-opein.jpg
काठमाण्डौ । नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो। नेपाल ल्युब आयले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशीर्वाद अटो ट्रेडिङ  र हेटौँडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस...

याडिया नेपालले ल्यायो ‘बम्पर फिफा वर्ल्डकप’ अफर, याडिया ब्रान्डका ई-स्कुटरमा उपहारै-उपहार

1670131761Image-for-PR-1.jpg
काठमाण्डौ । नेपालका लागि याडिया ब्रान्डका ई–स्कुटरको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले ‘बम्पर फिफा वर्ल्डकप’ अफर ल्याएको छ।  यो अफर यस विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया ब्रान्डका ई–स्कुटरका मोडेलहरुमा लागू हुने कम्पनीले गरेको छ।  हरेक याडिया ब्रान्डका ई–स्कुटरको खरिदमा रु. २० हजार छुटका साथै भाग्यशाली विजेताका...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

1669984808BANK-LOGO-WITH-RED-TAG---1.jpg
काठमाण्डौ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ। यो योजनाअनुसार बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप प्रयोग गरी...

गरिमा विकास बैंकको ‘गरिमा डिजिटल बटुवा’मा अब नेपाल क्यूआर उपलब्ध

1669977634NCHL-PR.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ एप (गरिमा डिजिटल बटुवा) बाट अब नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ।  बैंकका ग्राहकले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले नेपालपे...

खल्ती र काठमाण्डौ महानगरपालिकाबीच राजस्व संकलनमा डिजिटलाइजेसनका लागि साझेदारी

1669977220KMCpr-1.jpg
काठमाण्डौ । ‘खल्ती’ले करदाताहरुका लागि काठमाण्डौ महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व संकलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ।  यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरुले काठमाण्डौ महानगरपालिकाको तिर्नुपर्ने करहरु जस्तैः घर बाहाल कर, सम्पति कर व्यवसायको कर अब खल्तीमार्फत सहजै भुक्तानी...

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५% छुट

1669971095Mnemonic.jpeg
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।  यस छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम...

आइएमई पेको डिशहोम नकआउट ३०० अफरः अब सहुलियतमा वर्ल्डकप प्याकेज

1669970667Knockout-mnemonic.jpeg
काठमाण्डौ । आइएमई पेले डिशहोम नकआउट ३०० अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकले डिशहोमको वर्ल्डकप प्याकेज मात्र रु. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन्।  ग्राहकले उक्त प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नुपर्ने हुन्छ। जसमार्फत ग्राहकले वर्ल्डकप प्याकेजको पूर्ण मूल्य रु. ५६५ तिर्दा रु. २६५...

प्रभु क्यापिटलको ‘रेमिट्यान्स डिम्याट खाता’ सञ्चालनमा, निःशुल्क खोल्न सकिने

1669970181ImageRemittance-Demat-Khata.jpg
काठमाण्डौ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले...

एनआईबिएल एस क्यापिटलमा अब डिम्याट र मेरो सेयर खाता निःशुल्क खोल्न सकिने

1669962186Differently-adbled-person-Demat-Offer.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता निःशुल्क खोल्न मिल्ने योजना ल्याएको छ। कुनै पनि ग्राहक तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यस विशेष योजना ल्याइएको क्यापिटलले जनाएको छ। यस वर्ष पर्न आएको...

भिभोद्वारा पाचौंँ वार्षिकोत्सवरमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल सुरु

1669958805Sales-Carnival.png
काठमाण्डौ । एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभाले आज नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ।  विगत ५ वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरुमध्ये एक बन्न सफल भएको हो। पाचौँ वार्षिकोत्सवको उपलक्ष्यमा भिभोले आफ्ना उपभोक्तालाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य...

नेपालपे क्यूआरमा १ लाख बढी मर्चेन्ट आबद्ध

1669956507NEPALPAY-QR.jpg
काठमाण्डौ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ।  चार महिनाको छोटो अन्तरालमा १ लाखभन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यतामा थप मद्दत पुग्ने विश्वास गरिएको छ।  नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध