कर्पोरेट


नवील बैंकको आइकार्ड र क्रेडिट कार्डमा बैशाख महिनाभरि ७५% सम्म छुट

1618326496nabil.jpg
काठमाण्डौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।  यस अफरअन्तर्गत नबिल बैंकले नवील आइकार्ड र नवील क्रेडिट कार्ड(नेरु)को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त छुट अफर २०७८...

पर्यटन प्रवर्द्धनका लागि ‘पोकर रन’

1618318941poker-run.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले  यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ।  नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो। नेपाली नयाँ वर्षको पुर्व सन्धयामा आयोजना गरिएको उक्त कार्यक्रमको सोमबार नेपाल...

नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेस्ट सेभिङ अफर’, चामल र तेलमा विशेष छुट

1618318458Nature-super-market.jpg
काठमाण्डौ । नेचर सुपर मार्केट प्रालिले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेस्ट सेभिङ अफर’ ल्याएको छ।  अफरअन्तर्गत निलकमल ब्राण्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बास्मती चामलमा विशेष छुट प्रदान हुनेछ। निलकम सोयाविनमा प्रतिएक लिटर ३३ रुपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २०%सम्म छुट तथा क्यासब्याक

1618318076Creative-on-New-Year-2078-Offer-.jpg
काठमाण्डौ । नयाँ वर्षका अवसरमा एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ता (क्यासब्याक) योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत सस्तोडिल, ग्यापु मार्केट प्लेस र स्टपग्र्याबबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्री खरिद गरी बैंकका ग्राहकले ई–कमर्समार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १...

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना, यस्ता छन् अफर

1618308728NCell.jpg
काठमाण्डौ। नयाँ वर्ष २०७८ का अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन्।  एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सोभन्दा माथिको...

एनएमबि बैंकको नयाँ वर्षमा अफरै-अफर, दराज एपबाट सामान किन्दा २०%सम्म छुट

1618295400NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक केन्द्रित नयाँ योजना प्रस्तुत गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै विभिन्न ब्रान्डेड स्टोरहरुमा सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा ‘दराज’ सँग द्विपक्षीय समझदारी भएको जनाएको छ। उक्त छुटहरुका लागि बैंकले दराजसँग सहकार्य गरेको छ। जसमा एनएमबिका डेबिट कार्डधारक ग्राहकले...

माई सेकेन्ड टिचर बन्यो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक

161828207112.jpg
काठमाण्डौ । आईएनजी समूहअन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ मोबाइल एप्लिकेसन ‘माई सेकेन्ड टिचर’ राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सरको रुपमा भित्रिएको छ। नेपालले मार्च २०२२ सम्म खेल्ने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियहरुका लागि माई सेकेन्ड टिचरले ...

नेपाल एसबिआई बैंकले कर्पोरेट पे प्रणाली प्रदान गर्ने

161823256520210412134656.jpg
काठमाण्डौ। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुआत गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड सँग सम्झौता गरेको छ।  सम्झौतापत्रमा नेपाल एसबिआईका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ...

नयाँ वर्षमा नेपाल टेलिकम ल्यायो स्प्रिङ अफर, यस्ता छन् प्याकेजहरु

1618232202NT.jpg
काठमाण्डौ। नेपाल टेलिकमले नयाँ वर्ष २०७८ का अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछन्। यसअघि उपलब्ध विन्टर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो। नयाँ वर्षको अवसरमा...

सुन व्यवसायीको हत्या र लुटपाटको भर्त्सना, अपराधीलाई कारबाही गर्न माग

1618231854Press-Release-1.jpg
काठमाण्डौ । सिराहाको लहान नगरपालिका १३ गढिया चोकस्थित अमिता ज्वेलर्सका सञ्चालक प्रदीप विश्वकर्मालाई लुटेराहरुको समूहले गत चैत २८ गते शनिबार गोली हानी हत्या गरी पसलमा रहेको सुनचाँदी र नगद लुटेको घट्नाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  यस घट्नाको घोर भत्र्सना गर्दै अपराधीलाई अविलम्व...

नयाँ इकमर्स कम्पनी श्रृंगार डटकम सञ्चालनमा

1618218591sryngar.png
काठमाण्डौ। नेपालमा अहिले धेरै ई–कमर्स कम्पनीहरु सञ्चालनमा छन्। केही आउने सञ्चालनमा क्रममा छन्। यसले नेपालमा ई–कमर्सको व्यापार बढ्दोछ भन्ने बुझिन्छ। ई–कमर्सको प्रचलन बढ्दै जाँदा धेरैजसो अवस्थामा नेपाली ग्राहकको प्रतिक्रिया मिस्रित आउने गरेका छन्। अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लिकेट सामानहरु पाइएको तथा सामान समयमा...

प्रभु क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

1618208648WhatsApp-Image-2021-04-12-at-10.47.46.jpeg
काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले आइतबार पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट र सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनलाई थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ।  क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिको सिकाई...

सिटिजन्स बैंकका ग्राहकले किङ्गस लाउञ्जमा विशेष छुट पाउने

1618208109kings.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित किङ्गस लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  किङ्गस लाउञ्जसँगको यो सहकार्यपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ...

रनर मोटरसाइकलको ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट’ अफर, रु. २१ हजार नगद छुट

1618148894Runner.jpg
काठमाण्डौ । बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ।  कोरोनाको लामो कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप ऊर्जा प्रदान गर्न रमन मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा सीधै नगद २१ हजार रुपैयाँ छुट दिने भएको छ। यतिमात्र नभई प्रत्येक...

जितपुर सिमरा गोल्डकप : टिकट ‘खल्ती’ एपबाट किन्न सकिने, क्यासब्याक पनि पाइने

1618142684Khalti.jpg
काठमाण्डौ। यही चैत ३१ गतेबाट सिमरा रंगशालामा हुन गइरहेको नव जनजागृति युवा क्लबद्वारा आयोजित ११ औँ जितपुर सिमरा गोल्ड कप–२०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट पार्टनर भएको छ।  यसपश्चात अब सिमरामा अवस्थित फुटबल फ्यानहरुले खल्ती एप डाउनलोड गरी आफ्नो फोनबाटै खेलको टिकट काट्न सक्नेछन्। साथै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध