कर्पोरेट


सर्वोत्तम सिमेन्टको नारायणघाट र हेटौंडामा प्राविधिक भेटघाट

1618141822IMG-20210407-WA0032.jpg
काठमाण्डौ। सर्वोत्तम सिमेन्ट लिमिटेडले नारायणघाट तथा हेटौँडा क्षेत्रहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी “बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको” भन्ने नाराका साथ भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रममा कम्पनीका प्रोजेक्ट सेल्स प्रमुख ई. अभिषेक झाद्वारा घर बनाउँदा सिमेन्ट र डन्डीको...

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसिप सम्झौता

1618141134viberimage2021-04-1013-53-22.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ।  सम्झौतापत्रमा संघ कास्कीका अध्यक्ष विक्रम पन्त र इसेवाका बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार कास्की जिल्लाभित्र रहेका संघअन्तर्गतका सदस्य औषधी...

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित

1618127764QR-Code-Dhangadi.jpg
काठमाण्डौ । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन्।  बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन्। नेपाल राष्ट्र बैंक...

1695556604Online-Ad.gif

केएल दुगडका प्रबन्ध निर्देशक ‘प्रबल जनसेवाश्री’ बाट विभूषित

1618124143WhatsApp-Image-2021-04-10-at-9.26.49-AM.JPEG
काठमाण्डौ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवाउद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रबन्ध निर्देशक दुगडलाई उक्त मानपदवीबाट विभूषित गरेकी हुन्। मुलुकको समग्र औद्योगिक व्यावासयिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दुगडलाई उक्त मानपदवी...

नयाँ वर्षमा रिचार्जरले ७०%सम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी

1618121126Reecharger-New-Year-Offer.jpg
काठमाण्डौ । इकमर्स प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ। मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो।  देशभरि डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी...

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

1618120822Saptakoshi.JPG
काठमाण्डौ । मनकामना केबुलकार मर्मतसम्भारपश्चात् एक दिनअगावै अर्थात आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।  केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत ३१ गते मंगलबारसम्मका लागि बन्द गरिने भनिएको थियो। मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समय भन्दा १ दिनअगावै सम्पन्न भएकोले केबलकार...

विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित

1618117760Pic1.jpeg
काठमाण्डौ । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन्।  चेम्बरको ७० औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन्।  एनआईसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट...

उत्कृष्ट उद्योग वाणिज्य संघका रुपमा मोरङ व्यापार संघ सम्मानित

1618110428Pic1.jpeg
काठमाण्डौ । ‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघका रुपमा मोरङ व्यापार संघलाई सम्मानित गरिएको छ।  उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवर्द्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पुर्याएबापत मुलुककै...

‘दराज नव वर्षको भव्य सेल’ सुरु, विभिन्न उत्पादनमा अनेक छुट

1618108753daraz-nawa-barsha-sel-2078.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूहअन्तर्गतको दराजले ‘नव वर्षको भव्य सेल’ अनेक छुट लिएर आएको छ। यो अभियान चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म चल्नेछ।  नयाँ वर्षको भव्य सेल भनेर परिचित यस अभियानमा विभिन्न उत्पादनहरुमा मूल्य कटौती छ। उदाहरणका लागि ४६ हजार ७२० रुपैयाँको वल्पुल डबल डोर फ्रिज जम्मा ३८ हजार ९९९ रुपैयाँ, ६८...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच टीभीसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता

1617969259NTV-RBB-MOU.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच २०७८ सालका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी...

रा.वा. बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

1617969147RBB-Traffic-Lights.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट (बत्ती) हस्तान्तरण गरेको छ।  बैंकले निर्माण गरेको ट्राफिक लाइट सुन्धरास्थित नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएको छ। नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाण्डौ महानगरपालिका...

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित, नयाँ कार्यसमितिमा अरु को–को ?

1617965037Rajendra-Malla-New-President-of-Nepal-Chamber-4.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्।  कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन्।  उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार...

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान

1617964279CEO-Roshan-Kumar-Neupane.JPG
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छन्।  नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भदौ ३१ गतेको निर्णयबाट सिफारिस भएअनुसार २०७६ असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट...

‘नबिल जेन–एन’ एक सफल बचत खाता बनेको नबिल बैंकको दाबी

1617963719Nabil-GenN-Account---10X10ft-01.jpg
काठमाण्डौ । सम्पूर्ण देश नै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको माग तथा समयसापेक्ष सेवा दिने हेतुले ‘नबिल जेन–एन अकाउन्ट’ ल्याएको थियो। यो खाता नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो।  यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुआत गरिएको नबिल बैंक विश्वस्त...

गरिमा विकास बैंकको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

1617962983Calendar-Inauguration.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेका हुन्। बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालय एवं ५१ एटीएमबाट सरल, सुरक्षित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध