कर्पोरेट


ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

1617606770DCIM002.jpeg
काठमाण्डौ । सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गरे। उद्घाटन समारोहमा ओखलढुंगा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन्...

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द गरिने

1617605579Manakamana-Cable-car.jpg
काठमाण्डौ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा यही चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ। केबुलकारको स्तरोन्नतिको पहिलो चरणअन्तर्गत बुल ह्विल बियरिङ नयाँ फेर्न तथा बुल ह्विल र अन्य मर्मतसम्भारका लागि ६ दिनका लागि केबुलकार सेवा गर्न गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। मर्मतसम्भारका लागि अस्ट्रेलियाको...

कृषि विकास बैंकको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त

1617603198first.jpg
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन्।  मन्त्रीस्तरको निर्णयबाट मैनाली बैंक सञ्चालक सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सञ्चालक मैनालीसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको डिबेन्चर ओभरसब्सक्राइब्ड

1617596570Global-Debenture.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको डिबेन्चर ओभरसब्सक्राइब्ड भएको छ। बैंकले गत चैत १ गतेदेखि ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको थियो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको हो।  यो ऋणपत्रमा चैत १६ गतेसम्म आवेदन खुला गरिएको थियो। ऋणपत्रमा न्यूनतम २५...

कुमारी बैंकले गर्यो वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्य

1617541747IMG20210404174220.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ।  यस अवसरमा हिजो शनिबार काठमाण्डौको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरे। पशुपति क्षेत्र विकास कोष, काठमाण्डौ महानगरपालिका, वडा नं. ८...

समृद्धि फाइनान्सले अशोक लेल्याण्डका हलुका सवारी किन्न कर्जा प्रवाह गर्ने

1617541446MOU-Photo.jpeg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेडबीच अशोक लेल्याण्ड ब्राण्डका हलुका सवारी कर्जासम्बन्धी सम्झौता भएको छ।  आज आइतबार भएको सम्झौताअन्तर्गत आइएमईका ग्राहकले सवारीसाधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन् र कर्जा अवधि ५ देखि ७ वर्षको हुनेछ। ियो सुविधा...

अजोडद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

1617541009Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले इलाम बजारस्थित कम्पनीको शाखा कार्यालयमा तीनदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ।  आज आइतबारसम्म चलेको तालिममा कम्पनीको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख दीपक पोखरेल र कामु प्रबन्धक प्रेमराज पाण्डेले प्रशिक्षण दिएका थिए। तालिममा सहभागी प्रशिक्षार्थीलाई इलाम...

नबिल बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघ बैंकिङ सेवा प्रदान गर्नेमा सम्झौता

1617537864thumbnailImage.jpg
काठमाण्डौ । नबिल बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघबीच स्थानीय तयारी पोसाक उत्पादन  व्यवसँयिहरुलँई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ। बैंकको एसएमई तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर...

सिटिजन्स बैंकका ग्राहकले होटेल एम्बासडरमा विशेष छुट पाउने

1617537203Citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको लैनचौरस्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउनेछन्। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकलाई पनि...

इसेवाबाट शैक्षिक शुल्क तिर्दा १००%सम्म छात्रवृति प्राप्त गर्न सकिने

1617533795scholl-page-ad-3-23.png
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा सतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ।  वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये १०० जना भाग्यशाली ग्राहकले एक महिनाका लागि सतप्रतिशत छात्रवृति पाउनेछन्। जुन छात्रवृति...

एनसीसी बैंकद्वारा एनआईबीएल एस क्यापिटल डिबेन्चर रजिस्ट्रारमा नियुक्त

1617532528NCC-Bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ। सम्झौतापत्र बैंकका वरिष्ठ प्रबन्धक राजेशराज ढुंगेल र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।  काठमाण्डौको बागबजारस्थित रजिस्ट्रर्ड कार्यालय रहेको एनसीसी बैंक कम्पनी...

तेस्रो आईएमई टेनिस प्रतियोगिता : अकि र सर्भानीलाई यु–१६ को उपाधि

1617532163Photo-.jpg
काठमाण्डौ। अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताअन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन्।  काठमाण्डौको मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइजतर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन्। पहिलो सेट ६–१ ले...

प्रभु क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

161751873614.jpeg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विषयमा एकदिने तालिम कार्यक्रम सञ्चालन गरेको छ।  हिजो शनिबार सम्पन्न तालिममा प्रभु क्यापिटलका ३० जना कर्मचारीको सहभागिता थियो।  तालिम नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रदान गरेका...

कलेजका विद्यार्थीलाई प्रभु क्यापिटलको सेयर बजार तालिम

161751843511112.jpeg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेजमा एमबीएमा अध्ययनरत विद्यार्थीका लागि सेयर बजारसम्बन्धी एकदिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।  हिजो शनिबार सम्पन्न तालिममा एमबीएका करिब ३० जना विद्यार्थीको सहभागिता थियो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु...

पूर्वसचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि

1617506107Nepal-Chamber-Golf-Tournament-1.jpg
काठमाण्डौ । पूर्वसचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि हासिल गरेका छन्।  नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन्। रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जिते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध