कर्पोरेट


चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा पनि केएफसी

1617191059KFC.jpg
काठमाण्डौ । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ। केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको हो।  उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले बुधबार गरेका छन्। नेपालमा केएफसीको अधिकृत...

सिटिजन्स बैंकद्वारा ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत

16171901851659123518428684832384088629934937077250548n.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत गरेको छ।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गर्न लागेको हो। यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी...

सिटिजन्स बैंकको १६७ औं शाखा सिराहाको लहानमा

1617189803lahan.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७ औँ शाखा सिराहाको लहानमा आज बुधबारबाट सञ्चालनमा ल्याएको छ।  लहान शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुआत गरिएको छ। उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको...

1695556604Online-Ad.gif

चोभारको हुप्पी ल्यान्ड पूर्ण सञ्चालनमा

1617184689Whoopeeland.jpg
काठमाण्डौ । चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ।  सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीयस्थलका रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो। उक्त स्थान चैत १४ गते शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जनाइएको छ।  एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड—१९ का...

बैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

1617172228bok-ecom-prepaid-card.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ।  यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकले प्रतिवर्षमा ५०० डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स...

आस्कमी भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरु, ५० बढी कम्पनीमा रोजगारीको अवसर

1617171853Ask-Me-Virtual-Job-Fair-2021.png
काठमाण्डौ। आस्कमी भर्चुअल जब फेयर २०२० को सफलतापछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ।  आस्कमी म्यानेजमेन्टले राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो। अप्रिल २ सम्म हुने यो जब फेयरको पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस रहेको...

ज्योति लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

1617112576Jyotilife.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। सेयर रजिस्ट्रार नियुक्ति विषयमा आज ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता भएको हो। यो सम्झौतासँगै ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,...

आगामी बजेटमा समावेश हुनुपर्ने निफ्राका यस्ता छन् सुझाव

1617108488NIFRA.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम एवं बजेटमा सामवेश हुनुपर्ने सुझावहरु अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रस्तुत गरेको छ।  भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनमार्फत मुलुकको सामाजिक आवश्यकताहरु पूरा गर्न, आमजनमानसको दैनिकी सहजीकरण गर्न र राष्ट्रको...

ताप्लेजुङको लेलेपमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1617107841IMG.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ७२ पुगेको छ।  बैंकले लेलेपमा खोलेको शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा स्थानीय फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको छ। गत आइतबार आयोजित...

तेस्रो आइएमई टेनिस प्रतियोगिता सुरु

1617105744Photo-2nd..jpg
काठमाण्डौ। आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ मंगलबारदेखि काठमाण्डौस्थित मण्डीखाटार टेनिस क्लबमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमी खेलाडी एवं कार्डियोथोरासिक सर्जन डा भगवान कोइरालाले गरेका छन्। उद्घाटनसत्रलाई सम्बोधन गर्दै डा...

ग्लोबल मनी विक : सिभिल बैंकद्वारा विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1617100330civil-bank.jpg
काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडि बढिरहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’ मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ।  बैंकले ‘ग्लोबल मनी विक’ को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामूलक...

नबिल इन्भेस्टमेन्ट बैंकिङद्वारा ‘बिजनेस क्लिनिक’ सेवा सुरु

1617099672Nabil.jpg
काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले संस्थागत परामर्शदाता सेवाअन्तर्गत ‘बिजनेस क्लिनिक’ सेवा सञ्चालनमा ल्याएको छ।  यो सेवा सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने नबिल इन्भेस्टमेन्टले जनाएको छ। बिजनेश क्लिनिक...

मेगा बैंकबाट अटो रिक्सा धितोमा कर्जा सुविधा

1617092633Agreement-with-Bazaz.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ।  मेगा बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो। सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा...

एनआईसी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक

1617092256NIC-ASIA.jpg
काठमाण्डौ । नवीनतम सेवा तथा सुविधासहित गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।  नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको...

डिजिटल क्यूआर मेन्यु ‘सजिलो डाइन’

16170861234.jpg
काठमाण्डौ । विश्व बजार हिजो आज मानवरहित सुविधा वा डिजिटलाइज हुने क्रममा अघि बढिरहेको छ। बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटोछरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाइँ हामीबीच लोकप्रिय हुँदैछ। त्यसको एक उदाहरण हो www.sajilodine.com। पछिल्लो समयको कोभिड–१९ ले सिर्जना गरेको महामारीबीच सञ्चालमा आएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध