कर्पोरेट


कास्कीको रुपाका किसानलाई ग्रीन डेभलपमेन्ट बैंकमार्फत दैलोमै सहुलियतपूर्ण कर्जा

1616746940Photo-2.jpg
काठमाण्डौ। कास्की जिल्लाको रुपमा गाउँपालिकाका किसानहरुलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नका लागि रुपा गाउँपालिका र ग्रीन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ।   रुपा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य बस्तुको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी सिर्जना गर्न शिक्षित बेरोजगार युवालाई मुलुकभित्र...

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

1616744978Photo-2.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५ भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७३...

‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

1616676135chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले आज बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। नेपाल चेम्बर अफ...

1695556604Online-Ad.gif

एसियन लाइफद्वारा रु. ५९ लाख मृत्यु दाबी भुक्तानी

1616675827Death-Claim-Banepa.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सको बनेपा शाखाले स्व. राजुकुमार अधिकारीको परिवारलाई मृत्यु दाबीबपत आज रु. ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ।  कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीका तर्फबाट बीमितकी पत्नी इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।  अधिकारीले २०७५ असोज...

नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित

1616669440DSC2529.JPG
काठमाण्डौ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्न थालेको छ। हिरोज् अफ नेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौँको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको छ।  शेफ सन्तोष...

ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’

1616668012Global-E-com-Card.PNG
काठमाण्डौ । ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ।  अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो। बैंकले जारी गरेको...

दक्षिणकाली मन्दिर परिसरमा सनराइजकोे क्यूआरबाट भुक्तानी सेवा सुरु

1616667023IMG.jpg
काठमाण्डौ । सन्राइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ। दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रका बीच शुभारम्भ नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन्। उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा...

‘बैंकमा खोलिने खाता जनतासँगको नाता’

1616663542NBA.jpg
काठमाण्डौ । प्रदेश नं. २ का प्रदेश प्रमुख डा राजेश अहिराजले बैंकिङ सेवा विस्तार गरी जनताको घरदैलोसम्म पहुँच पुर्याउन जोड दिएका छन्।  प्रदेश प्रमुखको कार्यालयामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायत अन्य पदाधिकारीको उपस्थितिमा आर्थिक तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित विविध...

सिद्धार्थ बैंकको ‘ई–कम’ कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न पाइने

1616658698Photo-2.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले भोलि शुक्रबार (चैत १३ गते) देखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले ‘सिद्धार्थ ई–कम’ कार्डको सुरुआत गर्ने भएको छ।  यो सुविधा सञ्चालनपश्चात सिद्धार्थ बैंकका ग्राहकले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही...

अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयन गर्नेमा पहिलो बैंक बन्यो एनएमबि

1616653421nmb.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबि पहिलो बैंक भएको छ।  उक्त प्रावधानअनुरुप अब एकैपटक वा पटकपटक गरी वार्षिक यूएस डलर ५०० सम्म वा सोबराबर अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत अनलाइन कारोबार गर्न सकिने जनाइएको छ। अब एनएमबि बैंकमा आफ्नो...

पूर्वाधार परियोजना निर्माणमा नगरपालिका संघ र निफ्राबीच समझदारी

1616592570NIFRA.jpg
काठमाण्डौ । सार्वजनिक निजी साझेदारी एवं निजी क्षेत्रको सहभागितामा पूर्वाधारका परियोजना निर्माण, लगानी एवं सञ्चालन सम्बनधमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल नगरपालिका संघ काठमाण्डौबीच समझदारी भएको छ।  नगरपालिका संघको २८ औँ स्थापना दिवसको अवसरमा नगरपालिका संघ तथा निफ्राबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। प...

सीएको समकक्षता स्थगित गर्ने त्रिविको कदमबाट सिर्जित समस्या हल शिक्षामन्त्री सकारात्मक

1616589344ca.jpg
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरोकारवाला तत्कालै सरोकारवाला पक्षको बैठक राखेर चार्टर्ड एकाउन्टेन्ट (सीए) ले पाइरहेको समकक्षता स्थगित गर्ने त्रिभुवन विश्वविद्यालयको कदमबाट सिर्जित समस्या हल गर्ने बताएका छन्।  नेपाल चार्टर्ड एकाउन्टेन्स संघको प्रतिनिधिमण्डलसँग बुधबार आफ्नै कार्यकक्षमा भएको...

नेपाल एसबीआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपमा छुट पाउने

1616588821Nepal-SBI.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विभिन्न सेवा लिँदा छुट पाउने भएका छन्। बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ बिजनेस...

वीरगन्ज तरकारी तथा फलफूल बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

1616588332machha.jpg
काठमाण्डौ। डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले वीरगन्ज तरकारी तथा फलफूल  बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा राजनकृष्ण पन्त र वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको...

ऊर्जा बचत कार्य गरेबापत रा.वा. बैंकद्वारा दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

1616587861IMG-7ac077dbbaef38c153765dcb545400c6-V.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत  रकम हस्तान्तरण गरेको छ।  बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैयाँ र गोल्डेन स्टार सोप इन्डस्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध